विराटनगर

मनमोहन विश्वविद्यालयमा चेक चोरी, बैंकमा साट्दासाट्दै दुईजना पक्राउ

विराटनगर । मोरङको बुढिगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको लेखा शाखा फोडेर चेक चोरी गरेपछि साट्ने क्रममा दुईजना पक्राउ परेका छन् । पक्राउ पनमध्ये एकजना विश्वविद्यालयका पूर्व विद्यार्थी रहेका हुन् । चेक चोरेपछि राष्ट्रिय वाणिज्य बैंक दुहबी शाखामा साट्ने क्रममा पक्राउ गरिएको हो । पक्राउ पर�. . .


विराटनगरमा माघ ११ गतेदेखि २० गतेसम्म विराट एक्स्पो लाग्ने

विराटनगर । विराटनगरमा आगामी माघ ११ गतेदेखि २० गतेसम्म विराट एक्स्पो आयोजना गर्ने तयारी सुरु गरिएको छ । उद्योग संगठन मोरङले एक्स्पो आयोजना गर्ने तयारी थालेको हो । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना नेतृत्वको टोलिले एक्स्पोलाई उपलब्धिमूलक बनाउन संघीय सरकारका अर्थमन्त्री बिष्णु पौडेल, उद्योग, . . .


विराटनगरका उद्योगीद्वारा अर्थमन्त्री र उद्योग मन्त्रीसँग अर्थतन्त्र सुधार सहजीकरण गर्न माग

विराटनगर । विराटनगरका उद्योगीहरुले नेपाली वस्तुले व्यूरो अफ इण्डियन स्टायान्डर्डको प्रमाण पत्र लिएपछि मात्रै भारत निर्यात गर्न पाउने भारतीय नीतिले निर्यातजन्य कतिपय वस्तुमा असर पारिरहेको भन्दै सरकारसँग सहजीकरण गरिदिन माग गरेका छन् । भारतको यो नीतिले नेपालका प्लाईउड, जुत्ता, स्यानेटरी प्याड, सिमे. . .


विराटनगरको हिमालय दर्शन कलेजका एक सय ११ जना विद्यार्थी दिक्षित

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजका एक सय ११ जना विद्यार्थी दिक्षित भएका छन् । कलेजले विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी बिबिएस, बिएचम, बिसिए, बिएससी सिएसआइटीका विद्यार्थीलाई दिक्षित गरेको हो । दिक्षित भएका विद्यार्थीहरुलाई कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्याल�. . .


विराटनगरमा हुने ‘मान इन्टरनेशनल अवार्ड २०२४’ को तयारी पुरा

विराटनगर । मैथिली एसोसिएसन नेपालले विराटनगरमा आयोजना गरेको मान इन्टरनेशल अवार्ड वितरण समारोहको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोजकद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही मङ्सिर १५ गते हुने कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने ६० व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिने आयोजक . . .


विराटनगरका सेवाप्रवाह कार्यालयमा स्तनपान कक्ष बनाउँदै महानगरपालिका

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले स्तनपान कक्ष संचालनमा ल्याएको छ । बसर्पाक र महानगरपालिका परीसर भित्र गरी जम्मा दुई स्थानमा महानगरपालिकाले स्तनपान कक्ष तयार गरेको हो । स्तनपान कक्ष बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत पर्दछ । महानगरपालिकाका स्वाथ्य शाखा प्रमुख दिलिप यादवका अनुसार �. . .


छेउकै खाल्डाले चिहाईरहन्छ विराटनगर महानगरपालिका

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा सडक मर्मतमा हुने ढिलाई सधैंको रोग हो । सडक मर्मतको काम समयमै गर्ने योजना सधैं नै अभाव हुँदै आएको छ । महानगरपालिकामा सवारी आवागमन सहज बनाउन ट्राफिक लाइट जडान गरिएको छ । ट्राफिक लाइट जडान गरिएको तीनपैनी चौकमा भने संकेत मानेर सवारी बढाउने की खाल्डो हे. . .


विराटनगर महानगरको टोलिले भेट्यो मन्त्री सिंहलाई, एडीवीका योजना बढाई दिन आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर र उपमेयरसहित प्रमुख प्रशासकिय अधिकृतको टोलिले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेट गरेको छ । मेयर नागेश कोइरालको नेतृत्वमा पुगेको टोलिले उपप्रधान तथा सहरी विकासमन्त्री सिंहलाई भेटेर एडीवीलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गरेको हो । �. . .


विराटनगरमा महिला पाठेघरको मुखको क्यान्सर जोखिम न्युनीकरण अभियान चलाईने

इशु पन्त विराटनगर । महिलामा पाठेघरको मुखको क्यान्सर जोखिम न्यूनीकरण गर्न विराटनगर महानगरपालिकाले परीक्षण अभियान सुरु गर्ने भएको छ। करुणा फाउण्डेसनको सहकार्यमा महानगरले १९ वडामै परीक्षणलाई अभियानकै रुपमा अगाडी बढाउने तयारी गरेको हो । अहिले अभियानको पूर्वतयारी अनुरुप जनशक्तिलाई अभिमुखिकरण र ता�. . .


अपहरण तथा जर्वरजस्ती करणीमा संलग्न विराटनगरका दुईजना दशवर्षपछि पक्राउ

विराटनगर । सर्वोच्च अदालतले २०७१ मंसिर ९ गतेको फैसलाले अपहरण तथा जर्वरजस्ती करणी मुद्दामा फरार रहेका विराटनगरका दुईजनालाई प्रहरीले दशवर्षपछि पक्राउ गरेको छ । प्रहरीले दशवर्षपछि मंसिर १० गते उनीहरुलाई पक्राउ गरेर मोरङ जिल्ला अदालतमा उपस्थित गराएको हो । मोरङको साविक कटहरी–३ स्थितबाट युवतीलाई २०७०. . .


विश्वभरका इथिकल ह्याकरसँग प्रतिस्पर्धा गर्दै विराटनगरका अनुभवरत्न ढकाल

विराटनगर । विश्वभरका इथिकल ह्याकरहरूको प्रतिस्पर्धामा विराटनगरका अनुभवरत्न ढकाल छनोट भई सउदी अरेबिया पुगेका छन् । विश्वभरका ह्याकरहरुको प्रतिस्पर्धा (क्याचर द फ्लाग, सीटीएफ) मा ढकालसहित नेपालका पाँच जना ह्याकरहरू साउदी अरेबिया पुगेका हुन् । विराटनगरका अनुभवरत्न ढकालको नेतृत्वमा गएको टोलीमा दि. . .


‘विराटनगर किंग्स’ को खेल हेर्न जाने समर्थकलाई वान प्लस बसमा २५ देखी ३० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगर किंग्सको खेल हेर्न जाने समर्थकलाई वान प्लस यातायात सेवा प्रालिले २५ देखी ३० प्रतिशतसम्म बस टिकटको लागि छुट दिने भएको छ । यही मंसिर १५ गतेबाट काठमाडौं त्रिवि खेल मैदानमा हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण खेल हेर्न जाने समर्थकलाई छुट दिने भएको हो । खेलमा विरा. . .