विराटनगर । विराटनगर–१३ बाट तीनलाख २१ हजार ४२४ रुपैँया मूल्य बराबरको प्रतिबन्धित औषधी प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विराटनगर–१३ जतुवा नहरबाट प्रहरीले उक्त औषधी बरामद गरेको हो । यति ठूलो परिमाणमा प्रतिबिन्धत औषधी ल्याउँदै गरेको अवस्थामा सिआरभी जतुवाको प्रहरी �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली कार्यान्वयनका लागि घर नम्बर राख्न सुरु गरेको छ । शहरीकरणसँगै घर संख्या बढ्दो अवस्थामा रहेका कारण मेट्रिक ठेगाना प्रणाली कार्यन्वयनमा ल्याएको हो । यो प्रणालीले नगरवासीको घर पहिचान सहज बनाउने छ । सडकको चोक तथा मिलन बिन्दु (दोबाटो÷चौबाटो) द�. . .
विराटनगर । श्रीमतीको हत्या गरेर फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरीले असोज १३ गते ३० वर्षीया जितनी सहनीलाई धारिलो हतियारले टाउको तथा शरिरमा प्रहार गरेर हत्या गरेका थिए । श्रीमतीको हत्यापछि फरार रहेका उनलाई �. . .
विराटनगर । विराटनगरमा हत्याराको आममाफी विरुद्ध प्रदर्शन विराटनगरमा 'अचेत नागरिक समुह'ले हत्याराको आममाफी विरुद्ध प्रदर्शन गरेको छ। पछिल्लो समयहरुमा संविधान तथा गणतन्त्र दिवसको अवसरमा हत्या जस्तो जघन्य अपराध गर्ने अपराधीहरुलाई पनि राष्ट्रपतिले आममाफी दिने प्रचलन बढ्दै गएको र यसरी अदालतको तीनै. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनले बिराट क्यान्सर अस्पतालसँगको सहकार्यमा क्यान्सरको बारेमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । हिमालय दर्शन कलेजमा अयोजना भएको कार्यक्रममा हिमालय दर्शन र मेरिल्याण्ड कलेजका गरी १२५ जना विद्यार्थीहरुको सहभागीता रहेको क्लबका सचीव शालिनी मुरारकाले जानकारी द�. . .
विराटनगर । ग्याङफाइट गर्न भन्दै हिँडेका युवाको समूहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर–९ घोघापुल चोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले १५ जनाको समूहलाई शुक्रबार दिउँसो तरबारसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालका अन. . .
विराटनगर । चाडपर्व नजिकीदै गर्दा विराटनगरको सीमा रानी आसपासका नाकाबाट नेपाल भित्रनेको संख्या उल्लेख्य हुन्छ । चाडपर्व मनाउन आउनेहरुको ताँतीमा लागुऔषध तथा विष्फोटक पदार्थ भित्र्याउने समेत उतिकै सक्रिय हुने गरेका विगतका तथ्यले देखाएको छ । कोशी प्रदेशको मुख्य नाका विराटनगर रानीबाट नेपाल भित्रनसक्�. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिँदैछन्। नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था भएकाले सोही अनुसार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्। तर, कार्कीले अहिलेको अवस्थामा विश्वासको मत पाउने सम्भा�. . .
विराटनगर । नेपाल उद्योग परिसंघ युवा उद्यमी परिषद्, कोशी प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार विराटनगरमा आयोजित ‘ युथ रिटेन्सन : भविष्यको तयारी ‘विषयक अन्तरक्रियामा नेपालका युवाहरूको रोजगारी र शैक्षिक कारणले विदेशिने संख्या बढेको प्रति चिन्ता र कसरी विदेशिएकालाई फर्क�. . .
विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले जिल्ला नगर र वस्तुगत संघहरुको क्षमता अभिबृद्धि र संस्थागत सवलिकरणको काम थालनी गरेको छ । महासंघले विराटनगरमा दुईदिने कार्यशालामार्फत संघहरुका पदाधिकारी, सदस्य र सचिवालयका कर्मचारीहरुलाई सहभागी गराएर क्षमता अभिबृद्धि र संस्थागत सवलिकरणको काम अ�. . .
विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले विराटनगरको एक आधारभूत विद्यालयका ७० विद्यार्थीको दाँत तथा मुख परीक्षण गरी विद्यार्थीलाई डेन्टल किट्ससमेत वितरण गरेको छ । मञ्चले विराटनगर महानगरपालिका वडा नं. १ परोपकार घाटमा रहेको सयपत्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै परीक्षण. . .
विराटनगर । विराटनगरको बरगाछी चोकमा रहेको कृष्णप्रसाद कोइरालाको शालिकमा ट्रक ठोक्किएर दुर्घटना भएको छ । बीच सडकमा निर्माण गरिएको शालिकमा बिहिबार राती पौने ९ बजेको समयमा इटहरीबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ४५७९ नम्बरको मालबहाक ट्रक शालिकमा ठोक्किएको थियो । शालिकमा ठोक्किएर दुर्घटना हुँदा सिन्. . .