विराटनगर

वर्षाले विराटनगर बजारको चहलपहल न्यून

इशु पन्त विराटनगर । भारी वर्षाका कारण शुक्रबार विराटनगरको जनजीवन प्रभावित भएको छ । विद्यालय, अस्पताल, सरकारी कार्यालय, बजार समेत शुक्रबार सुनसान बनेको हो । वर्षाका कारण विराटनगरका विद्यालय बन्द भएका थिए । यसैगरी अस्पतालहरुमा आउने बिरामीको संख्या समेत अति न्यून रहेको थियो । बजारमा हुने चहलपहल समेत प्�. . .


कहाँबाट भित्रन्छ धान–चामल, राइस मिल बन्द गर्दै विराटनगरका उद्योगी

विराटनगर । धानमा भन्सार महशुल बृद्धि भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका दशवटा राइस मिलले उत्पादन घटाएको मौका पारेर सीमा क्षेत्रबाट व्यापक चोरीपैठारी मौलाएको छ । उद्योगीले ६० प्रतिशत उत्पादन कटौती गरेका छन् । तर, बजारमा चामल अभाव छैन । कतिपय अवस्थामा त, भारतबाट चोरी पैठारी भएको चामल नेपाली उद्योगका . . .


बर्षातको मौसममा सवारी चलाउँदा के कुरामा ध्यान दिने?

इन्दु साह विराटनगर । विराटनगरमा दुई दिनदेखि निरन्तर वर्षा भईरहेको छ । यस्तो समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी साधन चालक तथा पैदल यात्रीहरूलाई विशेष सावधानी अपनाउन पर्ने बताएका छन् । लगातारको वर्षाले विराटनगरका विभिन्न स्थानका सडकहरू चिप्लो र जोखिमपूर्ण भएको छ । त्यसैले वर्षातक�. . .


विराटनगरमा सवारी दुर्घटना, मानवीय क्षति भएन

विराटनगर । विराटनगरस्थित आयल निगम अगाडि ट्रक र कार ठोक्किएर दुर्घटना भएको छ। शुक्रबार बिहान ८:५५ बजे ढाटबाट विराटनगरतर्फ आउँदै गरेको दुवै सवारी दुर्घटना ठोक्किएर दुर्घटना भएको हो। प्रहरीका अनुसार दुवै सवारी साधन ढाटबाट आउँदै गरेको अवस्थामा आयल निगम अगाडि दुर्घटनामा परेका हुन्। एकै दिशाबाट आउँद�. . .


विराटनगरमा भारी वर्षाः महानगरको उद्धार टोली सक्रिय

इन्दु साह विराटनगर । विराटनगरमा बिहीबारदेखी परेको अविरल वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उद्धार टोलीलाई सक्रिय अवस्थामा राखिएको छ। विराटनगर महानगरपालिकाका सूचना अधिकारी अनिता न्यौपानेका अनुसार बिहान महानगरका कर्मचारीहरूले बैठक बसी उद्धारका लागि महानगर प्रहरीलाई परिचालन गर्ने न�. . .


विराटनगरको दाज्जुको चिया पसलले पाचौं वार्षिकोत्सव मनाउदै

विराटनगर । विराटनगरको लोकप्रिय दाज्जुको चिया पसलले पाचौं वार्षिकोत्सव मनाउने भएको छ। असोज १२ गते शनिबार विभिन्न कार्यक्रमहरु आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाउने भएको हो। विराटनगर-७ स्थित मातृका रोडमा रहेको यो पसल चिया प्रेमीहरूका लागि एक विशिष्ट स्थल बनेको छ। संचालक दुर्गेश घिमिरेका अनुसार, प�. . .


अविरल वर्षाका कारण विराटनगरको हवाई क्षेत्र प्रभावित

विराटनगर । बिहीबार बिहानदेखि परेको अविरल वर्षाका कारण विराटनगरको हवाई क्षेत्र प्रभावित भएको छ। अविरल वर्षाका कारण विराटनगर विमानस्थलस्थित धावनमार्ग समेत पानी जमेको हुँदा उडान प्रभावित भएको हो। बिहीबार बिहानदेखि परेको वर्षा र भिजिविलिटी कम हुँदा उडान रद्ध भएको विराटनगर विमानस्थलले जनाएको छ । �. . .


विराटनगरमा अविरल वर्षाले पठनपाठन प्रभावित, अधिकांश विद्यालयहरु बन्द

विराटनगर । बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण विराटनगरका अधिकांश विद्यालयहरुले शुक्रबारका लागि विदा घोषणा गरेका छन्। लगातारको वर्षाले विद्यार्थीहरुलाई विद्यालय आउन कठिनाइ हुनेदेखि पठनपाठन बन्द गरिएको हो। केही विद्यालयहरुले वर्षाका कारण पठनपाठनमा समस्या भएको जनाएका छन्। विराटनगर प्या�. . .


विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस कोशी नदीमा खस्यो

विराटनगर । विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स यातायातको बस बिहीबार साँझ ६ः०५ बजे मिनेटमा कोशी ब्यारेजको ३४/३५ नम्बर ढोकामा खसेको हो। बसमा २० जना सवार रहेकोमा सबै यात्रुको सकुशल उद्धार गरिएको ज. . .


विश्व फार्मासिस्ट दिवस: फार्मेसी क्षेत्रका चुनौती र सम्भावनाहरू उजागर

विराटनगर । विश्व फार्मासिस्ट दिवसको अवसरमा नेपाल फार्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशले बिहीबार विराटनगरमा विविध कार्यक्रमहरू आयोजना गरी दिवस मनाएको छ। "विश्वव्यापी स्वास्थ्य आवश्यकता पूरा गर्दै फार्मासिस्ट" भन्ने मूल नाराका साथ प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। न. . .


सूचना प्राप्त भएको १० मिनेटमा दमकल घटनास्थल पुगेको विराटनगर महानगरको दाबी

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरस्थित धरान रोडमा अवस्थित भव्या इन्टरनेशनल प्रालि (इलेक्ट्रिक साइकल शोरुम)मा आगलागीको सूचना प्राप्त भएको १० मिनेटमा दमकल पुगेको जनाएको छ । मेयर नागेश कोइरालाको निजी सचिवालयमार्फत जारी गरिएको विज्ञप्तिअनुसार सूचना प्राप्त भएको १० मिनेटभित्र घटनास्थलमा. . .


नर्स छैनन्, स्वास्थ्य विज्ञ कसको सुझावमा चल्छन् : डाक्टर कार्की

विराटनगर । विराट मेकिडल कलेज एण्ड टिचिङ हस्पिटलले एक हजार नर्सको आवश्यकता खुलाएको छ । यस सन्दर्भमा विराट टिचिङ्ग कलेज एण्ड मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीसँगको सारसंक्षेप : दक्ष जनशक्ति नर्स चाहिएको छ । एक हजार मागियो, दुई जना दश जनाले आवेदन दिए । सय÷दुई सय माग्दा दुईजना आउँछ �. . .