विराटनगर

विराटनगरमा साप्ताहिक आरतीका लागि समिति गठन

विराटनगर । विराटनगरमा साप्ताहिक आरतीका लागि प्रवुद्ध व्यक्तिको भेलाले समिति गठन गरेको । उपयुक्त समय तोकेर सिङ्गिया नदी परोपकार घाटमा साप्ताहिक आरती गर्ने निर्णय गर्दै उच्च अदालतका पूर्व मुख्य न्यायाधीश भीमेन्द्रबहादुर कार्की संयोजक रहेको मूल समिति गठन गरिएको हो । समितिको महासचिवमा राजन न्यौपान�. . .


विराटनगरको उत्तरी क्षेत्रका घरमा सफाई सदस्यतासँगै एक बिरुवा संरक्षण

इन्दु साह विराटनगर । विराटनगरको उत्तरी क्षेत्रमा सात हजार घरमा बिरुवा रोपिने भएको छ । उत्तरी क्षेत्रको नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोल कम्पनीले फोहोर संकलन गर्दै आएको छ । कम्पनीले सफाई सदस्यता लिएका घरमा एक बिरुवा जगाउन संरक्षण समेत गर्ने भएको हो । विगत लामो समयदेखि फोहोर उठाउँदै आईर�. . .


संघमा आन्तरिक राजस्व कार्यालयका प्रमुखलाई स्वागत

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भूपालराज शाक्यलाई विराटनगरका उद्योगी व्यवसायीहरूले स्वागत गर्दै कर प्रशासनका समस्याका बारेमा छलफल गरेका छन् । मोरङ उद्योग व्यापार संघले भर्खरै सरुवा भएर आएका प्रमुख कर अधिकृत शाक्यलाई स्वागत गर्दै समस्याबारे ध्यानाकर्षण गराएको हो । . . .


डिपीएस विराटनगरमा सप्ताह व्यापी उर्जा ध्यान शिविर सम्पन्न

विराटनगर। शिक्षकहरूको व्यावसायिक विकास र मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि जीवन विज्ञान मोरङ समूहको सहयोगमा दिल्ली पब्लिक स्कुल (डिपीएस) विराटनगरमा सप्ताह व्यापी उर्जा ध्यान शिविर सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयका शिक्षक, शिक्षिका र कर्मचारीहरूका लागि विशेष रूपमा आयोजना गरिएको उक्त शिविर�. . .


विराटनगरमा दिवंगत छोराको सम्झनामा परिवारद्वारा मानवसेवा आश्रममा सहयोग

विराटनगर । विराटनगरको मानवसेवा आश्रममा एक स्थानीय परिवारले आफ्नो दिवंगत छोराको सम्झनामा सहयोग गरेको छ। विराटनगर-१६ रानी निवासी बस्नेत परिवारले आश्रमका आश्रितहरूलाई भोजनको व्यवस्था गरेर यो सामाजिक कार्य सम्पन्न गरेका हुन्। गत वर्ष २०७७ सालमा एक दुर्घटनामा परी २४ वर्षीय प्रशान्त बस्नेतको असामय�. . .


विराटनगरमा जनसख्याको एक तिहाईले पनि गरेनन् स्वास्थ्य विमा, कुन वडामा कति विमित ?

विराटनगर । विराटनगर महानगरपालीकाको जनसख्या २ लाख १४ हजार ६६३ जना छन् । तर त्यो जनसख्याको हिसावले हेर्ने हो भने, विराटनगर महानपालीकामा एक तिहाई नगरवासीले पनि स्वास्थ्य विमा गरेका छैनन् । नेपाल सरकारले सबै नागरिकलाई केही स्वास्थ्य सेवा निःशुल्क उपलव्ध गराउनुका साथै लक्षित वर्गका लागि थप सेवाको व्यवस�. . .


विराटनगरमा छैन कान्जि हाउस, खुल्ला चौपाया नियन्त्रण गर्दै छोड्दै गर्छ महानगर

इन्दु साह विराटनगर । विराटनगरमा खुल्ला पशुचौपायाको समस्या वर्षैदेखि यथावत छ । ७६.९९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको महानगरपालिकामा कान्जि हाउसको आवश्यकता छ । तर, आवश्यकता अनुसारको योजना नहुँदा महानगरपालिकामा छाडा चौपायाको आतंक छ । महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार उत्तर, दक्षिण र मध्य क्षे�. . .


विराटनगरले समयमै सुरु गरोस् विकासका योजना

नयाँ आर्थिक वर्ष सुरुभयो । नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजानिकीकरण संविधानमै तोकिए अनुसार सम्पन्न गर्नुपर्ने हुन्छ । स्थानीय तहले त्यस अनुसार असार १० मा बजेट ल्याउँछन् । नल्याए संविधान अनुसार काम गर्न नसकेको ठहर्छ । बजेट समयमै नल्याउँदा त्यसको असर नयाँ आर्थिक वर्षका योजना क�. . .


विराटनगरमा शनिबार इण्डो–नेपाल स्केटिङ्ग प्रतियोगिता, भारतका १८ र नेपालका ६० खेलाडी सहभागी हुँदै

विराटनगर । विराटनगरमा शनिबार नवौं इण्डो–नेपाल रोलर स्केटिङ्ग च्याम्पियन प्रतियोगिताको आयोजना हुँदैछ । नेपाल र भारतका खेलाडी सहभागी हुने प्रतियोगिता आयोजना हुने दिल्ली पब्लिक स्कुल विराटनगरको मैदानमा तयारी पुरा भएको आयोजकले जानकारी दिइएको छ । मोरङ जिल्ला स्केटिङ्ग एशोसिएशनका अध्यक्ष सुरज कामतक. . .


विराटनगरमा एक महिलामाथि घरेलु हिंसा हुँदा न बस्ने ठाउँ, न त छोरी पढ्ने विद्यालय

देवराज तामाङ विराटनगर । मोरङको धनपालथान–२ का श्यामप्रसाद साहले २०७३ साल २ महिना ८ गते भारतको उत्तर प्रदेशकी सुनिता साहलाई जीवन संगिनी बनाएर भित्र्याए । विवाह गर्दा परिवारका सदस्यबीच कुराकानी भएन । साधी डटकम भन्ने म्याट्रीमोनियल साइडबाट सुनिता र श्यामबीच सम्पर्क भयो र मामाघरबाट बन्धन जोडियो । तर. . .


विराटनगर ८ मा महिला तथा स्त्रीरोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर शुरु

विराटनगर । विराटनगर महानगरपालिकाले महिला तथा स्त्रीरोग सम्बन्धि नि :शुल्क स्वास्थ्य शिविर शुरु गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अन्तर्गत हरेक महिनाको पहिलो र अन्तिम बिहीबार महिला तथा स्त्रीरोग सम्बन्धि स्वास्थ्य शिविर विशेषज्ञबाट शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए । �. . .


विराटनगरको अरनिको कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर-१० स्थित अरनिको कलेज कक्षा ११ मा भर्ना भएको २६ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका एक हजार १ सय ५१ जना विद्यार्थीलाई आज कलेजमा अभिमुखीकरण कार्यक्रम गरेको हो। गुणस्तरिय शिक्षा र राम्रो व्यवस्थापनमा सञ्चालन भएको कल. . .