विराटनगर

सहकारी बैंक नाफामुखी हैन सेवामुखी हुन आग्रह ः उपराष्ट्रपति

  प्रेम देवान विराटनगर, २९ मंसिर । उपराष्ट्रपति परमानन्द झाले सहकारी बैंकले नाफामुखी नभई सेवामुखी भएर सेवा प्रदान गर्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको ११ औं साधारणसभाको सोमबार विराटनगरमा उद्घाटन गर्दै उपराष्ट्रपति झाले सहकारीप्रति जनताको विश्वास बढ्दै गएकाले यसलाई गाउ“ग. . .


पुर्वका ३ जिल्लालाई स्वायत मधेश प्रदेश भित्र राख्नुपर्ने माग

  प्रेम देवान मंसिर २९ सोमवार मधेश केन्द्रित राजनितिकदलहरुले मोरंग, सुनसरी तथा झापा जिल्लालाई स्वायत मधेश प्रदेश भित्र राख्नुपर्ने माग गरेका छन । मधेश केन्द्रित ६ वटा दलको वैठकले राज्य पुर्न संरचनाको संर्दभमा कांग्रेस एमालले ल्याएको प्रस्ताव मधेश विरोधी भएको भन्दै यसले समस्याको समाधान नहुने �. . .


नागरिकता प्राप्त गर्ने सम्बन्धी तालिम

  विराटनगर २९ सोमबार । यूवा अभियान विराटनगरको आयोजनामा यूवा वर्गलाई लक्षित गरी नागरिकता प्रमाणपत्र प्रप्त गर्ने प्रकृया सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । विराटनगरमा सोमबारदेखी सुरु भएको तालिममा विराटनगरका १५ युवा विद्यर्थीहरुको सहभागिता रहेको छ । उक्त तालिमको सहजिकरण युवा अभियान काठमान्डौ. . .


मारवाडी प्रिमियर लिग हुने

  प्रशान्त निरौला २०७१ मंसिर २८ गते मारवाडी युवा मञ्च नेपालले नेपाली मारवाडी समुदायका युवा बिच क्रिकेट प्रतियोगिता गर्ने भएको छ । पौष २,३,४र ५ गते विराटनगरमा हुने प्रतियोगितामा मारवाडी समुदाय भित्रका अग्रवाल युवा मंच , महेश्वरी युवा मञ्च , ब्राम्हणय युवा मंच , स्वर्णकार युवा मंच र ओसवाल युवा मंच विच. . .


हिन्दु राष्ट्र बनाउन जनमतसंग्रह गर्नु पर्ने: खड्का

प्रेम देवान विराटनगर २८,मङसिर । नेपाली काग्रेसका केन्द्रिय सदस्य खुम बहादुर खड्काले मुलुकलाई सनातन हिन्दुराष्ट्र कायम गर्न जनमतसंग्रह गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा आईतवार प्रेश युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाले त्यस्तो बताउनुभएको हो । खड्काले मुलुकलाई हिन्दुर. . .


विराटनगर उपमहानगरपालिका दिन दिनै निरकुंश बन्दै गएको आरोप

विराटनगर उपमहानगरपालिका दिन दिनै निरकुंश बन्दै गएको एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् । नागरीक अधिकार संरक्षण समाज विराटनगरले आज आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै नागरीक अगुवाहरुले यस्तो आरोप लगाएका हुन् । कार्यक्रममा बोल्दै उनिहरुले उपमहानगरपालिकाले नगरका पुराना संरचनाहरु भत्काए�. . .


कृषि क्षेत्रमा ऋण नदिने बैंकलाई कार्वाही गरिने : गभर्नर खतिवडा

नेपाल राष्ट्रबंैकका गभर्नर डाक्टर युवराज खतिवडाले कृषि क्षेत्रमा ऋण नदिने बैंकलाई कार्वाही गरिने बताउनुभएको छ । सप्तकोशी बैंक लिमिटेड टंकिसिनुवारीको विराटनगर स्थित सेठीया मार्केटमा कर्पोरेट तथा छैटौं शाखा कार्यालय उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले कृषि क्षेत्रमा सरकारले समेत ऋण �. . .


एउटै मञ्चमा पाँचवटा कृतिको विमोचन

एउटै मञ्चमा शनिबार विराटनगरमा पाँचवटा कृतिको विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा भाषाशास्त्री बालकृष्ण पोखरेलले पाँच कृति विमोचन गर्नु भएको हो । २८ वर्षीया सिर्जना प्रसाईं ढुंगानाको कवितासङ्ग्रह अन्तर्मनको आवाजदेखि ८० वर्षीय रोहिणीप्रसाद खनालक�. . .


आदिवासी जनजाती नगरको पद हस्तान्तण

  विराटनगर २६ मंसिर । आदिवसाी जनजातीहरुको आफ्नो हक अधिकार राज्यबाट प्राप्ति गर्नका लागी आफु स्वयम एक जुट भएर अगाडी बढ्नुुपर्ने आदिवासी जनजाती अगुवाहरुले जोड दिएका छन् । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् विराटनगरको शुक्रकार भएको विदाई तथा पद हस्तान्तण कार्यक्रममा उनीहरुले सो विषयम�. . .


रोग लागेर पशु मरेमा ९० प्रतिशत बीमा रकम

मोरङ जिल्लामा पशु बीमा कार्यक्रमतर्फ कृÈकको आकर्Èण्ँ बढ्दो अवस्थामा रहेको पाइएको छ । रोग लागेर पशु मरेमा ९० प्रतिशत बीमा रकम Ôतिपूर्तिबापत कृÈकले रकम पाउन थालेपछि पशु बीमा कार्यक्रम तर्फ कृषकहरुको आकर्षण बढ्न थालेको हो । जिल्ला पशु सेवा कार्यालय मोरङले पशु बीमा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ । �. . .


द्वन्द्व पिडितले मानव अधिकार दिवस मनाए

  विराटनगर , मंसिर २४ गते बुधबार प्रशान्त निरौला अन्तराष्टिय मानव अधिकार दिवस २०७१को सन्र्दभमा मानव अधिकार तथा द्धन्द पीडितहरुको साझा चौतारीले अन्तक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । पुर्वाञ्चल द्धन्द पिडितहरुको साझा चौतारी द्धारा बुधवार पुर्वाञ्चलका ८ जिल्लाका द्धन्द पीडितहरुको सहभागिता. . .


ग्लोबल वर्कसप अन रिसेन्ट रिसर्च टेक्नीक सम्बन्धी दुई दिने सेमिनार विराटनगरमा

ब्रेनिक्युब रिसर्च अर्गनाइजेसनले विराटनगरमा ग्लोबल वर्कसप अन रिसेन्ट रिसर्च टेक्नीक सम्बन्धी दुई दिने सेमिनारको आयोजना गर्ने भएको छ । विश्वमा भईरहेका विभिन्न अनुसन्धानहरुको विधिको विषयमा युवाहरुलाई जानकारी गराउने उद्देश्यले ब्रेनिक्युबले पुस ११ र १२ गते सेमिनारको आयेजना लागेको हो । ब्रेनिक्य�. . .