विराटनगर

काठमान्डौ उडेको बुद्ध एयर विराटनगरमा अवतरण

  प्रेम देवान विराटनगर २६ चैत्र । झापाको भद्रपुरबाट काठमाडौका लागि उडेको बुद्ध एयरको जहाज इन्जीन मा समस्या देखिएपछि विराटनगरमा आकस्मि अवतरण गराइएको छ । जहाजको देब्रेपटिको इन्जीनमा समस्या देखिएपछि आकस्मिक अवतरण विराटनगर विमानस्थलमा अवतरण गराइएको थियो । बिमानमा चालकदलका ४ जना १० बर्षे बालक २ जना �. . .


मोरंगका एमाले सभासदका छोराले कुटे बैंक म्यानेजर

विराटनगर: मोरङको केरावारी–१ मा रहेको एनएमबी बैंक शाखा कार्यालयका म्यानेजर ४० वर्षीय अबिन श्रेष्ठ बिहीबार राति कुटिएका छन् ।  मोरङको कोसीहरैंचा नगरपालिका–१ का ३५ वर्षीय आशिष गुरुङले बियर खाने गिलासले विराटनगर-६ घर भएका बैंक म्यानेजर श्रेष्ठलाई कुटेका हुन् । आशिष मोरङको निर्वाचन क्षेत्र नम्बर ८ का ए�. . .


सास्थम कलेजमा सेल्फ हेल्प डेभलपमेन्ट कार्यक्रम

बिराटनगर  चैत्र २६ सास्थम कलेज बिराटनगरको प्रांगणमा बिद्यार्थीहरुको क्षमता विकास गर्ने हेतुले सेल्फ हेल्प डेभलपमेन्ट कार्यक्रम आयोजना गरिएको छ  l उक्त कार्यक्रमको सहजीकरण विकल्पका निर्देशक बसन्त अधिकारीले गर्नु भएको थियो l सो कार्यक्रममा सास्थम कलेजमा बिबिए अध्यनरत ७९ जना बिद्यार्थीहरुको उपस्थ�. . .


विश्व स्वास्थ्य दिवसमा बिराटनगरमा दिप प्रज्ज्वलन

विराटनगर चैत्र २५ नेपाल मेडिकल भोलिन्टियर सोसाईटी प्रा लिको आयोजनामा विश्व स्वास्थ्य दिवस सम्पन्न भएको छ । बिराटनगरको महेन्द्र चोकमा दिप प्रज्ज्वलन सहित गरिएको कार्यक्रममा यस वर्षको नारा मधुमेहलाई पराजित गरौ भन्ने बिषयमा अन्तरक्रिया भएको थियोर सोसाइटिका अध्क्षय तथा प्रवन्ध निर्देशक डा. सूर्य पर�. . .


बिराटनगरमा साईकलबाट लडेर १२ बर्षिय बालकको मृत्यु

मोरङ, चैत्र २६ गते। मोरङ जिल्लाको बिराटनगरमा बिहिबार साईकलबाट लडेर १२ वर्षिय एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा बिराटनगर उप-महानगरपालिका २० बस्ने १२ बर्षिय मिन्टु आलमको साइकल चलाउने क्रममा लड्दा ज्यान गएको हो। साइकलबाट लडेर गम्भीर घाईते भएका आलमलाई उपचारकालागी बिराटनगर स्थित गोल्डेन अस्पता�. . .


कोबास कलेजमा बिदाई कार्यक्रम

पुष्पराज थपलिया/बिराटनगर : कोबास कलेज विराटनगरले कक्षा १२ का व्यवस्थापन तथा विज्ञान संकायका विद्यार्थीहरुलाई विहीबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत दुवै संकायका २१ औ ब्याजको २ सय ५ जना कलेजमा अध्यरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । कार्यक्रममा कलेज�. . .


बिराटनगरबाट लागुऔषधसहित एक पक्राउ

मोरङ, चैत्र २५ गते। मोरङ जिल्लाको बिराटनगर १८ बाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली सुगरखा ९ बस्ने ३६ बर्षिय दिपक बिश्वकर्मा रहेका छन्। बिराटनगर स्थित आँखा अस्पताल नजिक लागुऔषध ब्युरो मोरङको टोलीले चेक जाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध स्पास्मो प्रोक्सिभ�. . .


स्थापनाको छोटो समयमा नै युवाहरुको मन जित्दै लक्ष्य इम्पोरियम

बिराटनगर चैत्र २५ , बिराटनगर- ९ मेन रोडमामा रहेको लक्ष्य इम्पोरियमले स्थापनाको छ महिना नबित्दै बिराटनगरका धेरै युवाहरुको मन जित्न सफल भएको छ । लेडिज तथा जेन्सको रेडिमेड कपडा रहेको उक्त पसलमा युवाहरुको आकर्षण बढेको देखिन्छ । अरु पसल भन्दा नया डिजाइनका कपडा र युवायुवतीको माग अनुसारको कपडा सुलभ दरमा पा. . .


अठार वर्ष पुग्दा पनि विराटनगर चक्रपथको सपना पुरा भएन

बिराटनगर चैत्र २५ ,  निर्माण सुरु भएको १८ वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम अझै पूरा भएको छैन । जग्गाको मुआब्जा विवादका कारण चक्रपथ निर्माण अलपत्र परेको हो । सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका अनुसार विराटनगरको चक्रपथको निर्माण २०५४ सालमा सुरु गरिएको हो । चक्रपथ विस�. . .


बिराटनगरमा सुन चोर्ने पाँच जना पक्राउ

विराटनगर चैत्र २५ ,   स्थानिय हाटबजारमा महिलाले लगाएको सुनको सिक्री लुटने पाँचलाई जिल्ला प्रहरी कार्यलय मोरङले पक्राउ गरेको छ ।   उनीहरुलाई प्रहरीले विराटनगरको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विरगञ्जका ३० वर्षिय उमाकान्त राम, बाराको जितपुरका १७ वर्षिय  शत्रुधन नटुवा, सोही स्थान�. . .


लर्डबुद्ध कलेजमा विदाई कार्यक्रम

विराटनगर चैत्र १३ विराटनगरमा रहेको लर्डबुद्ध उच्च माविले कक्षा १२ का होटेल मेनेजमेन्ट, व्यवस्थापन र विज्ञान संकायका विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत १० औं ब्याजको ५ सय ५० जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । कार्यक्रममा यूनिभर. . .


दोस्रो हुलास अपहिल राष्ट्रिय खुला म्याराथन हुने

प्रेम देवान विराटनगर २४ चैत्र पुर्वाञ्चलको रमणिय स्थल भेडेटारलाई पर्यटकिय स्थलको रुपमा प्रचार प्रसार तथा विकास गर्ने उद्धेश्यका साथ दोस्रो हुलास अप हिल राष्ट्रिय खुला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । मोरङ्ग र सुनसरी जिल्ला एथलेटिक्स संघको आयोजनामा आगामी चैत्र २७ गते धरानमा हुने जनाएको छ . . .