विराटनगर । मोरङका दुई निजी र २८ सामुदायिक विद्यालयको एसइई नतिजा शून्य आएको छ । जिल्लाका १६९ सामुदायिक र २२५ संस्थागत विद्यालयबाट एसइईमा सामेल विद्यार्थीमध्ये ३० विद्यालयलाई निल लागेको हो । शिक्षा समन्वय इकाई मोरङका अनुसार विराटनगर महानगरपालिकामा दुई निजीसहित ११, ग्रामथान गाउँपालिकाका ५, केराबारी�. . .
विराटनगर । निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी किताबी ज्ञान बाहेकमा खासै रुची राख्दैन भन्ने सामाजिक मनोविज्ञान छ । सूचना प्रविधिको विकासले विद्यार्थीलाई असामाजिक समेत बनाई रहेको बेला विराटनर–५ एभरेष्ट बोर्डिङ स्कुलले भने विँद्यार्थीलाई रोपहार बनाएर खेतमा धान रोप्न लगाएको छ । राष्ट्रिय धान �. . .
विराटनगर । म्यानेजमेन्ट हबको रुपमा स्थापित हुने दौडमा रहेको विराटनगर - ८ मा रहेको नमुना विद्या मन्दिर। विस २०५० सालमा स्थापित नमुना विद्या मन्दिर म्यानेजमेन्ट हबको रुपमा स्थापित हुने दौडमा रहेको तथा भौतिक रुपले दर्विलो शैक्षिक संस्था हो। विस २०५४ सालदेखि एसएलसी परीक्षामा सम्मिलित भएको विद्या म�. . .
विराटनगर । असार १५ का अवसरमा विराटनगर वडा नम्बर १५ को सहयोगमा वडाभित्रका ज्येष्ठ नागरिकलाई दहीचिउरा खुवाएर सम्मान गरिएको छ । ज्येष्ठ नागरिक वडा कार्य समिति र ज्येष्ठ नागरिक मिलन केन्द्रमा आबद्ध सदस्य र वडाभित्रका अन्य ज्येष्ठ नागरिकको सम्मान स्वरुप दहीचिउरा खुवाएर शुभकामना आदानप्रदानसमेत गरिएक�. . .
्विराटनगर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालयले गत बिहीबार माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्यो । एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएकोमा दुई लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भए । बाकी सबै फेल । परीक्षाको नतिजा सार्वजनिक भएसँगै विद्या�. . .
ओबी मिडिया प्रा.लि.ले आफ्नो यात्राको १३ औं वर्षमा पाइला टेकेको छ । नागरिकसँगको सम्बन्ध र सम्पर्कमा रहेर आवर विराटनगर डटनेट अनलाइन संस्करणले खेलिरहेको भूमिकाको महत्व जनमनमा रहेको हामीलाई आभास छ । यद्यपी आफ्नो प्रशंसालाई आफैंले कोर्नु त उचित नहोला तर हामीसँग भर परेर सूचना सम्प्रेषणमा नागरिक तहबाट खोज�. . .
इन्दु साह विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनले विराटनगरका विद्यालय र कलेजहरुमा मानसिक स्वास्थ्य सम्बन्धि सचेतना अभियान सञ्चालन गरेको छ । जेठ २ गतेदेखि सुरु भएको सचेतना अभियान असार १७ गते सम्पन्न हुने भएको छ। कार्यक्रम विराटनगरका विद्यालयमा मात्रै नभएर विराटनगर महानगर आसपासका अन्य विद्याल�. . .
इन्दु साह विराटनगर । विराटनगर–११ जनपथ टोल नहर पूर्वतर्फका स्थानीयवासीले बनाएको ५० फिट नाला वडा अध्यक्ष समेतको संलग्नतामा भत्काइएको छ । स्थानीय सरकारले नागरिकका लागि विकास योजनामा प्राथमिकता दिनुपर्नेमा निजी लगानीका नाला बिना कारण भत्काएको गुनासो छ । बुधबार भएको वर्षामा पानीको निकास खोल्न भन्दै घ�. . .
विराटनगर । विराटनगर महानगरपालिका–३ बाढी तथा डुबान प्रकोपस्तरीकरणमा सूचिकृत छैन । तर, वर्षेनी वर्षात्को मौसममा विराटनगर–३ कन्चनबारीस्थित राजबंशीटोल र यससँग जोडिएका आसपासका दुईसय घरपरिवार प्रभावित बन्दछन् । हरेक वर्ष वर्षात्को पानी डम्पिङ हुने क्षेत्रको रुपमा परिचित बनेको यस टोलका स्थानीयले दिर्. . .
विराटनगर । विराटनगर वडा नम्बर १८ ले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ । बिहीबार वडा कार्यालयमा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर नागेश कोइरालाले जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गर्नुभयो । विद्यार्थीलाई विद्यालय जान-आउन सहज होस् भनेर साइकल वितरण गरिएको वडाध्. . .
विराटनगर । गुणस्तरीय शिक्षामा अब्बल सावित भएको विराटनगरको शिक्षादीप कलेज एसईईको परीक्षामा ४ जीपीए ल्याएर उत्तीर्ण हुने विद्यार्थीको रोजाइमा परेको छ । सुविधा सम्पन्न भौतिक पूर्वाधारबाट मेडिकल, इन्जिनियरिङ र प्रविधिको क्षेत्रमा अब्बल कलेजको रुपमा स्थिापित शिक्षादीपमा ४ जीपीए ल्याउने विद्यार्थी. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर–५ मा रहेको एभरेष्ट कलेजले शैक्षिक गुणस्तरमा हरेक वर्ष उचाई बढाउदै लागेको छ। कोशी प्रदेशकै नमुना शिक्षण संस्थाका रुपमा अघि बढिरहेको एभरेष्ट कलेजले भौतिक संरचनासँगै विश्वस्तरीय शिक्षण सिकाई अवलम्बन गर्दै आएको छ । विस २०५० सालमा स्थापना भएको एभरेष्ट स्कु�. . .