विराटनगर

पर्यटन विकासका लागि विराट क्षेत्रलाइ एक करोड

पर्यटकिय स्थलहरुको भौतिक पुर्वाधार निर्माण रि आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने कार्यलाइ प्रभावकारी रुपमा कार्यान्वयन गराउन सरकारले यस वर्ष विराट क्षेत्र पर्यटन विकास तथा प्रवर्द्धन समितिमार्फत छरपस्ट बजेट केन्द्रिकृत गरि लगानी गर्ने भएको छ । यस वर्ष १० वटा योजनामात्र स्विकृत गरि तिनका लागि एक करो. . .


नियम विपरित मन्टेश्वरी

विराटनगरमा संचालीत अधिकांस पुर्व प्राथमीक विद्यालयहरु , शिशु स्याहार केन्द्र र मण्टेश्वरी विद्यालयहरु अवैध रुपमा संचालन भइरहेको पाइएको छ । दर्जन बढिको हाराहरीमा रहेका यस्ता विद्यालयहरु मध्ये ३ वटा विद्यालयले मात्रै स्विकृती लिएर विद्यालय संचालन गरेका छन । त्यस मध्ये एक विद्यालय संचालनमा आउन बाँक�. . .


४४ करोड फिनल्याण्ड नै फिर्ता भयो

नेपाल र फिनल्यान्ड सरकारको संयुक्त सहयोगमा मोरङको डंग्राहामा निर्माण गर्न लागि आएको फीनल्यान्ड सरकारको ४४ लाखको फोहोर मैला प्रशोधन केन्द्र परियोजना सहयोग स्थानीयवासीको अवरोध पछि फिर्ता भएको छ । नेपालका लागि फिनल्यान्डका राजदुत एसको लुकाडेनले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरि परियोजना फिर्त. . .


पत्रकार राई धरौटीमा रिहा

आफ्नै सहकर्मी महिला पत्रकारलाइ यौन दुर्व्यवहार गरेको आरोप लागेका पत्रकार भक्त राई ३३ हजार रुपैया धरौटिमा रिहा भएका छन् । विराटनगरस्थित बिएफएममा कार्यरत महिला सञ्चारकर्मीलाइ माघ ६ गते साँझ समाचार कक्षमै यौनजन्य हिंसा गरेको भन्दै उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।. . .


नेपाल मुस्लिम युथ कमिटिको वार्षिकोत्सवमा बृक्षारोपण

नेपाल मुस्लिम युथ कमिटि विराटनगरले आफ्नो २० औं वार्षिकोत्सवमा बृक्षारोपण गरेको छ । कमिटिले विराटनगर १७ पुरानो हवाइ फिल्डमा रहेको कब्रस्थानमा बृक्षारोपण गरेको हो । कार्यक्रममा कमिटिका सचिव इमाम हैदर, जफार अहमद जमाली, कमिटिका अध्यक्ष ह्यात आजम अन्सारी लगायतको उपस्थिति रहेको थियो ।. . .


एन.जि.ओ.ले दिएको शौचालयमा घाँस उम्रन्छन्

यो तस्विरमा देखिएको शौचालय कुनै एक एन.जि.ओ.ले विराटनगर १६ स्थित बखरीमा निर्माण गरिदिएको हो । शौचालय त निर्माण गरिन्छ तर पर्खाल, छत अनि ढोका बनाउने जिम्मेवारी घर परिवारलाइ नै दिइन्छ । शौचालय प्रयोगको चेतनाको कमीका कारण यहाँका घरहरुमा यस्ता शौचालयहरु प्रयोगविहिन भइ त्यसमा घाँस उम्रिरहेको पाइयो । घरमा श�. . .


ओशो सन्देश प्रचारक स्वामी आनन्द अरुण विराटनगर आउने

तिनपैनी विराटनगरमा निर्माण भएको ध्यान शिविरको उद्घाटन गर्नका लागि ओशो सन्देशमा प्रचारक स्वामी आनन्द अरुण फागुन ९ गते विराटनगर आउने भएका छन् । उनी दार्शनीक ओशो रजनिशका नजिकका चेता रहेका थिए । विराटनगर २ तिनपैनीमा रहेको ओशो धर्म प्रदिप ध्यान आश्रममा रहेको अधि गृहको उद्घाटन उनले गर्ने छन् ।. . .


एकै स्थानमा दुइ वर्ष काम गर्ने २१ उप-सचिवको सरुवा

अर्थ मन्त्रालयले राजस्व समुहमा रहि एकै स्थानमा दुइ वर्ष सेवा पुर्याएका २१ जना उप-सचिवको सरुवा गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार यसरी सरुवा हुनेहरुमा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विनोद कुँवरको राजश्व प्रशासन तालिम केन्द्र हरिहर भवनमा सरुवा भएको छ । उनको स्थानमा मन्त्रालयबा. . .


‘सेतो धर्ति’, ‘ओपन सेक्रेट’ र ‘समर लभ’ लेखक विराटनगरमा

शनिवार फाइन प्रिन्ट्सद्वारा प्रकाशित तिन पुस्तकका लेखक विराटनगरमा उपस्थित थिए । विराटनगरमा भइरहेको बृहत पुस्तक प्रदर्शनीमा आएका पाठकसँग प्रत्यक्ष भेटघाट गर्न तथा आफ्ना पुस्तकमा हस्ताक्षर गरि पाठकलाइ हौसला प्रदान गर्नका लागि ति तिन लेखक विराटनगर आएका हुन् । 'ओपन सेक्रेट'का केपि ढुगांना, 'सेतो धर्ति. . .


कविताको शक्ति र सीमा

साझा प्रकाशनले विराटनगमा आयोजना गरिरहेको बृहत पुस्तक प्रदर्शनीमा कविताको शक्तिका विषयमा बहस गरिएको छ । साहित्य सञ्चार प्रतिष्ठान इटहरीको संयोजनमा भएको सो बहसलाइ कविता, शक्ति र सीमा नाम दिइएको थियो । कार्यक्रममा मनुमञ्जिल, विवश पोखरेल, भानुभक्त पोखरेल, ज्योति जंगल, देवान किरातीलगायतका स्रष्टा तथा स�. . .


अपहरणमा परेका उद्योगी गंगाविशन राठी भारतमा मृत भेटिए

लामो समयदेखि अपहरणमा परेका विराटनगरका उद्योगी तथा समाजसेवी गंगाविशन राठी आज मृत फेला परेका छन् । उनको शव भारत पश्चिम बंगालको टिस्टा खोलामा फेला परेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । राठीको शवसँगै उनको अपहरणमा सम्लग्न रहेका आशंका गरिएको शिव सेना नेपालका पुर्व अध्यक्ष चन्द चुडाँलको शव भेटिएको �. . .


तिन लाखको अवैध सामान सहित १० जना भारतिय पक्राउ

भारतिय बजारबाट अवैध रुपमा नेपाल भित्र्याउदै गरेको अवस्थामा ३ लाख रुपैया मुल्य बराबरको सामान सहित १० जना भारतिय नागरिकलाइ मोरङको ववियाविर्ताबाट नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीहरुले भन्सार राजश्व छलेर भारतिय मदिरा, चिनि, दाललगायतका अन्य खाद्य सामाग्री नेपाल भित्र्याउदै गरेको अवस्थामा प्रहरीको �. . .