विराटनगर

गुरुकुलमा “धनजितेको सपना” नाटक मञ्चन हुदै

बिराटनगर चैत ४, बिराटनगर स्थित आरोहण गुरुकुलमा नाटक धनजितेको सपना प्रदर्शन भइरहेको छ । चैत १ गतेदेखि शुरु भएको नाटक चैत ८ गते सम्म चल्ने छ । पात्र धनजितेले देखेको सपनामा नाटक केन्द्रित रहेको छ । नाटक हरेक दिन बेलुकी ५:३० बजे र शनिबार अतिरिक्त १:३० बजे पनि देखाइने छ । आजसम्म नाटक हेर्न दर्शकको घुइँचो छ , रा. . .


बिराटनगरका पुराना डिभाईडरमा रङ लगाउन शुरु

विराटनगर क्षेत्रको राजमार्गमा राखिएका डिभाइडहरुको रंग खुइलिएर रातिको समयमा सवारी चालकहरुले नदेख्दा दुर्घटनाको सम्भावना बढेपछि सडक विभागले आजबाट डिभाइडर रंगाउन सुरु गरेको छ । सवारी साधनहरुलाई व्यवस्थित गर्न नगरक्षेत्रको जनआन्दोलन चोकदेखि बरगाछीचोकसम्म राखिएका डिभाइडर रंगाउने काम आजदेखि सुरु �. . .


मार्टसको एसएलसी परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई विदाई

विराटनगर÷ विराटनगर–१३ मा रहेको मार्टस् उच्चमाविले एसएलसी परीक्षामा सामेल हुने ३१ जना विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रम गरी विदाई गरेको छ । विद्यालयको पाङ्गमा भएको विदाई समारोहमा विद्यालयका अध्यक्ष नविन अधिकारी, स्कुलका निर्देशक रोसन ठकुर तथा प्रिन्सिपल विजय डाँगीले विद्यार्थीहरुलाई माला त�. . .


बिराटनगरमा मोरङ सिंचाई आयोजनाको गाडीले ठक्कर दिँदा एक घाइते

बिराटनगर चैत्र ३ मोरङको बिराटनगर १७ स्थित जोगबनी-बिराटनगर सडकखण्डमा सुनसरी मोरङ सिंचाई आयोजनाको को १ झ १४४ नम्बरको जिपले पैदलयात्री बिराटनगर १७ बस्ने ४२ बर्षिया प्रमिला देबी यादबलाई ठक्कर दिँदा घाईते भएकी हुन्।बाटो काट्ने क्रममा यादवलाई जोगाउन खोज्दा जिप बिजुलीको पोलमा ठक्कर खाँदा पोल ढली जिपमा स. . .


मिस कोशीको फाइनल चैत १३ गते

बिराटनगर चैत ३ , मिस कोशी २०१६ को फाइनल चैत १३ गते हुने भएको छ । आयोजक करिजमेटक एडभान्टेज एड्भटाईजिङले बिराटनगरमा पत्रकार सम्मेलन गरी नमस्कार होटेलमा उक्त फाइनल हुने जानकारी दिएको छ । अन्तिम चरणका लागि १४ प्रतियोगिले प्रतिस्पर्धा गर्नेछन् ।. . .


बिराटनगरको धिताल पेट्रोल पम्पमा शिलबन्दी

बिराटनगर चैत ३ , बिराटनगर ५ मा रहेको धिताल पेट्रोल पम्पमा डिजेल तस्करी गरेको पुष्टि भएपछि सोमबारदेखि शिलबन्दी गरिएको छ । उक्त पम्पले राति डिजेल तस्करी गरि पुर्वी जिल्लामा महंगो मुल्यमा बेच्ने गरेको सार्वजनिक भएपछि गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय बिराटनगरको नेतृत्वमा बाणिज्य कार्यालय , जिल्ल�. . .


वीर शहिद नकआउट टि–२० क्रिकेट टुर्नामेन्टमा लाहान बिजयी

बिराटनगर चैत्र ३ मोरंङको रंगेलीमा जारी वीर शहिद नकआउट टि–२० क्रिकेट टुर्नामेन्ट अन्र्तगत मंगलबार सम्पन्न खेलमा लाहान एभरेष्ट कलेज, सिराह विजय भएको छ । त्रिवेणी युथ क्लब डाम्राभिट्टा, मोरङ लाई ५ विकेटले हराउदै लाहान विजय भएको हो । जागरुक युवा मञ्चको आयोजनामा पव्लिक उच्च माविको खेल मैदानमा भई रहेको स�. . .


बैंकका सुरक्षागार्डको हत्यामा संलग्न फरार सार्वजनिक

विराटनगर ३ चैत्र । उदयपुर जिल्लास्थित सनराईज बैंकका सुरक्षागार्डको हत्यामा संलग्न भई फरार रहेका तिन जनालाई क्षेत्रीय अनुसन्धान समुहको सकृयतामा पक्राउ गरी हिजो सार्वजनिक गरिएको छ। पक्राउ पर्नेमा झापा चकचकी घर भई उदयपुर त्रियुगा नगरपालिका ११ स्थित जलजले बस्ने ४० वर्षिय टिका प्रसाद आचार्य, त्रियुगा . . .


नियमककारी निकाय प्रभावकारी रुपमा काम गर्न सकेनन्

विराटनगर ३ चैत्र । नियमककारी निकायहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको विराटनगरमा मंगलबार भएको विश्व उपभोक्ता दिवश २०१६ का सहभागीहरुले बताएका छन् । वाणिज्य कार्यालय विराटनगरको आयोजनामा भएको कार्यक्रममा बोल्दै स्थानीय केदार कार्की नियमककारी निकायहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको बताउनु �. . .


पुर्वमा अपराधलाई एक बर्ष भित्र ५० प्रतिशत झार्छु : डिआईजी केशरी

प्रेम देवान विराटनगर ३ फागुन । पुर्व क्षेत्रीय प्रहरी कार्यालय रानी बिराटनगरमा एक महिना अगाडी आउनुभएका डिआइजी केशरी राज घिमिरेले अपराधलाई एक बर्षमा ५० प्रतिशतमा ल्याउने तयारी भईरहेको बताउनुभयो । मंगलबार सांझ क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै डिआईजी घिमिर. . .


राष्ट्रिय अपाङ्ग महासंघ मोरङमा बिमल बस्नेत चयन

विराटनगर २ चैत्र, राष्ट्रिय अपांग महासंघ नेपालको मोरङ जिल्ला समिति अध्यक्षमा बिमल बस्नेत चयन हुनुभएको छ । समितिको आज विराटनगरमा भएको प्रथम अधिवेशनले बस्नेतलाइ सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो । त्यसै गरी समिचिको उपाध्यक्षमा शिता विश्वकर्मा, सचिवमा भिमा खतिवडा, सहसचिवमा तेजप्रसाद बराल, कोषाध्यक्ष. . .


रंगेलीका ट्क्सी मजदुरद्धारा सहायक सिडीओ लाई ज्ञापनपत्र

  प्रेम देवान विराटनगर २ चैत्र । मोरङ्गको पुरानो सदरमुकाम रंगेलीमा भारतीय नम्बर प्लेटका गाडीहरु नियन्त्रण गर्न माग गर्दे रंगेली इकाइ स्वतन्त्र मजदुर संगठनले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएक छन् । ५० वटा मारुती भ्यान सहित दक्षिणपुर्वी मोरङको ग्रामीण क्षेत्रबाट विराटनगर आएरका . . .