देशमा संविधान बन्न नसक्दा र स्थानीय निकायको निर्वाचन हुन नसक्दा नागरिकले पाएको सास्तीको विषयमा झोराहाट नाट्य समूह झोराहाटले आज विराटनगरमा नाटक प्रदर्शन गरेको । शिल्पी थिएटर काठमाडौंको सहयोगमा झोराहाट नाट्य समुहले आज विराटनगरमा कुर्सि खाली छ नामका नाटक प्रस्तुत गरेको हो । नाटकमा देशको वास्तवीक प�. . .
विराटनगरसंगै जोडिएको भारतीय बजार जोगबनीमा लागू औषधको खुला रुपमा बिक्री वितरण हुन थालेपछि जोगवनीका बिद्यार्थी आन्दोलित भएका छन् । केही दिन अघिमात्र नेपाल भारतका दुबै देशका नागरिकले उठाएर धर्ना दिएको एक हप्ता नबित्दै बिद्यार्थीहरुले आज जोगवनी नाका तिन घण्टा अबरुद्ध पारेका छन् । नेपालसहित भारतीय क�. . .
टंकी स्थित नरग्राम मा.बी को प्राङ्ग्ढमा स्वास्थ्य सिबिर सम्पन्न भएको छ । बिराटनगरका बिभिन्न ८ लियो क्लबको सयुक्त आयोजना तथा नबजीवन हेल्थ होमको सह्योग मा सम्पन्न उक्त कार्यक्रम बाट ३०५ जना स्थानीय बासिन्दा हरुले स्वास्थ सेवा लिएका थिए। उक्त सेवा बाट आफ़ुहरु हर्षित रहेको र यस्ता सेवा आगामी दिन मा पनि ल�. . .
बिराटनगर कार्तिक २८.बिराटनगर मोरंग लायन्स क्लब , मोरंग लियो क्लब र मोरंग सहकारी अस्पताल द्वारा मधुमेह सम्बन्धी सचेतना र्याली कोशी हेल्थ कलेज बिराटनगर बाट सुरु भई ट्राफिक चोक महेंद्र चोक बसपार्क कलेज रोड हुदै मोरंग सहकारी अस्पतालमा पूगी समापन भएको उक्त कार्यक्रममा मधुमेह सम्बन्धी पम्पलेट बितरण गर्. . .
बिराटनगर,कार्तिक २७ : बिराटनगर उपमहानगरपालिकाले पहिलो पटक सामाजिक परिक्षण गरेको छ । नेपाल सरकारको सामाजिक परिक्षण निति २०६७ सालमा नै जारी गरेको भएपनि पहिलो पटक बिराटनगर उपमहानगरपालिकाले सामाजिक परिक्षण गरेको हो । न्युनतम कार्यसम्पादन मापनको एउटा आधार सामाजिक परिक्षण हुने भएपछि पहिलो पटक सामाजिक �. . .
बिराटनगर,कार्तिक २५ : एडिभीको सहयोगमा विराटनगरमा निर्माण भई रहेको ढलको नाला निर्माण गर्न बालकहरुको प्रयोग भई रहेको पाइएको छ । विराटनगर ७ मा बन्दै गरेको नालामा बालकहरुको प्रयोग भईरहेको हो । कालिका कन्ट्रन्सन प्रालिबाट पेटी ठेकेदारले निर्माणको जिम्मा लिएको स्थानमा करिब ५ बालकहरु कार्यरत छन् । उदयपुर. . .
कार्तिक २५ विराटनगर÷जिल्ला प्राविधक कार्यालयको नया भवनमा कार्यालय संचालनका लागी आज कार्यालय परिसरमा भव्य रुपमा वास्तु एंव रुद्र्रि पुजा गरिएको छ । भवनको स्वस्ति शान्तीका लागी कार्यालयका कर्मचारी तथा गुरुहरुले वास्तु पुजा गरेका हुन । जिविस अगाडी रहेको कार्यालयको भवन कार्यसम्पदानका लागी सागुरो भ�. . .
कार्तिक २५ विराटनगर÷मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्किले जिल्लाका सम्पुर्ण गाविस सचिवहरुलाई आफ्नो आफ्नो कार्यस्थल फर्कन निर्देशन दिनुभएको छ । गाविस सचिव हकहित संरक्ष्ँण केन्द्र नेपाल जिल्ला कार्य समिति मोरङले आज विराटनगरमा आयोजना गरेको चौथो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्द. . .
विराटनगर,कार्तिक २५ : जिल्ला प्राविधीक कार्यालयको नया भवनमा कार्यालय संचालनका लागी आज कार्यालय परिसरमा भव्य रुपमा वास्तु एंव रुद्र् र पुजा गरिएको छ । भवनको स्वस्ति शान्तीका लागी कार्यालयका कर्मचारी तथा गुरुहरुले वास्तु पुजा गरेका हुन । जिविस अगाडी रहेको कार्यालयको भवन कार्यसम्पदानका लागी सागुरो भ�. . .
सार्क शिखर सम्मेलन नजिकिँदै गर्दा पुर्वंमा सुरक्षा चुनौती रहेको प्रहरी अधिकारीहरुले अनुमान लगाएका छन् । आपाराधिक समुहहरु संबिधान जारी हुने दिन नजिकिँदै जाँदा त्यसलाई बिथोल्नको लागि सक्रिय भएको प्रहरीको भनाई छ । त्यो सँगै नजिकिँदै गरेको सार्क शिखर सम्मेलनमा सुरक्षा चुनौती थप बढ्दै गएको भन्दै प्रह�. . .
ग्यासको कृतिम अभाब गरी कालो बजारी गर्न बिराटनगरका केहि बिक्रेताले ग्यास लुकाएको अनुसन्धानबाट खुलेको छ । अनुगमनका क्रममा बिराटनगर- १५ स्थित बि के सप्लायर्सले ९० वटा ग्यास लुकाएर राखेको पाइएको छ । त्यस्तै बिराटनगर कन्चनबारी स्थित शुभलक्ष्मी ट्रेडसले पनि ८ वटा गयास लुकाएर राखेको पाइएको थियो ।. . .
सामाजिक संजालको प्रयोग गरि उत्कृष्ठ मानविय कार्य गरेको भन्दै दक्षिण एसियाका संस्थाहरुलाइ प्रदान गरिने इएनजिओ अवार्डबाट नेपाली संस्था युथ फर ब्लड सम्मानित भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार भएको दक्षिण एशियाली संस्थाहरुको भव्य कार्यक्रम बिच युथ फर ब्लडलाइ भारतिय ५० हजार नगद, एप्पलको आइप. . .