विराटनगर २३ असोज दलित सामुदायका मानिसलाई शिक्षा दिएमात्र समाजमा हुने विभेदको अन्त्य हुने एक कार्यक्रममा अधिकारकर्मीहरुले बताएका छन् । विराटनगरमा आज भएको रिडेफ नेपालको ११ औ वार्षिक उत्सव तथा ८ औ वार्षिक साधरण सभामा सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै दलित अधिकारकर्मी अमर बराईलील�. . .
बिराटनगर असोज २३ बिश्व मानसिक स्वास्थ दिवसका दिन पारेर आज बिराटनगरमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। बिराटनगर ऊप-माहानगरपालिका र मेन्टल हेल्थ फस्ट प्राईरोटिको आयोजना साथै युथ फर ब्लड, नेपाल र अनलाईन मिडिया आवर बिराटनगर डट नेटको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । बिराटनगर उपमहानगरपलिकाक. . .
विराटनगर, असोज २२ भारतबाट शुक्रबार बिहानदेखि साँझसम्ममा १७० वटा गाडी विराटनगर भन्सार कार्यालयको परिसरमा भित्रिएका छन् । सोमध्ये डिजेल बोकेका २४ ट्याङ्कर, तीनवटा पेट्रोल ट्याङ्कर र नौ बुलेट ग्यास भित्रिएको भन्सार कार्यालय प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो । रासस. . .
बिराटनगर असोज २३ नेपालमा केहि महिना अघि गएकाे महाभुकम्पकाे समयमा उत्कृष्ट कार्य गरेबापत बिराटनगरका युवाहरुले सुरु गरेको 'र्यापिड रेस्पाेन्स टिम'ले भारतकाे नयाँ दिल्लीमा अायाेजित दक्षिण एशियाली इ-एनजिअाे अवार्डमा 'चेयरपर्सनकाे छनाैटमा परेकाे उत्कृष्ठ अभियान अवार्ड' प्राप्त गरेकाे छ । भूकम्प गएको. . .
बिराटनगर असोज २३ , नेपालमा रहेको प्रत्यक जात जाति, धर्म र भाषिक सद्भाब कायम राख्न बिराटनगरको पहिलो अनलाईन पत्रीका आवर बिराटनगर डट नेट ले " सामजिक सद्भब अभियान " चलाएको छ । हरेक नेपालीलाई आफ्नो राष्ट्रियताको बारे सचेत गराउन र समाजमा सकरात्मक संदेश फैलाउन आवर बिराटनगरको अभियान सफल बन्दै गएको छ । यस अभिय�. . .
विराटनगर २२ असोज । जोगवनी रानी भन्सारमा हिजो एक मात्र तेलको ट्याकर नेपाल भित्रिएको आज जोगवनी नाकाबाट भारतले इन्धनलाई प्राथमिकतामा राखेर मालबहाक सवारी साधन पठाउन थालेको छ । विहान सवा ११ बजेसम्म डिजेल र पेट्रोलका २७ ट्यांकर भित्रिएका छन् । २३ ट्यांकर डिजेल र चार ट्यांकर पेट्रोल भित्रिएको विराटनगर भन्. . .
विराटनगर, २२ असोज । विराटनगर भन्सार कार्यालयको परिसरमा भारतबाट छत्तीसवटा पेट्रोलियम पदार्थका गाडीसहित ६२ वटा गाडी भित्रिएका छन् । सोमध्ये २४ वटा डिजेल बोकेका ट्याङ्कर, तीनवटा पेट्रोल बोकेका ट्याङ्कर र नौवटा ग्यास बुलेट रहेको भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो । साथै मालवाह. . .
बिराटनगर असोज २२ असल युवा क्लब बिराटनगर -५ ले बिराटेश्वर बृद्धाश्रममा खाने पानीको समस्या नहोस भनेर ट्युबवेल निर्माण गरि हस्तान्तरण गरेको छ ।आज एक कार्यक्रमका बिच पण्डित योगेश भण्डारी बृद्धाश्रमका संचालक जगत अर्याल क्लब अध्यक्ष देबचन्द्र घिमिरे र दाता अर्जुन खनालले सयुक्त रुपमा ट्युबवेलको उद्घाट�. . .
विराटनगर २२ असोज । नाकामा देखिएको अवरोधका कारण पेट्रोलियम पदार्थको आपूर्ति सहज नहुँदा सुदूरपूर्वी पहाडी जिल्लामा सेवाग्राही आउन नसक्दा सरकारी कार्यालय सुनसान देखिन थालेका छन ् । पेट्रोलियम पदार्थको अभावले गर्दा गाउँमा कम मात्रै सवारी साधन सञ्चालन भएपछि सेवाग्राही कार्यालयसम्म आउन नसकेका हुन् । ग. . .
विराटनगर २२ असोज । संघीय समाजवादी फोरमका केन्द्रिय उपाध्यक्ष रेणु यादवले मधेसी जनता अब गुलामबाट मुक्त हुनुपर्ने र त्यसको निम्ति अहिले अन्तिम अवस्था आएको बताउनुभयो । युवाहरुले जुन किसिमले छातिमा गोली थापेका छन्, जेष्ठ नागरिकले पनि अब त्यसको सामना गर्न आवस्यक भएको बताउनु भएको छ । विराटनगरको महावीर च�. . .
विराटनगर २२ असोज । भारतीय नाकाबन्दीका कारण मुलुकका मुख्य भन्सार नाकाबाट अझै पनि इन्धनलगायतका सामाग्रीको आयात सहज हुन सकेको छैन । पेट्रोलियम पदार्थले भरिएका सयौं सवारी साधन भारतीय भूमिमै रोकिएका छन् । विराटनगरको रानी भन्सारबाट बिहीबार ३२ वटा मालबाहक गाडी नेपाल भित्रिए पनि ग्यासको एउटा बुलेटमात्र �. . .
मोरङ, असोज २२ मोरङ जिल्लाको बिराटनगरमा बिहिबार राती सशस्त्र प्रहरीको गाडीमा सुतली बम प्रहार भएको छ। मोटरसाइकल चढेर आएका अज्ञात दुई जनाको समुहले बिराटनगर १८ स्थित जतुवा नहरमा सिमा सुरक्षा कार्यालय मोरङको टोलीलाई लक्षीत गरी सुतली बम फ्याँकी फरार भएका हुन्। नम्बर नखुलेको मोटरसाइकल चढी आएको दुई जना. . .