विराटनगर

खपत बढेसँगै विराटनगरमा विद्युत झ्याप्प–झ्याप्प

देवराज तामाङ विराटनगर। गर्मी समयमा अनियमित रुपमा विद्युत पटक पटक आउने जाने समस्याले गर्दा उपभोक्ताहरु आजित हुने गरेका छन् । गर्मीमा समयमा पर्यावरणीय चुनौती, ग्राहकको रिपोर्ट बनाउने क्रम तथा मर्मत सम्भारको कार्य गर्न विद्युत लाईन शटडाउन तथा ट्रीप हुने हुँदा विद्युत धेरै पटक जाने गरेको हो । गर्मी�. . .


विराट व्यापार संघको साँस्कृतिक कार्यक्रमसहित होली मिलन

विराटनगर । विराट व्यापार संघले साँस्कृतिक कार्यक्रम गर्दै होली मिलन कार्यक्रम मनाएको छ । विराटनगरका व्यापारी व्यवसायीहरूको हकहितका लागि सङ्गठित बन्दै आएको संघले नयाँ नेतृत्व चयन गरेसँगै होली मिलन कार्यक्रम मनाएको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल�. . .


विराट गोल्डकप : डिफेन्डिङ च्याम्पियनले पाएन निम्ता, आयोजकलाई ट्रफि फिर्ता

विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणमा डिफेन्डिङ च्याम्पियन विराटनगर सिटी एफसीलाई आयोजकले समावेश नगर्ने भएको छ । सातौं संस्करणमा विजेता बनेको विराटनगर सिटी एफसीलाई आयोजकले निम्ता नै नदिएको हो । ‘यस वर्षको विराट गोल्डकपमा सहभागी हुन निम्तो नपाएको थाहा. . .


‘बुर्खाको घुम्टो भित्र पनि काम गर्न सकिन्छ’

सुजता लिम्बु विराटनगर । मादिन खातुनले हुर्किएको समुदायमा छोरीहरुका लागि स्वतन्त्र पंख फिजाएर उड्ने छुट थिएन ।  बुर्खाको घुम्टो भित्र गुम्सिएका कयौँ सपनाहरु मुस्लिम समुदायका महिलाहरुको त्यही घुम्टो भित्रै विलिन भएका पनि छन् । बाल्यकालदेखि नै विद्रोही स्वभावकी मादिन राजनीतिक पृष्ठभूमिमा हुर्किए�. . .


विराटनगरमा होलीको रौनक

इन्दु साह विराटनगर । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ । होली रंग र खुशीको पर्व हो । सबैलाई एकअर्कामा रङ दल्ने र एकअर्कामा आपसी भाइचाराको पर्वको रुपमा लिइन्छ । विराटनगरमा पनि अत्यन्तै उत्साहका साथ होली मनाउने गरिएको छ । होलीका लागि आवश्यक तथा मनोरन्जनात्मक �. . .


आगलागी आक्रान्त : के गर्दैछ कोशी प्रदेश सरकार ?

विराटनगर । चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा कोशी प्रदेशका १४ जिल्ला भित्र चारसय ८८ आगलागीका घटना भईसकेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पुसदेखि चैत ८ गतेसम्म १२ जनाको मृत्यु र २४ जना घाईते भएको तथ्यांक छ । विभिन्न कारणले हुने आगलागीबाट जनधनको क्षति पुगिरहेको छ । स्थानीय तहले मात्र�. . .


बालबालिकालाई अटिजमबाट मुक्त बनाउँदै विराटनगरको अनमोल विशेष विद्यालय

इन्दु साह विराटनगर । पाँचवर्ष पहिले तीन बर्षकी सान्बी जिद्दी थिइन् । उनी एकै स्थानमा बस्न सक्दैनन् थिइन् र अरुसँग कुराकानी गर्न पनि उनमा ईच्छा हुन्नथ्यो । तीनवर्षको उमेरमा उनमा देखियो यो लक्षण अहिले भने उनमा धेरै हदसम्म समाधान भएको छ । उनीमा अटिजमको समस्या भएपछि उनका अभिभावकले उनिलाई विशेष स्कुल भर्�. . .


काँकडभिट्टा–लौकही सडक विस्तार : एसियन हाईवेको १२० किलोमिटर अन्तर्गत मोरङमा काम सुरु

विराटनगर । झापाको काकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर दुरी सडक विस्तार अन्तर्गत मोरङ जिल्लामा सडक सीमा क्लियरको काम सुरु गरिएको छ । मोरङको कानेपोखरीबाट सडक सीमा भित्र पर्ने रुखहरु कटान थालिएको हो । एसियाली विकास बैंकको सहयोगमा पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको द�. . .


विराटनगरमा नमुना संयुक्त राष्ट्रसंघ सम्मेलन सम्पन्न

विराटनगर । संयुक्त राष्ट्र संघको कार्यप्रणालीका बारेमा युवाहरुलाई जानकारी दिदै कोशी प्रदेशमा नमूना संयुक्त राष्ट्रिय संघको तेस्रो सम्मेलन सम्पन्न भएको छ। कार्यक्रम वैचारिक युवा समाज र अमेरिकी दुतावासको आयोजनामा कोशी प्रदेशका विभिन्न जिल्ला तथा भागका विद्यार्थी र युवाहरुको सहभागीतामा सम्मेल�. . .


विराटनगरका सौन्दर्यकर्मीकोद्धारा किसानलाई मल–बीउ र बालबालिकालाई शैक्षिक सामाग्री

प्रेम देवान विराटनगर । किसानहरुलाई मल बिउ पुजी र बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगर (नावुन ) ले १६ औँ वार्षिकोत्सव मनाएको छ । युनियनको १६ औँ वार्षिकोत्सवको अवसरमा महानगर कमिटीले बुधबार एक कार्यक्रमको आयोजना गरी किसानलाई मल बीउ र बा. . .


गृहिणीका समस्या बुझ्दै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरपालिकाले गृहिणीका समस्या बुझ्न विशेष कार्यक्रम सञ्चालन गरेको छ । ‘उपमेयरसित गृहिणी’ नाम राखेर महानगरले विशेष कार्यक्रम सञ्चालन गरेको हो । महानगरले सबै वडाबाट कुनै संघसंस्था र राजनैतिक दलमा आबद्ध नभएकोका वास्तविक गृहिणीहरूलाई भेला बनाएर उनीहरूको समस्या बुझेको उपमेयर शि�. . .


विराटनगरको रानी नाकामा पुनः कडाई

इन्दु साह विराटनगर । खुल्ला सीमाबाट हुने चोरी पैठारी र निकासीमा कडाई गर्ने सरकारी तयारी अनुसार विराटनगर भन्सार नाका रानीमा सुरक्षा संयन्त्र चुस्त बनाइएको छ । संघीय सरकारले चोरी पैठारीमा कडाई गर्ने नीति लिएसँगै त्यसलाई थप समन्वय गर्न प्रदेश सरकारले समेत सुरक्षा निकायसँग बिफ्रिङ लिने काम गरिरहेको छ �. . .