विराटनगर । एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको तरहरास्थित सहिद स्मृती आवासीय माविले जितेको छ। पोखरिया युथ केयर एकेडेमीको आयोजनामा विराटनगरको सहिद मैदानमा बुधबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको पोखरीया स्कुललाई १–० गोलले हराउँदै सहिद स्मृति स्कुलले उ�. . .
विराटनगर । किरण केक पार्लर विराटनगरकी संचालिका किरण व्यास भारतमा "एसियाज विजनेस एक्सिलेन्स अवार्ड" बाट सम्मानित भएकी छिन्। भारतको नयाँ दिल्लीमा आयोजित एक समारोहबीच आइईएमएस र ब्राण्डम्यान इन्डियाले व्यासलाई सम्मान गरेको हो। उक्त अवार्डमा ` द मस्ट भरसटाइल एण्ड आइकोनिक रोल इन म्यानुफ्याकचरिङ अफ केक,�. . .
विराट राजाको दरबार क्षेत्रदेखि पूर्वप्रधानमन्त्री पार्कसम्म विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रका पाँच पूर्वाधारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ । महानगरपालिकामा घुम्न जाने कुनै निश्चित ठाउँ छैन । तर, पछिल्लो समय महानगरपालिकाले दक्षिण क्षेत्रमा विराट राजाको दरबार क्षे. . .
विराटनगर । विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियानमा सञ्चालन गरेको हो । अभियानमा . . .
विराटनगर । विराटनगरको अरनिको कलेजमा कक्षा ११ का भर्ना हुने नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा दिएका छन् । बुधबार कलेजले विज्ञान विषयमा अध्ययन गर्न ८ सय सिटका लागि करिब १ हजार ९ सय ३ जना विद्यार्थीले परीक्षा दिएका हुन् । कलेजका प्रिन्सिपल राजेश कार्कीले अरनिको कलेज प्रति विश्वास गर्ने अभिभावक र विद�. . .
विराटनगर । विराटनगर महानगरपालीका ९ मा रहेको शिक्षादीप कलेजमा विज्ञान संकाय तर्फ प्रवेश परीक्षामा २ हजार बढी विद्यार्थीले परीक्षा दिएका छन् । विज्ञान र व्यवस्थापन संकायतर्फ गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको शिक्षादीप कलेजले बुधबार विज्ञान संकायको प्रवेश परीक्षा राखेको थियो । प्रवेश परीक्षा�. . .
विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बुधबारदेखि उक्त तालिम सुरु भएको हो । तालिमको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव पुर्शराम बस्. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज कक्षा ११ मा भर्नाका लागि सात सय भन्दा बढी विद्यार्थीले प्रवेश परिक्षा दिएका छन् । विज्ञान संकायका लागि १६० र व्यवस्थापन संकायका लागि ८० गरि २४० जना मात्र भर्ना लिने तयारी गरेको एभरेष्टमा ७१६ जनाले प्रवेश परिक्षा दिएको विद्यालय प्रशासनले जना. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजानिक स्थानमा सुर्तीजन्य वस्तुको बिक्री वितरण र सेवनमा नियन्त्रण गर्ने प्रयास सफल भएन । यसको प्रभाव विद्यालय पेरीफेरीका सबै खाले पसलहरुमा पुनः सुर्तीजन्य वस्तुको बिक्री खुल्ला रुपमा हुने कुरामा प¥यो । विराटनगर महानगरपालिकाका अधिकांश विद्यालयक�. . .
विराटनगर । विराटनगरमा रहेको सीएमसी ग्लोबल क्याम्पसले विविएस चौथो वर्षका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । क्याम्पसमा अध्ययनरत विविएस चौथो वर्षका ३६ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी विदाई गरेको हो । कार्यक्रममा बोल्दै वक्ताहरुले विदाई भएर जाने लागेका विद्या. . .
विराटनगर । विराटनगरलाई शैक्षिक हबको रुपमा पनि चिनिने गरिन्छ । पुर्वकै शैक्षिक क्षेत्रको गन्तव्य बन्न पुगेको छ विराटनगर । कोशी प्रदेशको राजधानीको रुपमा रहेको विराटनगरले शैक्षिक क्षेत्रमा निक्कै फड्को मार्न सक्ने सम्भावना प्रवल रहेको छ । उच्च शिक्षा हाशिल गर्न राजधानी काठमान्डौ जानु पर्ने वाध्यता�. . .
विराटनगर । मोरङ उद्योग व्यापार संघ महिला उद्यम समितिले वित्तीय साक्षरता र व्यवस्थित लगानी योजनाको विषयमा जानकारीमुलक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । महिला उद्यमीहरुका लागि ‘फाइनान्सियल लिट्रेसी इन्भेस्मेन्ट एण्ड सिस्टमेटिक इन्भेस्टमेन प्लानिङ्ग’ को विषयमा जानकारी गराएको हो । सिद्धार्थ �. . .