रेडक्रसको लापर्वाहीको कारण एउटा रक्त समूहको बिरामीलाई अर्को रक्त समूहको रगत चढाउदा बिरामीको झण्डै ज्यान गएको छ । कोशी अञ्चल अस्पतालमा भर्ना भएका बलराम साहको रगत एबी पोजेटिभ रहे पनि रेडक्रस रक्तसंचार सेवा बिराटनगरले बी पोजेटिभ रगत दिएको थियो । एक पिन्ट रगत चढाईसके पछी अर्को पिन्ट रगत लिनजाँदा बिरामी�. . .
मोरङ, १६ भदौ । क्रान्तिकारी पत्रकार संघ मोरङको दोश्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा विनाद घिमिरे निर्वाचित भएका छन् । पत्रकार महासंघ मोरङको शाखा कार्यालय विराटनगरमा सम्पन्न भेलाले घिमिरेको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समितिको निर्माण गरेको हो । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षद्धय सुरेश का�. . .
विराटनगरको डिपार्टमेन्टल स्टोर नेपाल बजारले पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रममा ९९ जना पुरुष र २६ जना महिलाले रक्तदान गरेका थिए । नेपाल बजारका सञ्चालक प्रमोद जिन्दलले वार्षिकोत्सवमा त्यसै भाषण गर्नु भन्दा रक्तदान जस्तो म�. . .
उद्घघोष दैनिकको सातौं बार्षिक उत्सबका अवसरमा ‘राजेश्वर रेग्मी–स्मृति साहित्यिक पुरस्कार’ बाट इलामका स्रष्ठा खोलाघरे साँइलो (गंगाप्रसाद अधिकारी)लाई सम्मानित गरिएको छ । नेपाली साहित्यको गजल विधामा कलम चलाउने एक स्रष्टालाई प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कार नगद ५ हजार ५ सय ५५ सहित सम्मानपत्र र�. . .
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको छ । क्याम्पस भित्रै आयोजना गरिएको कार्यक्रममा क्याम्पसका विद्यार्थी, अध्यापक र कर्मचारीले रक्तदान गरेका थिए ।. . .
मोरङ, १३ साउन । नेपाल सम्पादक प्रकाशक संघ मोरङको छैटौं जिल्ला अधिवेशनले पुनः शिवबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरको छ । शनिबार विराटनगरमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विजय पाठक, सचिवमा उद्धब अर्याल, सहसचिवमा सत्यनारायण शर्मा र कोषाध्यक्षमा किशोर बस्नेत चयन भएका छन् । त्यसैगरी स�. . .
विराटनगरका दिपेश प्रसाइले आफनो जन्मदिनमा विराटेश्वर वृद्धाआश्रमा रहेका वृद्धाहरुलाई मंलबार फलफुल वितरण गर्दै । उनले आफनो जन्मदिनमा यसरी नै फलफुल वितरण गर्दै आएका छन् । तस्बिर अनिल श्रेष्ठ. . .
जिल्लाका विभिन्न ठाउँमा भएको फुटबल प्रतियोगितामा विजेता हुने महिला खेलाडीहरुलाई मोरङ जिल्ला फुटबल संघले एक कार्यक्रमको आयोजना गरी बुधबार विदाई गरेको छ । रौतहटमा साउन ५ गतेदेखि हुने राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागि हुनका लागी ति खेलाडीहरुलाई विदाइ गरिएको हो । १९ जना खेलाडिहरुको नेतृत्�. . .
मोरङमा यसवर्ष चैते धानको उत्पादनमा बृद्धि भएको जिल्ला कृषी कार्यालय मोरङले जनाएको छ । मोरङको कुल खेतीयोग्य जमिन मध्ये १४ हजार १ सय ५० हेक्टरमा यस वर्ष चैते धान लगाइएकोमा ५८ हजार ८ सय ९० मेट्रिक टन उत्पादन भएको कृषि कार्यालय मोरङका योजना अधिकृत बसन्तराज अर्यालले जानकारी दिनुभयो । उहाको अनुसार अघिल. . .
पासपोर्ट वितरण संगै जिल्ला प्रशासन कार्यालय मोरङले आर्थीक वर्ष २०६८/६९ मा ६ करोड ३६ लाख २० हजार रुपैंया राजश्व संकलन गरेको छ । जिल्लाको शान्ति सुरक्षा र सुशासनको जिम्वेवारी लिएको मोरङ जिल्ला प्रसासन कार्यालयले अहिलेसम्मकै बढी राजश्व असुली गरेको हो । कार्यालयका लेखापाल गोरखनाथ आचार्यले प्रसास. . .
आफुहरुलाई जानकारी नदिई ६० वर्षदेखि बस्दै आएको घर टहरा र पसल तोडफोड गरेको भन्दै विराटनगर ८ स्थित जिल्ला प्रहरी कार्यालय अगाडीका पिडितहरुले क्षतीपुर्तीको माग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै उनिहरुले बाबु बाजेले २००८ सालदेखि आफ्नै निर्माण सामाग्री प्रयोग गरी बसोबास गर्दै आएको घ. . .
मोरङ डाइनियाकी एक महिलाले जन्माएका तिम्ल्याहा बच्चालाई नोबेल अस्पतालले निःशुल्क उपचार गरिदिने भएको छ । डाइनिया ९ की २६ वर्षिया कल्पनादेवी दासले मंगलबार जन्माएका तिम्ल्याहा छोराहरुलाई नोबेलले औषधी बाहेकका अन्य सबै उपचार सेवा निःशुल्क गर्ने भएको हो । जसमा २ वटा एक किलो र एउटा डेढ किलोग्रामका बच्चाह. . .