विराटनगर । विराटनगर शंखरपुर २ स्थित जनता नमुना माध्यमिक विद्यालयमा दुई वर्ष अगाडीसम्म विद्यार्थी गणना गर्दा दुईसय पुग्दैनन् थिए । शैक्षिक कागजात मिलाउन मरिहत्ते गरेर संख्या देखाउनु पर्ने बाध्यता विद्यालय प्रशासनलाई थियो । जीर्ण सरकारी विद्यालयको नमुना बनिसकेको जनतामा २०७९ देखि एकाएक संरचना र ब्य. . .
विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । विराटनगर वडा नम्बर १८ ले बुधबार आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको हो । विराटनगर वडा नम्बर १८ भित्र बसोबास गर्ने ६८ वर्षभन्दा माथिका ३ सय ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको वडाध्यक्. . .
विराटनगर । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा बुधबारदेखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा २० सामुदायिक विद्यालयसहित ४३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, उसु, तेक्वान्दो. . .
इन्दु साह विराटनगर । वितग ४० वर्षदेखि मुर्ती बनाउने कलालाई पेसा बनाउँदै आएका ७२ वर्षीय दिनेशचन्द्र महतो अहिले व्यस्त छन् । विराटनगर बरगाछी पश्चिम लागेपछि दुर्गाचौक पुग्नु अगावै उनको सीप खेलाउने केन्द्र छ । जया माँ काली मुर्ती कला केन्द्र भित्र हिउँदको कठ्याङग्रिदो जाडोमा महतो सरस्वती माताको मुर्त�. . .
विराटनगर । नेकपा एमाले विराटनगर–१७ वडा कमिटिले सरसफाई, पानीको निकासका लागि नाला र विद्यालयमा शौचालयको व्यवस्थापन गर्न माग गर्दै वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । वडा अध्यक्ष समिर कमरलाई एमालेको वडा पार्टी कमिटिले ज्ञापन पत्र बुझाएर जनसरोकारको विषयमा ध्यानाकर्षण गराएको हो । महानगरपालिका कमि�. . .
विराटनगर। जाडोको मौसम सुरु भएसँगै विदाको समय पिकनिक (वनभोज) जाने धेरैको योजना हुन्छ । पारिवारिक, संस्थागत साथै साथीभाई मिलेर पिकनिक जाने र रमाईलो गर्ने चलन बढ्दो छ । त्यसका लागि एउटा निश्चित स्थान आवश्यक हुन्छ । जुन प्राकृतिक रुपमा रमणीय र वातावरणका हिसाबले अनुकुल होस् । तर, पिकनिकै लागि भने जस्तो स्था�. . .
विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा अन्तर बिधालय यु-१५ प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता सुरु भएकाे छ । विराटनगरकाे जुटमिलकाे खेलमैदानमा मंगलबारदेखि सुरु भएकाे प्रतियाेगितमा चार वटा स्कुल विजय भएकाे हाे । पहिलो दिनको खेलमा डि.ए.भि बोर्डिङ स्कुल, ग्यालेक्सी पब्लिक स्कुल, बि.के.भि.एम बोर्डिङ स्क. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था तीन दिन विदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले माघ ३,४ र �. . .
विराटनगर । चिकित्सक र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको छ । चिकित्सक र कर्मचारीहरु आइतबारदेखि काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य उपचार सेवा प्रभावित बनेको हो । ‘रेफरल अस्पताल’ का रुपमा रहेको प्रतिष्ठ�. . .
विराटनगर । विराटनगर हार्डवेयर व्यवसायी संघको अध्यक्षमा प्रमोद अग्रवाल चयन भएका छन् । सोमबार विराटनगरमा सम्पन्न हार्डवेयर व्यवसायीको भेलाबाट अध्यक्षमा अग्रवाल सर्वसम्मत रुपमा चयन भएका हुन्। त्यसैगरी प्रथम उपाध्यक्षमा भानु पौडेल, द्वितीय उपाध्यक्षमा कमल अग्रवाल, महासचिवमा देवीप्रसाद पोखरेल, स. . .
देवराज तामाङ विराटनगर । शुक्रबार र शनिबार मात्रै काठमाडौँ, दाङ, बागलुङ, झापा र दोलखामा भएका पाँच सडक दुर्घटनामा १८ जनाको मृत्यु भयो । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा परी झन्डै १३ हजारको ज्यान गएको छ । यस्तै ८० हजारभन्दा धेरै घाइते भएका छन् । सवारी दुर्घटनामा अदक्ष . . .
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न भएको छ । पहिलो कार्यशालाबाट प्राप्त मूल्यांकनको दोस्रो विश्लेषण कार्यशाला सम्पन्न भएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उ�. . .