विराटनगर

विराटनगरको शिक्षादीपका विद्यार्थीले १० हजार फिट उड्ने रकेट बनाएको कलेजको दावी

विराटनगर । विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीहरूले दश हजार फिट माथी उड्ने रकेट बनाएको कलेजले दावी गरेको छ । कलेजमा आयोजना गरिएको ६ दिने विज्ञान सम्बन्धी कार्यशालामा विद्यार्थीहरुले १० हजार फिट माथी उड्न सक्ने रकेट बनाएको कलेजले जनाएको हो । काठमाण्डौं बाहिर पहिलो पटक शिक्षादीप कलेजले विज्ञान. . .


नेउवा महासंघ कोशीमा स्टार्टअप एण्ड इनोभेसन कमिटी गठन

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश कमिटिको स्टार्टअप एण्ड इनोभेसन कमिटी गठन भएको छ। नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत तथा स्टार्टअप एण्ड इनोभेसन कमिटीका सभापति युनेशराज श्रेष्ठले सोमबार एक कार्यक्रमबीच मनोनित सदस्यहरुलाई कमिटीको सदस्ता वितरण गरे�. . .


थोत्रा भए प्रहरीका सीआरभी भेन, आपतकालिन अवस्थामा बिग्रने डर

देवराज तामाङ विराटनगर । मन्त्री तथा नेताहरुले नयाँ सवारी साधन खरिद गरेर वर्षेनी राज्यको अरबौं खर्च गर्ने गरेको तथ्याङ्ग सार्वजनिक भईरहदा जनताको सेवामा २४ घण्टा खटिने प्रहरी भने थोत्रा सवारी साधन प्रयोग गर्न बाध्य छन् । घटनास्थलमा छिटो भन्दा छिटो पुग्नु पर्ने बाध्यतामा खटिने प्रहरीका सवारी कुनै प�. . .


विराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

विराटनगर । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । १६ वटा मोटरसाईकलहरूको चोरीमा संलग्न २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी जिल्ला भोक्राहा नरसिंह - २ बस्ने २१ वर्षीय निकाइल अन्सारी र सुनसरी जिल्ला हरिनगरा-६ बस्ने ३९ वर्षीय नजाम अन्सारी रहेका छ�. . .


विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन व्यापारीको माग

विराटनगर । विराटनगरको हिमालय रोड पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले पसल बन्द गरेर विरोध जनाएका छन् । हिमालय रोडलाई विराटनगर महानगरले नयाँ ढाँचामा रुपान्तरण गरेर सडकमै विभिन्न किसिमका संरचना बनाएको छ । तर लामो समयदेखी सौन्दर्यकरण गरिएको रोडलाई व्यावस्थित नगरिएको भन्दै स्था�. . .


बाख्रा खाने कुकुर खोज्दै महानगर प्रहरी

विराटनगर । खसी बाख्राको शिकार गर्ने कुकुर खोज्न विराटनगर महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । विराटनगर–१२ गणेश मन्दिर नजिकैका स्थानीयहरुको खसीबाख्रा खान थालेपछि शिकारी कुकुर नियन्त्रणको प्रयास सुरु गरिएको हो । आवर विराटनगर गत बिहीबार मात्रै स्थानीय माला सहनीको बाख्राको पाठा कुकुरले शिका�. . .


स्नातकोत्तर क्याम्पस विराटनगरका स्ववियु कोषाध्यक्षले लगाए आफ्नै कार्यालयमा ताला

विराटनगर । स्नातकोत्तर क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनको कार्यालयमा कोषाध्यक्ष अवधेश मण्डलले तालाबन्दी गरिदिएका छन् । स्ववियु कोषको रकम अध्यक्ष र सचिवको मिलेमतोमा एकतर्फी निर्णय गरेर कोषको रकम परिचालन भएको भन्दै कोषाध्यक्ष मण्डलले स्ववियुको कार्यालयमै तालाबन्दी गरिदिएका हुन् । कोषाध्यक. . .


मानवसेवा आश्रममा ‘हामी सबैको युनाइटेड युथ’ को सहयोग

विराटनगर । विराटनगर–४ स्थित जामुनगाछीका युवाहरूले गठन गरेको ‘हामी सबैको युनाइटेड युथ’ नामक संस्थाले मानवसेवा आश्रमलाई खाद्य सामग्री उपलब्ध गराएको छ । आइतबार विराटनगर–३ मा अवस्थित आश्रममा संस्थाले १८ हजार बराबरको खाद्य सामग्री उपलब्ध गराएको हो । संस्थाले सय केजी चामल, ५० केजी आलु, २० केजी प्याज, १० �. . .


चिसो मौसम : शरीरको प्रतिरक्षा बढाउन खाने, व्यायाममा ध्यान दिने

इन्दु साह विराटनगर । चिसो लागेसँगै मिठा–मिठा परीकार पकाएर खाने चलन छ । तर, चिसो मौसममा शरीरलाई स्वस्थ राख्न खानपानमा बिशेष ध्यान दिनुपर्छ । चिसो समयमा शरीरलाई तातो खानेकुराको आवश्यक हुन्छ । यो समयमा तराईमा अत्याधिक चिसो हुन्छ । यो समयमा रुघाखोकी र फ्लु सार्ने भाइरस पनि अन्य मौसम भन्दा बढी सक्रिय हुन्छ. . .


संवेदनहीन बन्दै एम्बुलेन्स चालक, बिरामी बोक्ने सवारीमा मादक पदार्थको गन्ध

विराटनगर । एम्बुलेन्स जस्तो सवेदनशील सवारीको चालक मापदण्ड अन्य सवारी भन्दा फरक छ । चालक अनुमतिपत्र लिएर पाँचवर्ष अन्य सवारीमा चालकको अनुभव लिएपछि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट छुट्टै तालिम समेत लिएको हुनुपर्ने प्रावधान छ । त्यस बाहेक एम्बुलेन्स चालकले पालना गर्नुपर्ने आचारसंहिता समेत अन्�. . .


विराटनगरमा टिकेन ‘क्लोथ बैंक’, जाडोमा बाँडौं पुराना कपडा

इन्दु साह विराटनगर । ट्राफिक चौकमा दुई वर्ष अगाडी पुराना कपडा संकलन गरेर वितरण गर्ने गरि ‘क्लोथ बैंक’ राखिएको थियो । जहाँ पुराना कपडा संकलन गरेर राखिन्थ्यो । अतिविपन्न र असाहय नागरिकले आफूलाई आवश्यक परेको खण्डमा त्यसलाई प्रयोगमा ल्याउन सक्थे । यो राम्रो अभियानले भने निरन्तरता पाउन सकेन । जसको असर नय�. . .


विराटनगरको डिग्री क्याम्पसको प्रयोगशालामा चोरी

विराटनगर । विराटनगर १४ स्थित डिग्री क्याम्पसको प्रयोगशाला भित्र पसेर चोरी गर्ने ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर–१८ बस्ने बर्ष १८ का कुमार राउत, विराटनगर का १४ बस्ने बर्ष २२ को प्रमोद मण्डल र ऐ.ऐ. बस्ने बर्ष १८ को दिपक पासवानलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । मंसिर २७ ग. . .