विराटनगर

दुई कार दुर्घटनामा

विराटनगर/ १८ भदौ । आइतबार साँझ विद्युत प्राधिकरण अघि दुई कार दुर्घटनामा परेका छन् । दक्षिण तर्फबाट आईरहेको को १ च २९४० नम्बरको टोयटा कारले डिभाइडरलाई ठक्कर दिएपछि उछिट्टिएको डिभाइडरले उत्तर तर्फबाट आइरहेको बा६च २४३४ नम्बरको कारमा ठोक्किदा उक्त दुर्घटना भएको हो । दुर्घटनाबाट टोयटा कार पुर्णतया क्षत�. . .


अदालत आक्रमणका दोशी पक्राउ

विराटनगर १८ भदौ । गत जेष्ठमा भएको जिल्ला अदालत आक्रमणमा किटानी जाहेरि परेका टकीसिनवारि २ का रिकी भन्ने प्रभाकरण रानामगर सहित ३ लाइ प्रहरिले आइतबार पक्राउ गरेको छ । विराटनगरको आदर्श वालीक स्कुलबाट जिल्लाप्रहरि कार्यलय मोरङको विषेस प्रहरिले टोलीले उनीसहित टकी २ कै उमेश थापा मगर र विराटनगर ७ का सिद्ध�. . .


मुस्लिमहरुले समान व्यवहार र राज्यको सुविधा पाउनुपर्ने माग

मुस्लिमहरुले पनि अन्य देशवासीले झै समान व्यवहार र राज्यको सुविधा प्राप्त गर्नु पर्ने मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले बताएका छन् । उनले शनिवार नेपाल मुस्लिम युथ कमिटिले आयोजना गरेको इद मिलन कार्यक्रममा  यस्तो बताएका हुन् । अधिकारीले कार्यक्रममा बोल्दै धार्मिक अल्पसंख्यक मुस्लिमहरु�. . .


सत्यस्वरूप रमपमको ब्रान्ड एम्ब्यास्डर

रमपम तयारी चाउचाउले भजन सिरोमणि, भक्त राज आचार्यका छोरा, लोकप्रिय गायकद्वय “सत्य राज आचार्य र स्वरुप राज आचार्य” लाई रमपमको ब्राण्ड एम्ब्यास्डरको रुपमा आवद्ध गरेको छ । विगत केही वर्षहरुदेखि सत्य र स्वरुपले आफ्नो बुवाको नामलाई अगाडि बढाउनुका साथै नेपाली सांगीतिक क्षेत्रमा पनि आप्mनो ब्यग्लै पहिचा. . .


आन्दोलन गर्ने बैद्य पक्षधर माओवादी पक्राउ

विराटनगर, १६ भदौ । जनमुक्ति सेनाको क्यान्टोनमेनमा रहेको हतियारको साँचो प्रकृया नपुर्याइ विशेष समितीलाई वुझाएको विरोधमा यातायात वन्द गराउन खोज्ने एक दर्जन एककृत माओवादीका मोहन वैद्य पक्षधर कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार विराटनगको जनआन्दोलन चौकमा विहान साढे ९ वजे एकघण्टा वन�. . .


विराटनगरका अधिकृतले दोहोरो सुविधा लिए : पदको दुरुपयोग

विराटनगर, १३ भदौ । विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामाधीन यादवले कानुनलाई चुनौती दिदै दाहोरो भत्ता खाईपाइ आएको खुलाशा भएको छ । आफूलाइ कुशल प्रशासक भन्दै हिंड्ने अधिकृत यादवले विराटनगर नगरपालिका र  (मझौला शहरको एकीकृत वातावरणीय सुधार अयोजना (एसटि आई यु आईपि) बाट दोहोरो सुविधा खाइरहेको र�. . .


प्रधानमन्त्री भट्टराईको शुरक्षामा मोरङका प्रहरी नायब उपरिक्षक

विराटनगर/१३ भदौ । मोरङका प्रहरी नायब उपरिक्षक दिपक थापाको काठमाडौमा काज सरुवा भएको छ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको सुरक्षा प्रमुख (पिएसओ)को लागि उनको काज सरुवा भएको हो । उनी मंगलबार नै काठमाडौ गइसकेका छन् । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले उनलाई टेलीफोन गरि झिकाएका हुन् । प्रधानमन्�. . .


राष्ट्र बैंकको गभर्नरको नक्कली पिए पक्राउ

आफुलाई नेपाल राष्ट्र बैंकको गभर्नरको पिए गणेशमान श्रेष्ठको रुपमा परिचय दिई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसरी ठगी गर्ने कुपण्डोल ललितपुरका ४६ वर्षिय इश्वर बिक्रम सिंह पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले नक्कली भिजिटिङ्ग कार्ड र जय पृथ्वी बहादुर सिह इन्टरनेश्नल ह्युमेनेटरी�. . .


खसीको भनि बाख्राको मासु बेच्ने पक्राउ

बाख्राको मासु बेचेर ठगी गर्दै आएका ८ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले मंगलबार १३ थान बाख्रा सहित सरोचियाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरोज कुरेसी, समिश कुरेसी , इकवाल कुरेसी , तरवेज कुरेसी, मोहमद अफताव, मोहमद हारुम र गणेश श्रेष्ठ छन् । उनीहरुलाई . . .


नोबेल काण्ड : नोबेलको अवस्था सामान्य

विराटनगर / १३ भदौ । नोबेल अस्पतालको लापरबाहिका कारण सोमबार एक १३ वर्षिय बालकको मृत्यु भए पछि तनाबग्रस्त बनेको नोबेल पिडित र अस्पताल पक्ष विच सहमति भए पछि सामान्य बनेको छ । तिघ्राको अप्रेशन गर्न नोबेल अस्पतालमा भर्ना भएका मोरङ सिजुवा निवासी कृष्ण प्रसाद तिम्सिनाका छोरा मुकुन्द तिम्सिनाको सोमबार फोक्स. . .


राप्रपा द्वारा बिरोध सहभा आयोजना

विराटनगर/१३ भदौ । आफ्ना ३० भन्दा बढि कार्यकर्ता पक्राउ गरेको विरोधमा राप्रपा नेपालले मंगलबार विराटनगर विरोध सभा गरेको छ । आफ्नो कार्यकतामाथि प्रहरीले दमन गरेको विरोध सँगै गणतन्त्र जस्तो गम्भिर विषयमा जनमत संग्रह गरिनु पर्ने, संविधान सभाको म्याद थप्नु नहुने लगायतका मागहरु सहित राप्रपाले विरोध सभा �. . .


बिराटनगरमा अन्तराष्ट्रिय बेपत्ता दिवस मनाइयो

विराटनगर/ १३ भदौ । अन्तराष्ट्रिय बेपत्ता दिवसको उपलक्ष्यमा विराटनगरमा बेपत्ता व्यक्तिहरुको सम्झना गरिएको छ । १० वर्षे सशस्त्र द्वन्दको सिलसिलामा वेपत्ता भएकाहरुलाई स्मरण गर्दै जिल्ला प्रशासन कार्यालयको अगाडि सोमबार साँझ द्विप प्रज्वलन गरिएको छ । आइसीआरसी र नेपाल रेडक्रस सोसाइटिले संयुक्त रुपम�. . .