विराटनगर । विराटनगर–३ कन्चनबारी चौक उत्तर ढाटसम्म वर्षात्मा पानीको निकास थुन्ने कोशी राजमार्गको होमपाइप निकालेर नाला निर्माण गरिने भएको छ । कोशी राजमार्ग विस्तारका क्रममा कन्चनबारी चौक पूर्व-उत्तरको २५० मिटर नालाको विकल्पमा होमपाइप लगाइएको थियो । तर, होमपाइपले कोशी राजमार्ग अन्तर्गत विराटनगर ढ�. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको ईण्डियानास्थित पर्डु विश्वविद्यालयबीच सहकार्य गर्न सम्झौता भएको छ । पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको ईण्डियानामा रहेको पर्डु विश्वविद्यालयबीच अनुसन्धान, आविष्कार, सिकाइ र शिक्षण विधिहरुको बारेमा सहकार्य गर्ने विषयमा सम्झौता भएको हो । पूर्व�. . .
विराटनगर । रोजगारको खोजीमा युवाहरुको वढदो पलायनलाई ध्यानमा राखी उद्योग संगठन मोरङले ३० वर्ष मुनीका युवाहरुलाई लक्षित गरी उद्यमशीलता विकासमा आकर्षित गर्न स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमलाई परिस्कृत रुपमा ल्याएको छ । व्यवसायिक सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशीलतामा रुपान्तरण गर्ने . . .
इन्दु साह विराटनगर । अमरजित साह दैनिक विराटनगरस्थित संसारीमाइस्थान आसपास आईसक्रिम व्यापारका लागि ठेला लगाउँछन् । उनी पछिल्लो छ वर्षदेखि आइसक्रिम बिक्री गर्दै आएका हुन् । तर, उनको यो व्यापारमा उनी नै पहिलो पनि हैनन् । उनी जुन ठेलामा व्यापार चलाईरहेका छन्, त्यो ३० वर्ष अगाडीदेखि उनका बुबा मनिष साहको सह. . .
विराटनगर । विराटनगर १० मा रहेको अर्किड स्कुलबाट एसईइ दिईएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा विदाई गरेको छ । स्कुलले आज (आईतबार) विराटनगरको श्रीकृष्ण पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी यसपटक स्कुलबाट एसईइ दिने ३९ जना विद्यार्थीहरुलाई विदाई गरेको स्कुलका प्रिन्सपल सि. . .
विराटनगर । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले एमजी एस ५ इभी गाडीको टेस्ट ड्राईभ विराटनगरमा आज गराई रहेको छ। एमजी मोटर्सको विराटनगरको बरगाछीमा रहेको सोरुममा गएर टेस्ट ड्राईभ गर्न सकिने कम्पनीले जनाएको छ। भोलि सोमबार इटहरीमा रहेको सोल्टी होटलको अगाडि टेस्ट ड्राईभ . . .
विराटनगर। नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स विराटनगरद्वारा आयोजित चौथो कोशी प्रदेश खुल्ला व्यायाम प्रतियोगिता २०८१ शनिबार विराटनगरको शहिद रङ्गशालामा भव्यताका साथ सम्पन्न भएको छ। विराटनगर महानगरपालिकाको प्रवर्द्धन र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा आयोजित उक्त प्रतियोगितामा १३० प�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुनलाई सम्मान गरेको छ । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले डा. पुन आत्मवृतान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा विराटनगरमा आइपुगेका छन् ।. . .
विराटनगर । विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गतको मानगढ खानेपानी आयोजनाको निर्वाचन मिति तोक्न ध्यानाकर्षण गराइएको छ । गत जेठ १९ गते भईरहेको निर्वाचन स्थगीत भएर अदालत पुगेर टुङ्गिएको विवादपछि निर्वाचन गर्नुपर्ने दायित्वमा रहेको तदर्थ समितिलाई ध्यानाकर्षण गराउँदै अध्यक्षका उमेदवार . . .
विराटनगर । कोशी प्रदेशमा चालु आर्थिक वर्षको चैत १५ गतेसम्म आउँदा आगलागीका घटना दैनिक जसो हुँदै आएका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को चैत्र ६ गतेसम्म कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार ७८४ स्थानमा आगलागी हुँदा ३ सय ३७ वटा घर प्रभावित भएको उल्लेख छ । यो अवधीमा आगलागी घटनामा परी ५ जना मानिसको. . .
विराटनगर । समाज विकास र सुचना प्रविधिको बढ्दो प्रयोगसँगै अपराधका घटना बढ्दो क्रममा देखिएको छ । नियन्त्रण र अनुसन्धानमा समेत प्रविधि प्रयोग बढ्दै गएपनि मोरङमा दशवर्षमा अपराधका घटना दोब्बर भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङको चालु आर्थिक वर्षमा सार्वजानिक गरिएको प्रतिवेदनमा अपराध प्रवृत्ति फेर. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन ) विराटनगर महानगर कमिटिको चौथो अधिवेशन विराटनगरमा रुपमा सम्पन्न भएको छ । विराटनगरको कंचनजङ्खा पार्टी प्यालेसमा शनिबार भएको चौथो अधिवेशनबाट बसन्ती कुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गुरूङ यसअघि महानगरकी सचिव र�. . .