विराटनगर

बिराट गोल्डकप : आजको सेमिफाइनल खेल झापा ११ र एपीएफ बिच

बिराटनगर फाल्गुन १२ , बिराटनगरमा जारी बिराटनगर गोल्डकपको सेमिफाइनल खेल आज बाट सुरु हुदैछ । आजको पहिले सेमिफाइनलमा झापा ११ फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब बिच हुने भएको छ। साविक बिजेता झापा ११ राम्रो लयमा रहेको छ भने एपीएफमा अनुभवी र राष्ट्रिय खेलाडीको उपस्थितले बलियो टिम मान्न सकिन्छ तसर्थ  �. . .


वुद्धिजीवी अध्यक्षमा टीकाराम पुरी नै

बिराटनगर फाल्गुन १२ , नेकपा एमाले सम्वद्ध वुद्धिजीवी परिषद मोरङको आधिकारिक अध्यक्षमा टिकाराम पुरी भएका छन । दुईवटा समिति बनाइ गतिविधि गर्दै आएको परिषदलाई मोरङ जिल्ला कमिटीको पहलमा दुवै पक्षको बैठक बोलाएर एउटै परिषद बनाईएको हो । परिषदको नवसंरचित कमिटीको अध्यक्षमा टिकाराम पुरी , उपाध्यक्षमा हिक्मत ब�. . .


अब कैदीबन्दीको विवरण सफ्टवेयरमा राखिने

बिराटनगर फाल्गुन १२ ,  देशभरका कैदीबन्दीको विवरण अब सफ्टवेयरमा राखिन थालिएको छ । कारागार व्यवस्थापन विभागले कागजमा राखिने विवरणलाई समय सुहाउँदो प्रणालीमा राख्न लागेको छ । पुरानो प्रणालीमा कैदीको विवरण थाहा पाउन ७२ जिल्लामा सोध्नुपर्ने हुदा समयमा विवरण पाउन मुस्किल हुने गरेकोले नयाँ प्रणाली अपनाउँ. . .


“मधेशी मोर्चालाइ चित्तबुझ्ने गरी सिमांकनको विषय टुंगो हुन्छ” – गच्छदार

बिराटनगर फाल्गुन १० कार्यवाहक प्रधानमन्त्री तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उच्च स्तरिय राजनीतिक संयन्त्रले मधेशी मोर्चालाइ चित्तबुझ्ने गरी सिमांकनको विषय टुंगो लगाउने बताएका छन् ।विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरागर्दै उनले प्रधानमन्त्री भारत भ्रम�. . .


मिस पुर्बेलीमा टप १६ प्रतियोगी छानिए

बिराटनगर फाल्गुन ११ , पुर्वान्चलमा जारी मिस पुर्बेली सुपर मोडल प्रतियोगितामा टप १६ प्रतियोगी छानिएका छन् । फाल्गुन २५ गते उक्त प्रतियोगिताको फाइनल हुने आयोजक निराजन लुइँटेलले बताए  । फाइनल १५ जनामा आस्ना कोइर्राला , पुजा सिङ , एलिना प्रसाई , अपेक्षा राज भण्डारी , मोनिका लिम्बु , अनु थापा , सिम्रन ठकुरी , र�. . .


विराट गोल्डकप : आजको खेल मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब बीच

विराटनगर,  फागुन ११ ।  विराट गोल्डकप फुटबल प्रतियोगिताको आज हुने अन्तिम क्वाटरफाइनल खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र विभागिय टोली नेपाल पुलिसबीच प्रतिष्प्रधा हुँदैछ । बिराटनगर स्थित सहिद रंगशालामा दिउँसो २:३०  बजेबाट सुरु हुने छ ।  आजको विजेता टिमले आगामी बिहीबार हुने दोस्रो सेमिफाइनल खेलम�. . .


सेमीफाइनलमा एपीएफ टिम

विराटनगर, १० फागुन । सशस्त्र प्रहरी बलको एपीएफ टिम विराटनगरमा जारी विराट गोल्डकप फुट्वल टुर्नामेन्टको सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय टिम एपीएफले अर्को विभागीय टीम आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको हो । एपीएफको जितमा कप्तान गणे. . .


आदर्श स्कुलमा स्वरोजगारीको लागि निःशुल्क तालिम सुरु

बिराटनगर फाल्गुन १० , एसियाली विकास वैंक  र सीप विकास परियोजनाको आर्थिक सहयोगमा श्री आदर्श उ.मा.विद्यालय विराटनगरले रोजगारी तथा स्वरोजगारीको लागि निःशुल्क तालिमको पहिलो समूहको कक्षाहरु संचालन गरेको छ । २ महिना सम्म चल्ने कम्प्युटर अपरेटर तथा कम्प्युटर हार्डवेयर टेक्निसियन तह २ विषयको उक्त तालिमको . . .


पार्टीलाई वहुपद्धतीय लिडरसिपमा बदल्नुपर्ने : सुजता

विराटनगर १० फागुन । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले संगठन बलियो बनाउन पार्टीलाई वहुपद्धतीय लिडरसिपमा बदल्नुपर्ने बताएकी छिन् । नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले मुलुक संघीयताको ढाँचामा गएकाले पार्टीलाई पनि नयाँ परिस्थितिअनुसार बहुपद्धतीय प्. . .


त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल आज भिँड्दै

विराटनगर १० फागुन । विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने तेस्रो क्वाटरफाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल काठमाडौं भिँड्दै छन् । दिउँसो पौने तीन बजे सहिद रंगशालामा दुई विभागीय टोलीबीच हुने खेल रोमाञ्चक र प्रतिष्पर्धात्मक हुने अपेक्षा ग�. . .


बिराटनगरका तिन युवा अनेरास्ववियू केन्द्रीय नेतृत्वमा

विराटनगर फाल्गुन १० एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २२औं महाधिवेशनबाट नवीना लामाको प्यानलै विजयी भएको छ । प्रतिद्धन्द्धी दिपक गौतमलाई भारी मत अन्तरले पछाडी पार्दै निर्वतमान महासचिव लामा अध्यक्षमा निर्वाचित भइन् । उपाध्यक्षमा रश्मि आचार्य, महेश बर्तौला, सुनिता बराल, शैलेस लामा विजयी भए । उनी�. . .


बिराटनगरमा सहनीलाई अज्ञात ब्यक्तिबाट छुरा प्रहार

मोरङ, फाल्गुन १० मोरङ जिल्लाको बिराटनगर उप-महानगरपालिकामा आईतबार अज्ञात ब्यक्तिले एक जनालाई छुरा प्रहार गरी फरार रहेका छन्। बिराटनगर उप-महानगरपालिका ७ स्थित केसलिया नहर छेउमा बिराटनगर उप-महानगरपालिका १५ बस्ने १७ बर्षिय कुनाल सहनीलाई अज्ञात २ जना ब्यक्तिले कोखामा छुरा प्रहार गरी फरार भएका थए। घा. . .