विराटनगर

प्याजको बढ्दो मूल्य, तरकारीसँगै किनमेलमा पर्न छोड्यो

इन्दु साह विराटनगर । भारतले प्याज निर्यातमा रोक लगाएपछि बजारमा यसको मूल्य अकासिएको छ । बजारमा सहजै उपलब्ध नभएका कारण देखाउँदै विराटनगरमा व्यापारीहरूले प्याजको भाउ बढाएका छन्। सरकारले आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको थियो । त्यसको विरोधमा व्यापारीहरूले कारोबार बन्द गरेर विरोध पनि जना. . .


विराटनगर महानगरपालिका : थपिँदा निर्णय, रोकिदैं कार्यान्वयन

विराटनगर । विराटनगर महानगरले पछिल्ला एकवर्षमा जनसरोकारसँग जोडिएर गरेका कतिपय निर्णय सकारात्मक थिए । शहरको बढ्दो चाप र त्यसको व्यवस्थापन चुस्त बनाउने निर्णय मात्रै नभई लोककल्याणकारी कतिपय योजना पनि समेटिए । तर, एकवर्षमा भएका निर्णयहरु कार्यन्वयनमा भने ‘ब्रेक थ्रु’ भएन । अर्थात् निर्णय थपिदैं गए का�. . .


विराटनगरमा जलवायु वित्त–बजेट बारे अन्तरक्रिया

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना, द एशिया फाउण्डेशनको सहयोग र कम्यूनिटि इन्गेजमेन्टको सहकार्यमा जलवायु वित्त र बजेट सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा मानव विकासको वर्तमान युगमा आइपुग्दा बैज्ञानिक आविष्कारको उपयुक्त प्रयोग नगर्दा सिर्जित. . .


विराटनगरबाट हराए पराम्परागत रिक्सा

देवराज तामाङ विराटनगर । एक समय विराटनगरमा यातायातका लागि सहज साधनका रुपमा रिक्सा थियो । मुख्य सडक होस् या भित्र सडकमा रिक्सा भेटिन्थे । तर, अहिले समयसँगै प्रविधिले फड्को मारेको छ, शहर बजारमा ई–रिक्सा भित्रिएसँगै पाइडल रिक्सा लोप भएको छ । बजारमा खोज्दा फाट्टफुट्ट मात्रै रिक्सा देख्न सकिन्छ । अझ भनौँ ब�. . .


विराटनगर महानगरले देखाउने पाँच, चलाउने तीन छन् दमकल

विराटनगर । विराटनगर महानगरपालिकामा तीन वटा दमकल मात्र छन् । जापान सरकारले दिएको सबै भन्दा ठूलो एउटा दमकल बिग्रिएर वर्षौदेखी थन्किएको छ । अर्को दमकल पुराना भएकोले काम चल्ने गरि मर्मत गर्न सक्ने अवस्थामा छैन । चालु अवस्थामा रहेका मध्ये एउटा दमकल अहिले पनि मर्मतमै छ । बाँकी दुई दमकल मात्रै स्टेण्ड बाई छ. . .


न्यानो कपडा नहुँदा घुरको सहारामा जाडो छल्छन् विराटनगर बखरीका ऋषिदेव समुदाय

इन्दु साह विराटनगर । विराटनगर–१२ बखरी निवासी अमिता ऋषिदेवलाई जाडो मौसम नआईदिए हुन्थ्यो झैं लाग्छ । उनीसँग पर्याप्त लगाउने न्यानो कपडा छैनन् । घुर तापेर चिसो कटाउनु पर्ने बाध्यताले उनलाई जाडो भन्दा गर्मी नै ठिक लाग्छ । अमिता जस्तै छ सन्तानकी आमा ४५ वर्षीया सावित्री ऋषिदेव कसैले पुराना कपडा दिए लगाउन �. . .


विराटनगरको शिक्षादीप कलेजमा मेयर नागेश कोइरालाले उडाए रकेट

विराटनगर । विराटनगरको शिक्षादीप कलेजमा अध्ययनरत विद्यार्थीहरुले किताबी ज्ञानलाई व्यवहारीक रुपमा प्रदर्शन गर्नको निमित्त विज्ञान सम्बन्धी ६ दिने कार्यशाला गोष्ठी आयोजना गरिएको छ । रिसिक इनोभेसन प्रा.लि. र द स्वाक्ड अफ चेन्ज मेकर्ससँगको सहकार्यमा विद्यार्थीहरुले कलेजमा विज्ञान सम्बन्धी ६ दिने का�. . .


सिडिओ कार्यालय मोरङमा कर्मचारी र विराटनगर महानगरपालिका वडा सदस्यबीच हात हालाहाल

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङका कर्मचारी र विराटनगर महानगरपालिका एकजना जनप्रतिनिधिबीच कार्यालय परिसरमै हात हालाहाल भएको छ । विराटनगर–१ बाट निर्वाचित वडा सदस्य लक्ष्मी राई र नागकिरता फाँटका नायब शुब्बा डिल्ली बस्नेतबीच विवाद उत्पन्न हुँदा हात हालाहालको अवस्था सिर्जना भएको हो । नागरिकता. . .


विपन्न बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो कपडा

विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले अति विपन्न समुदायका बालबालिका तथा वृद्धवृद्धालाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रुपमा काम गर्दै आएको नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले विराटनगर १२ स्थित मुसहर बस्तीमा रहेको सम्पन्न बस्तीमा पुगेर श�. . .


विराटनगरमा आगलागी : प्राथमिकतामा छैन सूचना, सधैँ लाग्छ ‘दमकल नपुग्ने’ आरोप

विराटनगर । गत मंसिर २० गते विराटनगर–७ सातघुम्ती रोडको कवाडी गोदाममा आगलागी भयो । आगलागीमा परेर चारजना नागरिकको ज्यान गएको छ । अझै दुईजना घाईतेको उपचार भईरहेको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार ४० लाख बराबरको क्षति पुगेको छ । हिउँद लागेसँगै सुख्खापन बढ्दै जाँदा आगलागीको जोखिम निश्चित बढ्छ । कहाँ, . . .


मेयर कोइरालाद्वारा हुलाकी सडकको अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडकको अनुगमन गर्नुभएको छ । मेयर कोइरालाले मंगलबार जामुनगाछी-केशलिया खोलाअन्तर्गत पर्ने हुलाकी सडकको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा कोइरालाले स्थानीयको गुनासा र समस्या समेत सुन्नुभयो । उहाँले मापदण्डमा परेका घरधनीहरुसँग स�. . .


न्युरोसँग मिल्दोजुल्दो नाम राखेपछि न्युरो हस्पिटलको आपत्ति

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी प्रा. ली. (न्युरो हस्पिटल) ले आफ्नो अस्पतालसँग मिल्दोजुल्दो नाम राखेको प्रति आपत्ति जनाएको छ । अस्पतालमा मंगलबार पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो । न्यूरो अस्पतालसँग मिल्दो जुल्दो नाम राखेर बिरामी ठगी गरेको अस्पतालका अपरेशनल डा�. . .