विराटनगर

मिस पुर्वेलीको धरान अडिसन सम्पन्न

बिराटनगर अडिसन शनिबार बिराटनगर माघ २९ , मिस पुर्वेली सुपर मोडलको धरान अडिसन सम्पन्न भएको छ । प्रतियोगिताको बिराटनगर अडिसन भने शनिवार हुने आयोजकले बताएका छन । धरान अडिसन सफल भएको र अब बिराटनगर अडिसनमा समेत सफलता पाउने कार्यक्रमका निर्देशक निराजन लुईटेलले बताए । धरान अडिसनमा लोकप्रिय गायक अभिनाष घिसिङ. . .


बिराटनगर मलाया रोडमा दुर्घटनामा एक महिलाको मृत्यु

बिराटनगर माघ २८ बिराटनगर- १७ स्थित मलाया रोडमा इन्धन बोकेको ट्यांकरको ठक्करबाट साइकल यात्री दुहबी -५ कि २५ बर्षिया निभा चौधरीको मृत्यु भएको हो । बुधबार बिहान ना ४ ख ९१३४ नम्बरको ट्यांकरले उनलाई ठक्कर दिएको थियो , उनको घटनास्थलमा नै मृतु भएको मोरंग प्रहरीले जानकारी दिएको छ ।. . .


एम्स कलेज बिराटनगरमा मिस्टर एण्ड मिस फ्रेसर

बिराटनगर माघ २८ , बिध्यार्थी माझ प्रतिभा खोज्ने उदेश्यले बिराटनगर-१४ स्थित एम्स कलेजमा मिस्टर एण्ड मिस फ्रेसर प्रतियोगिता चलिरहेको छ । उक्त प्रतियोगितामा कलेजका नयाँ भर्ना भएका बिध्यार्थी सहभागी भएका छन । प्रतियोगितामा विभिन्न चरण पास गर्दै उत्कृष्ट १० मा पर्न सफल प्रतियोगी बिच माघ २९ गते बिराटनगर . . .


मेरील्याण्ड कलेजमा ३ दिने अन्तर्राष्ट्रिय सेमिनार शुरु

बिराटनगर माघ २७ , बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनबाट ईन्टरनेस्नल बिजनेस म्यानेजमेन्टको पढाइ हुँदै आएको मेरील्याण्ड कलेज बिराटनगरमा तीन दिने लिडरसिप सेमिनार आजबाट शुरु भएको छ । बिराटनगरमा कक्षा १२ मा पढिरहेका ८५ जना युवा विध्यार्थीहरुलाई नेतृत्व बिकास तालिम आयोजना गरिएको हो । सेमिनारमा युवा. . .


पुर्वान्चल कलेज प्रिन्सेसको पहिलो चरणको छनोट कार्यक्रम सम्पन्न

बिराटनगर माघ २६ :  पुर्वान्चल कलेज प्रिन्सेसको पहिलो चरणको छनोट कार्यक्रम सम्पन्न भएको छ । होटल एभरेस्ट बिराटनगरमा भएको छनोट कार्यक्रममा जम्मा ४१ जना प्रतियोगीले सहभागीता जनाएको कुरा कलेज प्रिन्सेसका डाईरेक्टर साजिद आलमले जानकारी दिए । छनोट कार्यक्रम बाट छनोट भएका प्रतियोगीहरुलाई २५ दिने तालिम आय�. . .


मोर्चाद्वारा नाका अवरोध र आमहडताल स्थगित गरेको घोषणा

  भक्तपुर, २५ माघ, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी आन्दोलनका घोषित कार्यक्रममध्ये आमहडताल, नाका अवरोध र सरकारी कार्यालय बन्दका कार्यक्रम तत्कालका लागि स्थगन गरिएको घोषणा गरेको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुर निवासमा बसेको मोर्चाको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने यथावत् नै रहने जन�. . .


विराटेश्वर बृद्धाश्रममा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बिराटनगर माघ २५ नेपाल मेडिकल भोलिन्टीयर सोसाइटी र भ्रष्टचार विरुद्धको अभियान आयोजनामा आज विराटेश्वर बृद्धाश्रममा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा आश्रमका जेष्ठ आमाहरुको सुगर, प्रेसर लगायत निःशुल्क श्वास्थ्य जाँच गरिएको थियो । शिविरमा २१ जना जेष्ठ आमाहरुको श्वास्थय परिक. . .


बिराटनगरमा साइबार अपराध सम्बन्धी अभिमुखीकरण

प्रेम देवान विराटनगर २५ माघ । पछिल्लो समयमा साईबर अपराध बढ्दै गएका कारण युवाहरुलाई सचेत गराउने उद्देश्यका साथ आज विराटनगरमा एक दिने साईबर अपराध अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ । सयुक्त युवा सञ्जालको आयोजना र सर्च फर कमन ग्राउण्डको सहयोग तथा युवा अभियानको सहकार्य भएको कार्यक्रममा युवाहरुलाई स. . .


नमस्कारको श्रवण शक्ति कम्जोर भएका युवाहरुलाई आत्मनिर्भर बनाउन होटल तालिम सम्पन्न

बिनु तिम्सिना बिराटनगर माघ २५ ,   बहिराहरुलाई दिएको एक महिने होटल तालिम आज विराटनगरमा सम्पन्न भएको छ । बहिराहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नमस्कार टुरीजम होटल टे«निङ्ग सेन्टर विराटनगरले पुस पहिलो साता देखि तालिमको आयोजना गरेको थियो । तालिममा ७ जना बहिरा महिला र चार जना पुरुष गरी ११ जना बहिर�. . .


नेपाली कांग्रेस मोरङको सभापति पदमा ३ जनाको उम्मेद्वारी

बिराटनगर माघ २५ नेपाली कांग्रेस मोरङको सभापति पदमा ३ जनाले उम्मेद्वारी दिएका छन् । सभापति पदमा देउवा पक्षबाट सांसद डिक बहादुर लिम्बु र कोइराला पक्षबाट केदार कार्की मैदानमा हुनुहुन्छ । यस्तै नेपाली कांग्रेसका पुराना नेता कोइराला पक्षका गोपालमानसिंह राजभण्डारीले पनि सभापतमिा उम्मेदवारी दिनु भएक�. . .


विराट मेडिकल कलेजले स्वास्थ्य उपचार निःशुल्क गर्ने घोषणा

विराटनगर २४ माघ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले बिरामीहरुको स्वास्थ्य उपचार र शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेको छ । कलेजको दोस्रो बार्षिक उत्सवका अवसरमा बिराट मेडिकल कलेजका संचालक डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले दुई महिना कुनै पनि उपचार र अप्रेशनको शुल्क नलिने घोषणा गर्नुभएको छ् । बार�. . .


विनायक बोर्डिङ स्कुलको बाल क्लब गठन

बिराटनगर–१६मा स्थित विनायक बोर्डिङ सेकन्डरी स्कुलले रोमन बस्नेतको अध्यक्षतामा १५ सदस्यीय विनायक बाल क्लब आज गठन गरेका छ । बाल क्लबको, उपाध्यक्षमा मो. आसिफ राजा, सचिवमा अपुर्व झा, कोषाध्यक्षमा रीया झा, सह–सचिवमा आफरीन इसरात निर्वाचित भएका छन् । त्यैसैगरी अन्य सदस्यहरुमा विज्ञता दंगाल, मेहुलराज साह, अन�. . .