विराटनगर

सामाजिक सुरक्षा कोषको कार्यान्वयन तहका समस्या समाधान गर्न सुझाव

विराटनगर । सामाजिक सुरक्षा कोषको परिवर्तित व्यवस्था र कार्यान्वयन तहमा देखिएको समस्या समाधानको विषयमा अन्तरक्रिया आयोजना गरिएको छ । उद्योग संगठन मोरङको आयोजना तथा सामाजिक सुरक्षा कोषको समन्वयमा भएको छलफल आयोजना गरिएको हो । उद्योग संगठनका अध्यक्ष्ँ राकेश सुरानाले योगदानमा आधारित सामाजिक सुरक्ष�. . .


विराट गोल्डकप :एपीएफलाई हराउँदै घरेलु टोली सांग्रीला मोरङ फाइनलमा

विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा ४–३ गोलले पन्छाउँदै सांग्रीला फाइनलमा पुगेको हो । नि. . .


विराटनगरमा व्यायाम प्रतियोगिता हुने

विराटनगर। विराटनगरमा एनवाईएफसी विराटनगरले खुल्ला व्यायाम प्रतियोगिता आयोजना गर्ने भएको छ। चैत २४ गते शनिबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा ३ औं खुल्ला व्यायाम प्रतियोगिता आयोजना गर्ने भएको हो। समुदायलाई मानसिक तथा शारीरिक स्वास्थ्यप्रती जागरुक र सृजनात्मक बनाइ स्वास्थ्य समाज निर्मा. . .


विराटनगरबाट जुवा खेल्ने दश जना पक्राउ

विराटनगर । विराटनगरबाट जुवा खेल्ने दश जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१२ स्थितबाट जुवा (तास) खेल्ने १० जना मंगलबार प्रहरीले पक्राउ गरेको हो । विराटनगर १२ सगरमाथा स्कुल छेउ बस्ने बर्ष ५३ का वेद निधि दाहालको घरमा जुवा (तास) खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्य�. . .


विराटनगरमा भागवत गीताको महत्व दर्शाउँदै रसियन नागरिक

इन्दु साह विराटनगर । रसियन नागरिक ३४ वर्षीय एन्ड्री र ३७ वर्षीय भ्यालादिमिर विराटनगरका चौकमा पुस्तक बोकेर घुमिरहेको भेटिन्छन् । उनीहरुको हातमा भागवत गीता भेटिन्छन् । हातमा भएका भावगत गीताको सार र महत्व उनीहरुले नेपालीबीच दर्शाउने गरेका छन् । विराटनगर ट्राफिक चौक नजिकै ईस्कोन मन्दिरमा उनीहरु आएका �. . .


विराटनगरमा व्यक्तिगत घटना दर्तामा चनाखो बनाउन जनप्रतिनिधि र सचिवहरुसँग अन्तरक्रिया

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा, पञ्जिकरण तथा व्यक्तिगत घटना दर्ता सप्ताह अभियान सम्बन्धी अन्तरक्रियात्मक तालिम सम्पन्न गरेको छ । महानगरको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा भएको अन्तरक्रियात्मक तालिममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह. . .


विराट टिचिङका स्वास्थ्यकर्मीलाई अटिजम अनुशिक्षण

विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा अटिजम समस्याको विषयमा स्वास्थ्यकर्मीहरुलाई अनुशिक्षण कार्यक्रम आयोजना गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले अटिजम समस्याको पहिचान गर्न सकुन् भन्ने उद्देश्यले अनुशिक्षण कार्यक्रम आयोजना गरेर जानकारी गराइएको हो । विराट टिचिङ हस्पिटल. . .


विराटनगरको अनमोल स्पेशल एजुकेशनले मनायो विश्व अटिजम सचेतना दिवस

विराटनगर । विराटनगर-३ आयलनिगमस्थित अनमोल स्पेशल एजुकेशन सेन्टरले विश्व अटिजम सचेतना दिवसको अवसरमा सचेतना ऱ्याली तथा दीप प्रज्ज्वलन गरेर मनाएको छ। उक्त ऱ्याली तीनपौनी चोकबाट महेन्द्र चोक हुँदै भाटभटेनीसको प्रागंणमा साँझमा दीप प्रज्ज्वलन गरेर कार्यक्रम मनाएको हो। प्रत्येक वर्ष अप्रिल २ तारिख �. . .


सरकार परिवर्तनको छिटा मन्त्रालयमा, मन्त्रीको निर्देशनलाई वेवास्ता गर्छन् कर्मचारी

विराटनगर । सरकार फेरबदलको बारम्बारका क्रमको असर प्रदेशका मन्त्रालयमा पर्ने गरेका छन् । कोशी प्रदेशमा पुनः सरकार परिवर्तनको छिटाले यतिबेला सेवाग्राहीलाई समेत छोएको छ । सँधै सेवाग्राहीको बाक्लो भीड लाग्ने मन्त्रालयमा आजभोली पातलिदै गएको छ । आउनेजानेको पनि भनेको समयमा काम गर्न कर्मचारी अनकन्हाउने ग. . .


विराटनगरसहित कोशी प्रदेशका सहरहरुमा पठाओको सेवा बिस्तार हुँदै

विराटनगर। राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले कोशी प्रदेशको राजधानी विराटनगरसहित मुख्य सहरहरुमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा १७ सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प�. . .


विराट गोल्डकप: अन्तिम क्वाटरफाइनलमा कोलकातालाई हराउँदै मच्छिन्द्र सेमिफाइलनमा

विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मच्छिन्द्र एफसि काठमाण्ड�. . .


पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिका उम्मेदवार कोइरालाको निधन

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका उम्मेदवार सञ्जेश कोइरालाको निधन भएको छ । उपचारका लागि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएका ६३ वर्षीय कोइरालाको मंगलबार दिउँसो निधन भएको हो। उच्च रक्तचाप सम्बन्धी समस्या भएपछि उपचार गराउँदै आएका कोइरालाको मिर्गौलामा समेत समस्या देखिएपछि काठ�. . .