बिराटनगर फाल्गुन ६ , नेपालको ऐतिहासिक फुटबल प्रतियोगिता विराट गोल्डकप फुटबल टुर्नामेन्ट आजबाट सुरु हुदैछ । आज हुने उदघाटन खेल गतवर्षको विजेता झापा–११ र उडिसा स्टेट फुटबल क्लबबीच बिराटनगरस्थित सहिद मैदानमा दिउसो २:३० बजेबाट सुरु हुनेछ । प्रतियोगितामा फागुन ६ गतेदेखि १५ गते सम्म सहिद मैदानमा नेपा�. . .
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज विराटनगरमा लाठी जुलुस प्रदर्शन गरेको छ । सात दल सम्मिलित मोर्चाले आज अपरान्ह विराटनगरको रोडशेषबाट निकालेको लाठी जुलुस विराटनगरको गुद्रीस्थित वि प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई संघीय लोकतान्त्रिक मधेसी मोर्चाका मोरङ जिल्ला संयोजक राजकुमार. . .
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सीमाङ्कनको समस्या समाधानका लागि वनाउन लागेको राजनीतिक संयन्त्रको कुनै औचित्य नरहने बताउनुभएको छ । दलका ठूला नेता सम्मिलित राजनितिक संयन्त्र बन्दैमा समस्या सावधान हुनेमा उहाले बताउनुभयो । महतोले ठोस र परिणममुखी नजिताका लागि अहिलेकै कार्यदलले पनि काम गर्�. . .
बिनु तिम्सिना बिराटनगर-फागुन ५, नेपालमै पहिलो पटक बालमैत्री नगरको अवधारणा अघि सारेको विराटनगर उपमहानगरपालिकाको बालमैत्री नगर घोषणाको अभियान अन्तिम चरणमा पुगेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय निकाय घोषणा कार्यविधि बमोजिम बालअधिकारको क्षेत्रमा पुरा गर�. . .
बिराटनगर फाल्गुन ५ , बिराटनगरका सडकमा राति भए पछी सडकमा बत्ती नबल्दा दुर्घटना को जोखिम साथै बिराटनगर सहर कै सुन्दरता बिग्रिएको समाचार आवर बिराटनगर डट नेटले केहिदिन अघि सम्प्रेसन गरेको थियो । आवर बिराटनगर मा हाम्रा पाठकले बारम्बार यस विषयमा आवाज उठाइदिनु भनेर अनुरोध पछी समाचार र दवाबका लागि पोस्टर स�. . .
हरि अधिकारी विराटनगर फाल्गुन ५ , बन्दै गरेको घरको नक्सा पास हुदैन भनेपछि जेठानी र सासुरा घरको छत हेर्न गएकी थिइन उनि । आफनै घरको छत हेर्न गएकी उनको जिवना नराम्रो घटना घट्यो । सामान्य अवस्थामा छत हेर्न गएकी उनि व्युझदा अस्पतालको बेडमा थिइन । गत पुस २५ गते जेठानी सर्मिला र सासु पार्वतीका साथ विराटनगर १�. . .
बिबेक दाहाल बिराटनगर फाल्गुन ५ , हाल बिराटनगर लगायत नेपालका विभिन्न हलमा चलिरहेको नेपाली चलचित्र प्रेमगीतले दर्शकको मन जित्दै राम्रो व्यापार गरिरहेको छ । नेपाली चलचित्रलाई राम्रो हुदैन भन्ने दर्शक पनि हल सम्म ल्याउन सफल भएको छ । बिराटनगरका दुईवटा हलमा चलिरहेको उक्त चलचित्र हेर्न दर्शकको उल्लेखनी. . .
फाल्गुन ६ गतेदेखि बिराटनगरमा शुरु हुने बिराटनगर गोल्डकपको प्रचारप्रसारका लागि मंगलबार बिराटनगरमा निकालिएको र्याली । . . .
बिराटनगर फाल्गुन ५ , हाल बिराटनगर लगायत नेपालका विभिन्न हलमा चलिरहेको नेपाली चलचित्र प्रेमगीतले दर्शकको मन जित्दै राम्रो व्यापार गरिरहेको छ । नेपाली चलचित्रलाई राम्रो हुदैन भन्ने दर्शक पनि हल सम्म ल्याउन सफल भएको छ । बिराटनगरका दुईवटा हलमा चलिरहेको उक्त चलचित्र हेर्न दर्शकको उल्लेखनीय उपस्थित रहे. . .
प्रेम देवान विराटनगर - ४ फागुन, आफुले पढेको ज्ञानलाई व्यावहारमा पनि उतार्दै सुनसरी जिल्ला दुहबी–भलुवा नगरपालिका ४ का एक युवा विद्यार्थीले ‘अटो गार्ड’ नामक यन्त्र प्रयोगमा ल्याएका छन् । आफ्नो घरको पानीट्याङकीमा राख्न सकिने यो उपकरणको सफल परीक्षण गर्दै युवा वैज्ञानिक निमेष खुलालले घरायसी प्रयोजनमा . . .
बिराटनगर फाल्गुन ४ राष्ट्रिय मानवअधिकार आयोगले मोरङको रङ्गेली र डायनियामा संयुक्त सुरक्षा कारबाहीका क्रममा तीन सर्वसाधारण मारिएको घटनाको अनुसन्धान गर्न एक उच्चस्तरीय अनुसन्धान टोली खटाएको छ । गत माघ ७ गते मोरङको रङ्गेली र डायनियामा भएको घटनाका अनुसन्धान गर्ने जिम्मेवारी पाएको उक्त टोलीमा आयोगक. . .
विराटनगर, फागुन ४ । बिराटनगर स्थित कोशी अञ्चल अस्पतालमा स्वास्थ्यमन्त्री रामजनम चौधरीसहितको टोलीले सोमबार अनुगमन गरेको छ । अस्पतालमा अनुगमनपश्चात मन्त्री चौधरीले लामो समयदेखि अञ्चल अस्पतालको रुपमा रहेको कोशी अञ्चल अस्पतालाई क्षेत्रीय अस्पतालको रुपमा विकास गर्न आफ्नो मन्त्रालयले प्रक्रिय�. . .