विराटनगर । ट्राफिक प्रहरीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले कम्प्युटर सेट सहयोग गरेको छ । बिहीबार लघुवित्तले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई एउटा कम्प्युटर सेट र प्रिन्टर सहयोग गरेको हो । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका �. . .
विराटनगर । विराटनगरमा शुक्रबार (पुस ६ गते) उद्घाटन भई पुस १६ गतेसम्म सञ्चालन हुने मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु हुने एक्स्पोको तयारी पूरा भएको आयोजकले जानकारी दिइएको हो । मेला आयोजक समितिका स. . .
विराटनगर । विराटनगरमा'मिनी बीबीए फेस्ट' बास्केटबल प्रतियोगिता हुने भएको छ। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुस १० गते सगरमाथा स्कुलको बास्केटबल कोर्टमा प्रतियोगिता हुने भएको हो । सानो उमेर समूह देखीनै बालबालिकाहरुमा रहेकी प्रतिभाको प्रफ़ुष्टन गर्दै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगगर १२ बखरीस्थित आधरभूत स्वास्थ्य केन्द्रमा बुधबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २३० जनाले स्वास्थ्य जाँच गरेका छन् । विराट मेडिकल कलेजको प्राविधि सहयोग भएको स्वास्थ्य शिविरमा विशेषज�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन अनुगमनलाई तीव्र पारेको छ । महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्या तत्कालै समाधान खोज्ने गरेको छ । बहुवर्षीय योजनाअन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थामा बारेमा. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको फुटपाथ व्यवस्थित छैन । मेनरोडका फुटपाथ व्यापारीका सामान सजाउन प्रयोग हुने गरेको थियो । बल्लतल्ल लामो प्रयासमा खाली भएका छन् । त्यस बाहेक सहायक र उपशाखा सडकमा अहिले महानगरपालिकाले बस्ने फलैंचा बनाएको छ । विराटनगरका १९ वटै वडाले आफ्नो मातहतमा रहेका सडकको �. . .
विराटनगर । विराटनगरसँग सीमा जोडिएको मोरङको बुढीगंगा गाउँपालिका–१ मा अढाई अर्ब लगानीमा नयाँ अस्पतालको शिलन्यास गरिएको छ । विराटनगरको प्रतिष्ठित औद्योगिक घराना राउत परिवारले आर.आर.इन्टरनेशल अस्पतालको बुधबार शिलन्यास गरेको हो । विराटनगर ढाट उत्तरमा रहेको राउत कन्ट्रक्सन परिसरको अढाई बिघा क्षेत्र�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका सौन्दर्यकरणका लागि सडकका दुई किनारामा फूल रोपिएको छ । पोल गाडेर वा पोलको सहारामा गमलाको राख्ने ठाउँ बनाएर फूल रोप्ने रहरले शहरको सौन्दर्यता झल्काउने लक्ष्य राखिएको थियो । विराटनगरको तीनपैनी चोकदेखि ट्राफिक चोकसम्मको मेन रोडमा फुटपाथ क्षेत्रलाई समेत असज�. . .
विराटनगर । काठमाण्डौंको ठमेल, पोखराको लेकसाइड र बिरगञ्जको रात्रीकालिन होटल व्वसाय सञ्चालन हुन्छ । त्यहाँको कल्चरलाई पूर्वका धेरै बजारहरुले पछ्याउन सक्ने भएपनि रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि ‘सेक्युरिटी थ्रेट’ को पासोमा होटल व्यवसायिहरुलाई स्थानीय प्रशासनले रोक्दै आएको छ । विराटनगरमा . . .
सुजता लिम्बु विराटनगर । रोहित मण्डलको एउटै सपना थियो– स्नातकोत्तरको पढाई पुरा गर्ने र प्रहरी निरीक्षक भएर देशको सेवा गर्ने । उनको स्नातककोत्तरको परीक्षाको नतिजा पनि भने जस्तै आयो । आफूले देखेको सपनालाई पुरा गर्न हरसम्भव प्रयास गरे । तर, शैक्षिक प्रमाणपत्र समयमा नपाएपछि २५ वर्षीय मण्डलले प्रहरी निरी. . .
विराटनगर । विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले विगत ३ दिनदेखी निरन्तर आन्दोलन गर्दै आएका छन् । लामो समयदेखि सौन्दर्यकरणको नाममा रोड अव्यवस्थित बनाएको र त्यसले व्यापार व्यवसायमा समस्या भएको भन्दै स्थानीयले आईतबारदेखी विरोधमा उत्रिएका छन् । यसैबीच मं�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि जारी निर्देशिका कार्यान्वयनमा नागरिक आफैं असहयोगी बनेका छन् । विराटनगर महानगरपालिकाले फोहोरमैला निष्काशन, संकलन तथा अन्तिम बिसर्जन सम्बन्धी निर्देशिका २०६८ जारी गरेको थियो । निर्देशिका अनुसार महानगरपालिका भित्रको फोहोर व्यव. . .