विराटनगर । परम्परागत रुपमा ज्योतिष सेवामा संलग्न ज्योतिषहरुमा एकरुपता ल्याउन उनीहरुको पढाईसँगै परीक्षा लिन थालिएको छ । नेपाल ज्योतिष परिषद्ले सातवटै प्रदेशमा प्रदेशस्तरीय परीक्षा आइतबार आयोजना गरेको हो । मोरङको सुन्दरहरैंचा–८ स्थित सलकपुरको ब्राइटफ्यूचर बोर्डिङ स्कुलमा कोशी प्रदेशका अगुवा १�. . .
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीको सम्मानका लागि मुख्यमन्त्री निवासमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री �. . .
विराटनगर । विराटनगरको एक होटलमा बसेका भारतीय युवकको उपचारका लागि अस्पताल पुर्याएलगत्तै मृत्यु भएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार भारतको बिहार राज्यस्थित सहरसा निवासी २४ वर्षीय प्रिन्स कुमारको मृत्यु भएको हो। उनी विराटनगर महानगरपालिका–१० स्थित शुभ होटलमा को. . .
विराटनगर । जिपी कोइराला स्पोर्ट्स एकेडेमीद्वारा आयोजित “दोस्रो जिपी कोइराला अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता–२०८३” विराटनगरस्थित सहिद मैदान पूर्व रहेको टेबलटेनिस हलमा सम्पन्न भएको छ। प्रतियोगितामा क्याडेट ब्वाइज, क्याडेट गर्ल्स, सब-जुनियर ब्वाइज, सब-जुनियर गर्ल्स, जुनियर ब्वाइज र जुनियर गर�. . .
विराटनगर । स्वास्थ्य परीक्षण सेवालाई थप सहज र भरपर्दो बनाउने उद्देश्यका साथ एनपिएचएल बाट "क" वर्गको मान्यता प्राप्त 'मेडी क्वेस्ट' ल्याबले अब विराटनगरमा पनि आफ्नो सेवा सञ्चालनमा ल्याएको छ। विगत १२ वर्षदेखि स्वास्थ्य क्षेत्रमा निरन्तर गुणस्तरीय सेवा प्रदान गर्दै आएको मेडी क्वेस्ट आई.एस.ओ. प्रमाणित त. . .
विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोग तथा बुढीगंगा गाउँपालिका–४ हातिमुडा, प्रगतिटोलस्थित उत्पातिका भजन कीर्तन सेवा मोरङको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। पोठिया आधारभूत स्वास्थ्य सेवा केन्द्र, बुढीगंगा–४ को प्राङ्गणमा आयोजित शिविरमा स�. . .
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताको सहभागिता रहने भनिएको उक्त भेलालाई कांग्रेस नेता डा।शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार ग�. . .
प्रेम देवान विराटनगर । विराटनगर–११ निवासी ६४ वर्षीया मधु राई विगत १५ वर्षदेखि आफ्नै कौशी तथा करेसाबारीमा उत्पादन गरिएको अर्गानिक तरकारी सेवन गर्दै आएकी छन् । उनी आफूमात्र स्वस्थ जीवनशैली अपनाएर बसेकी छैनन्, छरछिमेकीलाई समेत जैविक तरकारी उत्पादन र सेवन गर्न प्रेरित गर्दै आएकी छन् । उनको घरको छत, कौशी . . .
विराटनगर । विराटनगर ५ मा रहेको किड्स भिलेज स्कुलले ६८ जना विद्यार्थीलाई दीक्षित गरेको छ । शनिबार आरोहण गुरुकुलमा एक विशेष ‘ग्य्राजुएशन’ (दीक्षान्त) समारोह आयोजना गरी युकेजी तह पूरा गरेर कक्षा १ मा प्रवेश गरेका विद्यार्थीहरूलाई दीक्षित गरिएको हो । वि.सं.२०७० सालमा स्थापना भएको यस विद्यालयले स्थापना�. . .
विराटनगर । विराटनगरमा रहेको इडेनवर्ग कलेजले विद्यार्थीहरूका लागि बिदाइ तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । शनिबार विराटनगको सिटी प्यालेसमा आयोजित एक विशेष समारोहका बीच बीबीएस र बीएड संकायका विद्यार्थीहरूलाई बिदाइ तथा स्वागत गरिएको हो । क्याम्पस प्रमुख डिके साहका अनुसार कार्यक्रममा छैटौँ ब्या�. . .
विराटनगर । विराटनगरस्थित जैन भवनमा आज साँझ आयोजना हुने भनिएको “भजन क्लब्बिङ कन्सर्ट” स्थगित गरिएको छ । खराब मौसमका कारण भारतबाट आउने चर्चित भजन गायक गजेन्द्र प्रताप सिंह को उडान प्रभावित भएपछि कार्यक्रम एक दिनका लागि सारिएको आयोजकले जनाएको हो । आयोजक संस्था ह्यासट्याग इभेन्टले विश्व हिन्दु परिषद्. . .
विराटनगर । जेनजी आन्दोलनका नाममा मोरङमा जलाइएका कार्यालयहरुको मर्मत, सुधार तथा पुननिर्माण र पुर्र्नस्थापनाको कामले तिव्रता दिएको छ । भदौ २३ र २४ गते जलेर क्षति भएको जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलको निर्माण सुरु भएको छ । यसैगरी बाँकी तीनवटा भवन निर्माणको कार्य समेत सुरु गरिने भएको छ । जेनजी आन्�. . .