विराटनगर

नेपाली कांग्रेस मोरङ टोली राहत प्रदान गर्न धादिङ प्रस्थान

विराटनगर असार ८ वैशाख १२ र त्यसपछि गएको भूकम्पबाट पीडित भएका धादिङका बासिन्दालाई राहत प्रदान गर्न नेपाली कांग्रेसको एक टोली त्यता प्रस्थान गरेको छ । नेपाली कांग्रेस मोरङ, नेपाली कांग्रेस नगर समिति विराटनगर र नेपाल तरुण दल मोरङले संयुक्त रुपमा संकलन गरेको २ सय क्वीन्टल चामल लिएर टोली त्यता प्रस्था. . .


नोवेल हस्पिटलको ओपीडी अनिश्चितकालीन बन्द

विराटनगर, ९ असार : उचित पारिश्रमक र धरौटीबापतको रकम फिर्ताको माग गर्दै एकसातादेखि आन्दोलनरत नोेवेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरूको आन्दोलन जटिल बन्दै गएको छ । शिक्षा मन्त्रालयले वार्तामा बोलाएको भए पनि विद्यार्थीहरू माग पूरा हुने वातावरण नदेखिएको भन्दै वार्तामा जान अस्वीकार गरेपछि कलेज र �. . .


नियमविपरीत सञ्चालित ई–रिक्सा ट्राफिकको फन्दामा

विराटनगर, ८ असार : ट्राफिक प्रहरीले विराटनगरमा नियमविपरीत सञ्चालित ई–रिक्साहरु नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले नम्बर प्लेट नराखी नगर क्षेत्रमा सञ्चालन गरिएका एक दर्जन ई–रिक्सा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ई–रिक्सालाई २ सयको दरले जरिवाना गरेर आगामी दिनमा न�. . .


विराटनगर र टंकीसिनवारीका किराना पसलको अनुगमन

विराटनगर, ८ असार : वाणिज्य कार्यालयको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले मंगलबार विराटनगरसहित टंकीसिनवारी चौक वरपरको बजारमा अनुगमन गरेको छ । टोलीले  किराना पसल,  कस्मेटिक्स पसललगायतको अनुगमन  गरेको हो । जिल्ला टंकीसिनवारी–१, २ र विराटनगरको पोखरीयाका लगभग एक एक दर्जन किराना पसल र कस्मेटिक्स पसलहरु�. . .


कालीगडबाट हुने कडाईको डिजाईन ग्रामिण महिलाबाट

सुमन सुस्केरा बिराटनगर असार ८ मोरङको ग्रामिण महिलाहरु हाते कडाई तर्फ आकर्षित भएका छन् । रंगेली नगरपालिका १० का महिलाहरु अहिले तालिम लिएर ब्यवसायिकता तर्फ जाने अग्रसर भएको हुन कोठाभरी गुन्द्रीको जस्तो तान लगाईएको छ । महिलाहरु वरिपरी बसेका छन् । अनी उनीहरु लाग्छ कुनै नयाँ कामको शुरुवाती गरि रहेका छन�. . .


मोरङ जिल्ला प्रशासन कार्यालयका कर्मचारी “क्याण्डी क्रस्” मा रमाउदै ,सर्वसाधरण घाममा

बिराटनगर असार ८ , मोरङ जिल्ला प्रसाशनको पासपोर्ट बनाउने शाखामा जब बिराटनगरका राहुल अग्रवाल पुगे त्य्हा कर्मचारीहरु आफ्नो ल्याप्टपमा क्याण्डी क्रस गेम खेलिरहेका थिए । राहुलले जब आफ्नो काम गर्न अनुरोध गरे त्यहाँका कर्मचारीले समय लाग्छ एकछिनमा आउनुहोस भने । कार्यलय समयमा यसरि काम नै रोकेर गेम खेल्नु क�. . .


सहकार्यका लागी दोस्रो चरणको सम्वाद कार्यक्रम सम्पन्न

  प्रेम देवान विराटनगर ७ असार । हिंसात्मक गतिविधिमा युवाको संलग्न न्यूनीकरण गर्दै दिगो शान्ति स्थापना र राष्ट्र निर्माणमा युवाको रचनात्मक भूमिकाको प्रवद्र्धन गर्ने मुल उद्देश्यका साथ सहकार्यका लागी दोस्रो चरणको सम्वाद कार्यक्रम सम्पन्न भएको छ । युवा अभियान काठमाण्डौको आयोजना तथा युरोपियन य�. . .


मोरङका सात विद्यालयको नतिजा शून्य

  ७ असार, मोरङ । यस वर्षको एसएलसी परीक्षामा मोरङबाट सहभागी सातवटा विद्यालयको नतिजा शून्य आएको छ । जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार लखन्तरी गुरुकुल मावि विराटनगर, लक्ष्मी मावि वारङगी, बाल मावि विराटनगर, भोगटेनी मावि, वीरेन्द्र मावि, लक्ष्मी नारायण वेदआश्रम विराटनगर र जनतामावि आँप गाछीको नतिजा श�. . .


बिराटनगरमा छोटो चलचित्र प्रतियोगिता हुने

बिराटनगर असार ७ , बिराटनगरको अनलाईन पत्रीका आवर बिराटनगर डट नेटको आयोजनामा बिराटनगरलाई बिषय बनाएर छोटो चलचित्र प्रतियोगिता हुने भएको छ । बिराटनगर थ्रु लेन्स आइ नाम दिइएको प्रतियोगितामा आबेदन खुल्ला गरिएको छ , जस्मा बिराटनगरको ऐतिहासिक ठाउ ,यहाँको जनजिवन , बिराटनगरको राम्रो पक्ष आदी बिषय मा केन्द्री �. . .


मोटर चलाएर पानी भर्नेक्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु

बिराटनगर असार ६ सुनसरीको पश्चिमकुसाहामा आज बिहान मोटर चलाएर पानी भर्नेक्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ। पश्चिमकुसाहा ९ घर भई हाल सोही गाविस १ स्थित माईतीघर आएकी २२ बर्षिया  दिलदेवी यादवको करेन्ट लागेर मृत्यु भएको हो। मोटरबाट पानी भर्नेक्रममा   करेन्ट लाग्दा उनी गम्भिर घाइते भएकी थिइन�. . .


बिराटनगरमा पनि अन्तर्राष्ट्रिय प्रथम योगदिवस २०७२ सम्पन्न

विराटनगर, । अन्तर्राष्ट्रिय प्रथम योगदिवस २०७२ का सन्दर्भमा नेपाल भारत मैत्री संघ, विराटनगर र भारतीय राजदूतावास क्याम्प अफिस विराटनगरको संयुक्त आयोजनामा जीवनमा योगको महत्व र योगको प्राचीनता र आधुनिकता विषयमा चर्चा गरिएको छ । पुनरावेदन अदालत, विराटनगरका मुख्य न्यायाधिश आनन्दमोहन भट्टराईको प्रमुख. . .


नोवेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरुले आन्दोलनलाई थप सशक्त बनाए

विराटनगर, ६ असार : श्रम शोषण गरेको भन्दै आन्दोलनरत नोवेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरुले आन्दोलनलाई थप सशक्त बनाएका छन् । कलेज प्रशासनले श्रमशोषण गरेको भन्दै एमवीवीएस पास भएर इन्टर्न गरिरहेका प्रशिक्षार्थी डाक्टरहरु असार १ गतेदेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए ।  तर कलेज प्रशासनले मा�. . .