विराटनगर

निर्णय कार्यान्वयनमा समक्ष देखियोस् विराटनगर

स्थानीय तह नागरिकको घरको सरकार मानिन्छ । हरेक नागरिकसँग नजिकको सम्बन्धमा रहने सरकारसँग अपेक्षा पनि बढी हुन्छ र आक्रोश समेत उस्तै । साना कुरामा समेत नागरिकले स्थानीय सरकारसँग भर गर्दछन् । ठूला–ठूला योजनामा समेत उतिकै सहभागिता खोजिरहेका हुन्छन् । त्यसका लागि स्थानीय सरकारका लागि निर्वाचित जनप्रतिन�. . .


विराटनगरमा बरगाछी बन्दै दुर्घटना ‘स्पट’

विराटनगर । तीन दिन अगाडी विराटनगर बरगाछीमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ दुईजना गम्भीर घाईते भए । मंसिर २६ गतेको यो दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाईते भई उपचारतः छन् । पछिल्लो यो समाचार बरगाछी दुर्घटनाको एउटा प्रतिनिधि घटना हो । तर, यस अगाडी पनि विराटनगर बरगाछी दुर्घटना समाचारका लागिे ध. . .


विराटनगरको मानव सेवा आश्रममा आश्रितलाई खाद्यन्न जोहोको सकस

सुजता लिम्बु विराटनगर । सडक सहयोगापेक्षी र आश्रित बनेका नागरिकको व्यवस्थित बसोबास र संरक्षण गर्दै आएको मानव सेवा आश्रम विराटनगरलाई खाद्यन्नको अभाव भएको छ । सडक आश्रित र सहयोगापेक्षी मानव मुक्त बनाउने अभियान अन्तर्गतको यो कार्यका लागि संस्थागत भूमिका निभाउँदै आएको मानव सेवा आश्रमले नागरिकको छाक टा. . .


विराट नर्सिङ्ग होम र गरिमा विकास बैंकबीच सम्झौता

विराटनगर । विराट नर्सिङ्ग होम र गरिमा विकास बैंकबीच विशेष छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी विराट नर्सिङ्ग होम र गरिमा विकास बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले . . .


सिद्धबाबाबिरुद्धको जर्बरजस्ती करणी मुद्दा उच्च अदालत विराटनगरमा पुनः दर्ता

विराटनगर । २०७६ कात्तिक ४ गते सुनसरीको बराहक्षेत्रमा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार सम्बन्धी मुद्दा पुनः उच्च अदालत विराटनगरमा दर्ता भएको छ । सुनसरी जिल्ला अदालतले गत भदौ २७ गते सफाइ दिन गरेको निर्णयको प्रतिवाद गर्दै सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगर�. . .


प्याजको बढ्दो मूल्य, तरकारीसँगै किनमेलमा पर्न छोड्यो

इन्दु साह विराटनगर । भारतले प्याज निर्यातमा रोक लगाएपछि बजारमा यसको मूल्य अकासिएको छ । बजारमा सहजै उपलब्ध नभएका कारण देखाउँदै विराटनगरमा व्यापारीहरूले प्याजको भाउ बढाएका छन्। सरकारले आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको थियो । त्यसको विरोधमा व्यापारीहरूले कारोबार बन्द गरेर विरोध पनि जना. . .


विराटनगर महानगरपालिका : थपिँदा निर्णय, रोकिदैं कार्यान्वयन

विराटनगर । विराटनगर महानगरले पछिल्ला एकवर्षमा जनसरोकारसँग जोडिएर गरेका कतिपय निर्णय सकारात्मक थिए । शहरको बढ्दो चाप र त्यसको व्यवस्थापन चुस्त बनाउने निर्णय मात्रै नभई लोककल्याणकारी कतिपय योजना पनि समेटिए । तर, एकवर्षमा भएका निर्णयहरु कार्यन्वयनमा भने ‘ब्रेक थ्रु’ भएन । अर्थात् निर्णय थपिदैं गए का�. . .


विराटनगरमा जलवायु वित्त–बजेट बारे अन्तरक्रिया

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना, द एशिया फाउण्डेशनको सहयोग र कम्यूनिटि इन्गेजमेन्टको सहकार्यमा जलवायु वित्त र बजेट सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा मानव विकासको वर्तमान युगमा आइपुग्दा बैज्ञानिक आविष्कारको उपयुक्त प्रयोग नगर्दा सिर्जित. . .


विराटनगरबाट हराए पराम्परागत रिक्सा

देवराज तामाङ विराटनगर । एक समय विराटनगरमा यातायातका लागि सहज साधनका रुपमा रिक्सा थियो । मुख्य सडक होस् या भित्र सडकमा रिक्सा भेटिन्थे । तर, अहिले समयसँगै प्रविधिले फड्को मारेको छ, शहर बजारमा ई–रिक्सा भित्रिएसँगै पाइडल रिक्सा लोप भएको छ । बजारमा खोज्दा फाट्टफुट्ट मात्रै रिक्सा देख्न सकिन्छ । अझ भनौँ ब�. . .


विराटनगर महानगरले देखाउने पाँच, चलाउने तीन छन् दमकल

विराटनगर । विराटनगर महानगरपालिकामा तीन वटा दमकल मात्र छन् । जापान सरकारले दिएको सबै भन्दा ठूलो एउटा दमकल बिग्रिएर वर्षौदेखी थन्किएको छ । अर्को दमकल पुराना भएकोले काम चल्ने गरि मर्मत गर्न सक्ने अवस्थामा छैन । चालु अवस्थामा रहेका मध्ये एउटा दमकल अहिले पनि मर्मतमै छ । बाँकी दुई दमकल मात्रै स्टेण्ड बाई छ. . .


न्यानो कपडा नहुँदा घुरको सहारामा जाडो छल्छन् विराटनगर बखरीका ऋषिदेव समुदाय

इन्दु साह विराटनगर । विराटनगर–१२ बखरी निवासी अमिता ऋषिदेवलाई जाडो मौसम नआईदिए हुन्थ्यो झैं लाग्छ । उनीसँग पर्याप्त लगाउने न्यानो कपडा छैनन् । घुर तापेर चिसो कटाउनु पर्ने बाध्यताले उनलाई जाडो भन्दा गर्मी नै ठिक लाग्छ । अमिता जस्तै छ सन्तानकी आमा ४५ वर्षीया सावित्री ऋषिदेव कसैले पुराना कपडा दिए लगाउन �. . .


विराटनगरको शिक्षादीप कलेजमा मेयर नागेश कोइरालाले उडाए रकेट

विराटनगर । विराटनगरको शिक्षादीप कलेजमा अध्ययनरत विद्यार्थीहरुले किताबी ज्ञानलाई व्यवहारीक रुपमा प्रदर्शन गर्नको निमित्त विज्ञान सम्बन्धी ६ दिने कार्यशाला गोष्ठी आयोजना गरिएको छ । रिसिक इनोभेसन प्रा.लि. र द स्वाक्ड अफ चेन्ज मेकर्ससँगको सहकार्यमा विद्यार्थीहरुले कलेजमा विज्ञान सम्बन्धी ६ दिने का�. . .