बिराटनगर भदौ २९ राष्ट्रिय बाल दिवस २०७२ को अवसरमा बिद्यालय भित्र तथा बाहिर रहेका बालबालिकाहरुमा शिक्षा प्रतिको चासोमा अभिबृद्धि होस् भन्ने उद्देश्यले जिल्ला बाल संजाल मोरंग, बाल एवं महिला विकास केन्द्र तथा वल्र्ड भिजन ईन्टरनेशनल नेपाल, मोरंग ए.डि.पी.को साझेदारीमा संचालन भई रहेको मोरड्ड शिक्षा परिय�. . .
याे तस्विर हामीलाइ हाम्रा एक पाठकले पठाउनु भएकाे हाे । यसमा विराटनगर स्थित अान्तरिक राजश्व कार्यालयकाे कर्मचारी डेस्ककाे तस्विर भित्र पट्टिबाट देखाइएकाे छ । अाज दिउँसाेकाे यस तस्विरमा कर्मचारीले चलाउने २ वटा कम्प्युटरकाे स्किन देखिन्छ र दुबैमा फेसबुक खुलेकाे छ । बाहिर पट्टि सेवाग्राही जस्ता देखि�. . .
बिराटनगर भदौ २९ मधेस केन्द्रित राजनीतिक दलले एक महिना देखिको आह्वान गरेको वन्दका कारण पुर्वाञ्चलमा विभिन्न क्षेत्रमा अहिले सम्म ६० अर्वको नोक्सान भएको छ । पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलालका अनुसार पुर्वाञ्चलमा दैनिक दुई अर्ब नोक्सान भएको र अहिले सम्म एक महिना बन्दले पुर्वाञ्चलक�. . .
बिराटनगर भदौ २९ सामाजिक सद्धभाव कायम गर्न भन्दै विभिन्न कार्यक्रम गर्दै आएको एमाले निकट युवा संघ नेपालले राष्ट्रिय सद्धभाव जागरण अभियान अन्तर्गत आज विराटनगरमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलामा वोल्दै युवा संघका प्रवक्त एंव अभियानका उत्तप्रेरक प्रभात विक्रम कटुवालले, आपसी सद्धभाव का�. . .
बिराटनगर भदौ २९ मधेस केन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण कोसी अञ्चलमा औषधिको अभाव देखिएको छ । औषधि व्यवसायी संघ कोशी अञ्चलका अध्यक्ष लक्ष्मण माझीका अनुसार लगातार एक महिनादेखिको बन्दका कारण औषधि आपूर्ति गर्न नसक्दा कोसी अञ्चलमा औषधिको अभाव भएको हो । अध्यक्ष माझीका अनुसार खासगर. . .
विराटनगर २८ भदौ । लामो समय देखी यातायत नचल्दा पर्यटक आउन छाडेपछी भारतीय पर्यटकको भरमा चल्ने विराटनगरका होटल सुनसान भएका छन् । विभिन्न सीमा नाकाबाट दैनिक दुई हजार पर्यटक पूर्व आउने गरेकामा यतिखेर होटलमा पर्यटकको मात्रा शून्य रहेको पूर्वाञ्चल क्षेत्रीय होटल सङ्घले जनाएको छ । बिभिन्न पार्टी र समू�. . .
प्रेम देवान विराटनगर २८ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोरङ जिल्लाका विभिन्न सरकारी कार्यालयका बोर्डहरुमा मधेस सरकार लेख्न थालेका छन् । मोर्चाका कार्यकर्ताले विराटनगरमा रहेका क्षेत्रीय पशु निर्देशनालय, क्षेत्रीय सिचाइँ कार्यालय, जिल्ला पशुसेवा कार्यालय, सुनसरी मोरङ सिचाइ आयोजना तथा व. . .
- प्रयास दाहालकाे सहयाेगमा सराेज कार्कीद्वारा तयार विराटनगरको न्युरो अस्पतालको भव्य भवन नजिकैको जहदा चौकबाट थोरै दक्षिण लागे पछि एउटा सानो छाप्रो देख्नु हुन्छ । केहि टेबल राखिएको उक्त छाप्रो बाहिर हरेक बिहान कयौं साइकल, मोटर साइकल रोकिएका हुन्छन् भने भित्र ठुलो जमात मुख मिठ्याइ रहेका हुन्छन् । अझ शन. . .
प्रेम देवान विराटनगर २७ भदौ । राप्रपा नेपालको महिला संगठनले विराटनगरमा तिजविशेष कार्यक्रम संम्पन्न गरेको छ । विराटनगर स्थित राधाकृण्ण मन्दिरको सभाहलमा आयोजित तिज विशेष कार्यक्रमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्य तथा तराई मधेस महामन्त्री दिन�. . .
विराटनगर, २६ भदौ । नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदित दक्षिण कोरिया जाने भएका छन् । आईक्याप मिडिया फोरमको निमन्त्रणमा अध्यक्ष नवोदित सोमबार कोरियाको राजधानी सोल प्रस्थान गर्ने कार्यक्रम छ । सेप्टेम्वर १६ तारिखदेखि हुने मिडिया फोरमको अन्तर्राष्ट्रिय सम्मेलनमा एसियाका विभिन्न मुलुक�. . .
बिराटनगर भदौ २६ , बिराटनगर -१५ स्थित सयपत्री महिला समुहले आज तिज बिशेष कार्यक्रम आयोजना गरेको छ । बाल कल्याण बिद्या मन्दिर स्कुलमा हरेक बर्ष यसरि नै महिला समुहले तिज बिशेष कार्यक्रम आयोजना गर्ने गर्दछ । कार्यक्रममा नौ जना जेस्ठ नागरिकलाई सम्मान साथै नाच गान तथा नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा. . .
मोरङ , २५ भदौ - लगातार झन्डै एक महिनादेखिको बन्दले मोरङका एक हजार विद्यालयका दुई लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलमा परेको छ । जिल्ला शिक्षा कार्यालय मोरङका निमित्त जिल्ला शिक्षा अधिकारी जयनारायण महतका अनुसार १३७ सामुदायिक विद्यालयका एक लाख २७ हजार र संस्थागत ३८४ विद्यालयका एक लाख ३० हजार �. . .