विराटनगर

उच्च अदालत विराटनगर बारद्वारा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आग्रह

विराटनगर । उच्च अदालत विराटनगर बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको छ। सर्वोच्च अदालतमा लामो समयसम्म प्रधानन्यायाधीश नियुक्त हुन् नसक्दा न्याय क्षेत्र प्रभावित बनिरहेको बारको ठहर छ। उच्च अदालत विराटनगर बार एशोसिएशनका सचिव विनोदकुमार तिमल्सिनाद्वार. . .


विराटनगर महानगरद्वारा सहकारीका लागि सूचना प्रणालीलाई व्यवस्थित गर्ने तालिम

विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीहरुको सूचना प्रणालीलाई व्यवस्थित गर्ने तालिम सञ्चालन गरेको छ । विराटनगर महानगरपालिकाको अनुगमन क्षेत्राधिकारभित्र रहेका सहकारीलाई लक्षित गरी सञ्चालित तीनदिने तालिमको आज समापन गरिएकोको छ । महानगरपालिकाको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्य. . .


पहाडमा फलफूल खेती विकास गर्नसके तराईमा बसाँइ सर्ने घट्छन् : मुख्यमन्त्री कार्की

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडबाट बसाँई सरेर तराई झर्ने क्रमलाई रोक्न पहाडी क्षेत्रमा फलफूल खेती विस्तार गर्न आवश्यक भईसकेको बताउनु भएको छ । पहाडी क्षेत्रमा काण्ठफल तथा फलफूल विकास आयोजनाको प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठिमा मंगलबार मुख्यमन्त्री कार्कीले आम्दानी दिगो स्रोत बढ�. . .


विराटनगरबाट ब्राउन सुगर सहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो साढे २ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ईटहरी उपमहानगरपालिका-३ का २२ बर्षीय नमेश राईलाई शंकास्पद अवस्थाम�. . .


कन्ट्रोल रुमबाट नियाल्छ मोरङ प्रहरीले २६९ सिसी क्यामराको क्याप्चर

विराटनगर । मोरङमा राजमार्गका तीन खण्ड भित्रको ६० किलोमिटर दुरी सिसी क्यामराको निगरानीमा छ । प्रदेश सरकार र पालिकाहरुले जडान गरेका २६९ थान सिसी क्यामराले दैनिक गतिविधिलाई क्याप्चर गरिरहेको हुन्छ । त्यसलाई जिल्ला प्रहरी कार्यालय मोरङले आफ्नो कन्ट्रोल रुमबाट निकालिरहेको हुन्छ । प्रदेश राजधानी विरा. . .


अम्बे कोशी बचत तथा ऋण सहकारीमा विराटनगरका बचतकर्ताको दैनिक धर्ना, सुरक्षा दिदैं प्रहरी

विराटनगर । विराटनगर जलजला रोडमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लि. सदस्य सेवा केन्द्रमा दैनिक बचतकर्ता धर्नामा बस्छन् । पैसा झिक्ने बेला भईसकेका बचतकर्ता फिर्ता पाउँदैनन् । झण्डै ६०० सय बचतकर्ताले बचत गरेको रकम सहकारीका सञ्चालकले फिर्ता दिन नसक्दा धेरैले असजिलो झेल्नु परेको सुनाउँछन् । �. . .


विराटनगरमा नेपाल–भारत न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन सम्पन्न

विराटनगर । विराटनगरमा नेपाल–भारत न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन सम्पन्न भएको छ । नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एक आ�. . .


श्रमिक दिवश विशेष : श्रमिकको सामाजिक सुरक्षा कोषलाई कार्यान्वयन गर्नुपर्छ

विराटनगर । श्रमिकको जीवनस्तर सुधार्न ल्याएको योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यान्वयन गरेर अगाडी बढाउनुपर्ने सरोकारवालहरूले जोड दिएका छन् । उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ को प्रभावकारी कार्यान्वयन भए श्रमिकको जीवनस्तरमा सुधार हुने बताएका हुन् । जिफन्ट कोशी �. . .


भारत र नेपालका ९ टिम सहित विराटनगरमा कराँते प्रतियोगिता हुदै

विराटनगर । विराटनगरमा भारतको टिम सहित खुल्ला कराँते प्रतियोगिता हुने भएको छ । वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिता विराटनगरको शहिद रङ्गशालाको कभड हलमा हुने भएको छ । विराट कराते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका ६ र भारतका तीन टिमको सहभागि हुने पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । भारत�. . .


प्रदेश सरकारको अध्यादेशप्रति विराटनगर महानगरको असन्तुष्टि, धमाधम राजीनामा दिदैं कर्मचारी

विराटनगर । कोशी प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश ल्याएपछि त्यसको असर स्थानीय तहमा परेको भन्दै विराटनगर महानगरपालिकाले असन्तुष्टि जनाएको छ । स्थानीय तहमा लामो समयदेखि कार्यरत अस्थायी तथा करार सेवाका कर्मचारीले अध्यादेश जारी भएपछि राजीनामा दिन थालेपछि प्रदेश सरकारसँग स्थानीय �. . .


विराटनगरलाई प्राथमिकतामा राख्न कार्यबाहक मेयर कार्कीद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

विराटनगर । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले कोशी प्रदेश सरकारले बजेट निर्माण गर्दा प्रदेश राजधानीलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेकी छिन् । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राख्न आग्रह गरिए�. . .


कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा श्रमिक दिवसको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १३४ औं विश्व मजदुर दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस)को अवसरमा’ एक श्रमजीवीहरुलाई शुभकामना दिएका छन् । श्रमिजीवी नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गदै मुख्यमन्त्री कार्कीले आज अर्थात मे १ का दिन समग्र श्रमजीवीहरुलाई एक पत्र मार�. . .