विराटनगर

काम गर्दै जाँदा हरेस नखाई अगाडी बढ्नुपर्छ एकदिन सफलता मिल्छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले राम्रो संस्कृतिलाई अगाडी बढाउने र कुसंस्कृतिलाई हटाउदै जानुपर्नेमा जोड दिएका छन् । किरात याक्थुङ खापुङ सङ्जुम्भोको चौथौ महाधिवेशनको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख खापुङले यस्तो बताएका हुन् । ‘ काम गर्दै जाँदा हरेस नखाई अगाडी बढ्नप. . .


यस्तो छ होलीमा हुनसक्ने संभावित दुर्घटना रोकथामका लागि विराटनगरमा ट्राफिक चेकजाँच

विराटनगर । होलीमा संभावित सवारी दुर्घटना रोकथामका लागि मोरङ ट्राफिकले चेकजाँचमा कडाई सुरु गरेको छ । जिल्लाभरी नै आकस्मिक र छड्के रुपमा सवारीको चेकजाँच गर्ने मादक पदार्थ सेवन गरेर सवारी चलाएका चालकलाई कारवाही गर्ने कार्य ट्राफिक प्रहरीले सुरु गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहर�. . .


होली उत्लास होस्, शुभकामना

रंगको पर्व होली पूणिर्मा फाल्गुनी नक्षत्रमा पर्दछ । यद्यपी तिथिले यस पटक नक्षत्र फाल्गुनी पारेर चैतमा होली पूर्णिमा परेको छ । रहनसहन, आर्थिक क्रियाकलाप, चाडपर्व, संस्कार आदि कार्यहरू ऋतु र महिनाको प्रकृति अनुसार सुनिश्चित र व्यवस्थित हुन्छन् । फाल्गुन महिना प्रिय हुन्छ । ऋतुमा वसन्त प्रकृतिको वरदान . . .


न्यूरो हस्पिटलले विविध कार्यक्रम गरी ‘वल्र्ड पर्पल डे’ मनाउदै

विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले ‘वल्र्ड पर्पल डे’ मनाउने भएको छ । यही चैत्र १३ गते मंगलबार ‘वल्र्ड पर्पल डे’ लाई मध्यनजर गर्दै विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ । ‘वल्र्ड पर्पल डे’ मा सचेतनामूलकसँगै हस्पिटलले प्रदान गर्ने उपचारमा पनि सहुलियत समेत दिने भएको हो । गत शुक्रब. . .


विराटनगर महानगरद्वारा ऐलानी जग्गा खोजी सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले ऐलानी जग्गा खोजी सुरु गरेको छ । विराटनगरका विभिन्न वडामा रहेका ऐलानी जग्गाको महानगरले खोजी सुरु गरेको हो । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान विराटनगर-११ केशलिया रोड दक्षिण तथा महेन्द्रचोक पश्चिममा रहेको ऐलानी जग्गा नापजाप गरिएको छ । वर्षौ�. . .


सोच्न मन नलाग्ने घटनामा प्रहरी अनुसन्धानको फन्को,पक्राउ गर्नुपर्ने आरोपीको लास उठाउनु पर्ने अवस्था

विराटनगर । मोरङमा पछिल्लो एक महिनामा तीन अपराधका घटनाले प्रहरी अनुसन्धानमा तरंग पैदा गरिदियो । घटनापछि संलग्न नियन्त्रणमा लिनुपर्ने र अनुसन्धान गर्नुपर्ने व्यक्तिको लास उठाउनु पर्ने अवस्थाले प्रहरीलाई हैरान पारिदिएको हो। कोशी प्रदेशमा एक महिना प्रेममा भएको खटपटबाटै चारजनाको ज्यान गईसकेको छ । च�. . .


विराटनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको अवस्था गम्भीर

विराटनगर । विराटनगरमा बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । शुक्रबार दिउँसो विराटनगर-३स्थित कोशी मार्गमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र१-०२-०४९ प ५८२० नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ५५४६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाईकल चालक सुमन कुमार महतो ग�. . .


मोरङमा नौ महिनामा १२७ आगलागीका घटना, १७ पालिकामध्ये ७ वटामा मात्रै दमकल

प्रेम देवान विराटनगर । आगलागीको जोखिमबाट कुनै पनि जिल्ला अछुतो छैनन् । नेपालमा त्यस्तो कुनै बस्ती छैन होला जहाँ आगलागी नभएको होस् । त्यसैले यसको जोखिम सबैतिर छ । मोरङ जिल्ला पनि आगलागीको जोखिममा छ । चालु आर्थिक बर्षको साउनयता फागनु अन्तिमसम्म मात्रै १२७ वटा आगलागीका घटना भएका छन् । जसका कारण पाँच जन�. . .


धरानकी सुमना श्रेष्ठ हत्या प्रकरण : हत्यामा संलग्न व्यक्ति सार्वजनिक

विराटनगर । तीन दिन अगाडि धरान १८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचमा रहेको एकान्त खोल्सामा मृत फेला परेकी २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गरी घटनाका अभियुक्त भनिएको बाबुरा�. . .


विराटनगरको ह्यापी आवर हेभेनमा “होली-का” हुँदै, डिजे म्युजिक र रेन डान्स हुने

विराटनगर । रंगहरुको पर्व होलीको अवसरमा विराटनगर-४ पिपल चोकस्थित ह्यापी आवर हेभेनमा होली विशेष कार्यक्रमको आयोजना हुने भएको छ । "होली-का" नाम दिइएको कार्यक्रम मंजिना मुभिज र ह्यापी आवर हेभेनले संयुक्त रुपमा आयोजना गर्न लागेको हो । चैत १२ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन हुने कार्यक्रममा �. . .


मोरङमा होली विशेष सुरक्षा : जिल्लाभर ६१२ जना प्रहरी परिचालित, विराटनगरमा २०० जना

विराटनगर । मोरङ प्रहरीले होली विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभर ६१२ जना प्रहरी जनशक्ति परिचालन गर्ने भएको छ । प्रदेश राजधानी विराटनगरमा मात्रै २०० जनशक्ति परिचालित हुनेछन् । मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार कमाण्डसहित नौ प्रकारको प्रहरी टोलि होली अवधीमा परिचालित हुनेछ । जिल्लाभर. . .


मोरङ प्रहरीको अनुरोध–होलीमा अवाञ्छित गतिविधि भईरहेको भए फोन गर्नुहोस्

विराटनगर । मोरङ प्रहरीले होली पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना तयार पारेको छ । मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले रंगको पर्व होलीलाई भयरहित र मर्यादित बनाउन सुरक्षा संयन्त्र परिचालनको खाका तयार पारेर कार्यन्वयनमा ल्याइएको जानकारी दिएका हुन् । प्रहरीले ११ बुँदेमा आफ्नो सुरक्षा अनुरोध �. . .