विराटनगर

केटिको कारण होईन रहेछ ग्यालेक्सी होटेलमा तोडफोड भएको

गत २४ गते राती होटल ग्यालेक्सीमा भएको तोडफोड केटीको कारणले नभई व्यक्तिगत रिसिविका कारण भएको होटल प्याराडाईसका सञ्चालक माधव भट्टराईकी श्रीमती विध्या भट्टराईकी बताएकी छन् । उनले आज पत्रकार सम्मेलनगरी यस्तो बताएकी हुन् । उनले घटना पश्चात आप्mनो परिवार अशुरक्षित भएको भन्दै शान्ति सुरक्षाको माग गरिन् ।. . .


दुबै मृगौला काम नलाग्ने भएपछि विराटनगरका सामाजिक कार्यकर्ता मृत्युको मुखमा

दुवै मृगौला काम नलाग्ने भएपछी विराटनगर १४ भानुटोलका सामाजीक कार्यकर्ता पुष्पराज देउजाले उपचार र मृगौला प्रत्यारोपणका लागी आवश्यक आर्थीक सहयोगको याचना गरेका छन । आफ्नो जायजेथा अगाडीका दिनमा उपचार गर्दागर्दै सकिएकोले आर्थीक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकेको र त्यसकालागी करीव १२ लाख रुपैय�. . .


औषधी व्यवसायीले गरे सभासद र मुख्य पार्टीको ध्यानाकर्षण

स्वतन्त्र नेपाल औषधी ब्यवसायी संघले सरकारले एकपल्ट ओरन्टेशन परीक्षा लिएर औषधी बिक्री गरिरहेका बिक्रेताहरुलाई लगानीको सुरक्षाका लागि प्रमाणपत्र दिनुपर्ने लगायतका मागका विषयमा नवनिर्वाचित सभाषद तथा मुख्य पार्टीको ध्यानाकर्षण गरेको छ । विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरी संघले आफ्नो मागसहित�. . .


ईस्टर्न स्टार अर्थमुभर्स बजारिकरणमा

छोटो समयमा कडा प्रतिष्पर्धाको सामना गर्दै पूर्वाञ्चलमा उल्लेख्य ब्यापार गर्न सफल इस्टर्न स्टार अर्थमुभर्स विराटनगरले बिक्री वितरणलाई अझ सुदृढ र सर्वसाधारणको पहुच वृद्धि गर्न डिसेम्बर–२०१३ र जनवरी–२०१४ लाई मेघा महिना घोषणा गर्दै महिन्द्रा कम्पनीको पावर रोल इन्टरनेशनल नया जेनेरेटर खरिदमा बम्पर उ. . .


एम्स कलेजद्धारा विराटनगरको सरसफाई

विराटनगर ,मंसिर २८ आफ्नो वार्षिकउत्सवको अवसर पारेर एम्स कलेजले शुक्रवार विराटनगरमा सरसफाई कार्यक्रम गर्नुको साथै सरसफाई सम्बन्धी सचेतनामुलक ¥यालीको आयोजना गरेको छ । विराटनगर –१४ स्थित एम्स कलेजवाट शहर सफा राखे आफ्नो घर सफा रहन्छ भन्ने मुल नारा दिएर निस्कीएको सचेतनामुलक ¥यालीले नगरको विभिन्न भागको . . .


जेनिथ कलेजमा युथ फर ब्लडको रक्तदान

युथ फर ब्लडले जेनिथ कलेज विराटनगरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना विद्यार्थीहरुले रक्तदान गरेका छन् । रक्तदानमा उक्त कलेजको बिबिएको फस्ट सेमेस्टरका विद्यार्थीहरु सहभागी भएका थिए । रक्तदान अघि हिजो विहिबार सोहि कलेजमा रगतबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको यस कार्यक्रमका संयोजक मदन प्�. . .


नोना कोइराला स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार बिक्रम निरौलालाई

विराटनगर मंसीर २७ । नोना कोइराला स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७० वाट नेपाल पत्रकार महासंघ मोरङ्गका अध्यक्ष बिक्रम निरौलालाई पुरस्कृत गर्ने निर्णय भएको छ । नोना कोइराला स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रतिभा छनौट समितिका संयोजक विष्णु निष्ठुरीको संयोजकत्वमा आज काठमाडौमा वसेको वै. . .


नोबेल मेडिकल कलेजमा छापा मारी अख्तियारद्धारा फेरि छानबिन : ईमेज समाचार

विराटनगर, मंसिर २७ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा आर्थिक कारोवार पारदर्शी नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अख्तियारको टोलीले हिजोबाट मेडिकल कलेजमा छापा मारी आवश्यक कागजात नियन्त्रणमा लिएर छानबिन कार्य सुरु गरेको हो । अख्तियारको केन्द्रीय कार्यालयबाट आएको . . .


जेसीज टेष्टी–टेष्टी हाजिरी जवाफ प्रतियोगितामा ६ विद्यालय फाइनलमा

विराटनगर, २६ मंसिर÷ विराटनगर जुनिय जेसिजले आयोजनामा जारी १८ औं विद्यालय स्तरिय जेसीज टेष्टी–टेष्टी हाजिरी जवाफ प्रतियोगितामा ६ विद्यालय फाइनलमा पुगेका छन् । आज विराटनगरमा सम्पन्न दुई सेमीफाइनल खेलबाट विजयी हुदै वाइपोन्टीङ बोर्डिङ स्कुल इटहरी , विकेभीएम विराटनगर, सगरमाथा वोर्डिङ स्कुल, जेम्स इन्टर �. . .


३ हजार २ सय केजि अवैध माछा बरामद

भारतबाट अवैध रुपमा नेपाल भित्राउदै गरेको ३ हजार २ सय केजी जिउँदो मुङग्री माछा आज विराटनगर – १८ बाट प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रानी विराटनगरको प्रहरी सहायक निरीक्षक यामलाल श्रेष्ठको कमाण्डमा खटिगएको गस्ती टोलीले भन्सार छली विराटनगरको बजार तर्फ ल्याएको २ लाख ५६ हज. . .


न्युरो हेल्थ कलेजमा युथ फर ब्लडको कार्यक्रम

युथ फर ब्लडले आयोजना गरिरहेको कलेज सचेतना अभियान अन्तर्गत आज विराटनगको न्युरो हेल्थ कलेजमा सचेतना कार्यक्रम गरेको छ । रगत र रक्तदानको बारेमा युवा विद्यार्थीहरुलाई सचेत गराउने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा १ सय ६८ विद्यार्थ सहभागी भएका थिए भने उनीहरुलाई १० जना स्वयम्सेवकले सहजिकरण गरेका थिए . . .


धराने युवा लागु औषधसहित विराटनगरमा पक्राउ

जिल्ला प्रहरी कार्यालय मोरङले लागु औषध सहित २ जनालाई आज पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले रानीमा चेक चाजका क्रममा उनीहरुलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा धरान १५ का २३ बर्षका अमृत कार्की र उमेश धिताल रहेका छन् । उनीहरुको साथबाट डाईजेपाम १५ सेट, कोरेस . . .