बिनु तिम्सिना बिराटनगर फाल्गुन ३ विराटनगरमा फागुन ६ गतेदेखि १५ गतेसम्म हुने विराट गोल्डकप फुटबल टुर्नामेन्ट प्रतियोगीता २०७२ को तयारी अन्तिम चरणमा पुगेको छ । महेन्द्र गोल्डकपको परिमार्जित संस्करणका रुपमा २०६८ सालदेखि सुरु यो प्रतियोगिताको यस वर्षको संस्करणलाई भब्य रुपमा सम्पन्न गर्न आयोजक सम�. . .
प्रेम देवान विराटनगर ३ फागुन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘प्रेमगीत’को लागि प्रणय दिवस सुखद बन्यो नै त्यसका बाबजुत अन्य दिनहरु पनि उती कै मात्रमा उक्लीने क्रम जारी रहेको छ । प्रेम दिवसको पर्वको रुपमा आएको प्रेम दिवसले माया नगरीमा प्रदर्शनमा आएको फिल्मको बिजनेसलाई ठूलो र�. . .
मोरङ, फागुन ३ गते। मोरङ जिल्लाको बिराटनगर उप-महानगरपालिकामा आईतबार प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उप-महानगरपालिका १६ बस्ने ३० बर्षिय अशोक राई रहेका छन्। बिराटनगर उप-महानगरपालिका १८ पारीजात टोलमा भारतबाट लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा शसस्त्र प्रहरी बल स. . .
बिराटनगर फाल्गुन ३ दुई वर्षदेखि अविभावकसँग अमेरिकाको टेक्सासमा बस्दै आएका बिराटनगरका “नेपाली युटुबर” भनेर चिनिने आयुष रिमाल (१८) युट्युब प्रयोगकर्ता युवामाझ निकै लोकप्रिय छन् । समाजका विविध विसङ्गतिलाई व्यङ्गात्मक भिडियोमा उतारी युटुबमार्फत् युवालाई मनोरन्जन र सन्देश प्रवाह गर्दै आएका छन्, आय�. . .
बिराटनगर फागुन ३ नेकपा एमाले मोरङले यहि फागुन २२ गते बिराटनगरमा हुने पूर्वाञ्चलस्तरीय जनभेला आयोजना गर्न जिम्मेवारी सहित विभिन्न उपसमिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय पाञ्चालीमा बसेका बैठकले उपाध्यक्ष चन्द्रवीर राईको संयोजकत्वमा अतिथि सत्कार , सचिव ऋषिकेश पोखरेलको संयोजकत्वमा जनपरिचालन ,. . .
बिराटनगर फागुन ३ , आदर्श उच्च माध्यमिक बिधालय बिराटनगरको ८७ अौ वार्षिकोत्सब विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सब तीन दिन सम्म चलेको थियो । समारोहमा खेलकुद , सरस्वती पुजा , अभिभावक भेला , पुरस्कार , छात्रवृत्ति वितरण गरिएको थियो ।. . .
बिराटनगर फागुन ३ नेकपा एमाले मोरङले यहि फागुन २२ गते बिराटनगरमा हुने पूर्वाञ्चलस्तरीय जनभेला आयोजना गर्न जिम्मेवारी सहित विभिन्न उपसमिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय पाञ्चालीमा बसेका बैठकले उपाध्यक्ष चन्द्रवीर राईको संयोजकत्वमा अतिथि सत्कार , सचिव ऋषिकेश पोखरेलको संयोजकत्वमा जनपरिचालन ,. . .
बिराटनगर फागुन ३ , बिराटनगर स्थित विभिन्न होटल तथा लजमा भ्यालेन्टाइन डे कै दिन प्रहरीले छापा मारेर अनुचित कार्य गरेको भन्दै जोडिहरुलाई पक्राउ गरेको छ । बिराटनगरका झापाली होटल , खोटाङ लज र पशुपति गेष्ट हाउसबाट चार जोडि र एक संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ परेका जोडिहरु क�. . .
बिराटनगर फाल्गुन २ , हुन त बिराटनगर लाई नेपाल कै दोस्रो ठुलो सहर भनिन्छ । यहाँबाट धेरै जना मन्त्री र प्रधानमन्त्री पनि भए । पुरानो सहर र उपमहानगरपालिका हो बिराटनगर तर पनि बिराटनगरलाई नियालेर हेर्ने हो भने यहाँ साना-साना अत्यावस्यक संरचनाको पनि विकास भएको देख्न मुस्किल छ । बिराटनगरका सडकको हाल त सबैला. . .
बिराटनगर फाल्गुन २ , विराटनगरमा हुने विराट गोल्डकप फुटबल प्रतियोगिता फाल्गुन ६ गतेदेखि हुने भएको छ। विराट गोल्डकप फुटबल ट्रष्टले विराटनगरको सहिद रंगशालमा फाल्गुन ५ देखि फागुन १५ गतेसम्म गोल्ड कप फुटबल टुर्नामेन्टको ३१ औं संकरण आयोजना हुने भएको हो। प्रतियोगितामा दश टिम सहभागी हुनेछन्। नेपालका तीन व. . .
बिराटनगर फाल्गुन २ बिराटश्री मिडिया प्रालि द्वारा संचालित बीएफएम १० औ वर्षमा प्रवेश गरेको छ । ९१.२ मेगाहर्जमा सुनिने यस एफएम पुर्वान्चलमा निकै लोकप्रिय छ । सत्य र निस्पक्ष रहदै आएकाले एफएमले सफलता पाउदै गएको एफएमका कार्यकारी निर्देशक संदेश दास श्रेष्ठले बताए ।. . .
विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदनले अक्षरारम्भ कार्यक्रम गरेको छ । श्री पञ्चमीको अवसर पारेर आज शनिबार स्कुलमा अक्षरारम्भ कार्यक्रम गरेको होे । कार्यक्रममा साना बालवालिकाहरुलाई अक्षर चिनाएका थिए । पूर्वाञ्चल स्कुलमा ४० भन्दा बढी विद्यार्थीलाई निः शूल्क भर्ना भएको स्कुलका प्रिन्सिपल अर्ज�. . .