विराटनगर

हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक

विराटनगर । हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक गरिएको छ । गैर नाफामूलक सामाजिक संस्थाको रूपमा स्थापित फाउण्डेसनले विराटनगरमा एक औपचारिक कार्यक्रमका बिच अवधारणा पत्र सार्वजनिक गरिएको हो । फाउण्डेसनको ‘सुशासन, विकास र समृद्धीको लागि राष्ट्रिय अभियान–२०८०’ को अवधारणा–पत्र सार्व�. . .


६८ औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा खेलकुद कार्यक्रम

विराटनगर । ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा संचालित बिभिन्न खेलकुदको कार्यक्रम सम्पन्न भएको छ । असोज २५ गतेबाट संचालन भएको आन्तरिक खेलकुद कार्यक्रममा ब्याडमिन्टन,लामो दौड, टेवल टेनिस लगायतका विभिन्न खेलहरु खेलाईएको थियो । भने खेलमा विजय हुने खेलाडी�. . .


वर्ल्डलिङ्कको भाटभटेनी दशैँ अफर : दुई हजार ७ सय रुपैयाँमा १५० एमबिपिएस तीन महिना

विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले दशैँलाई लक्षित गरेर इन्टरनेटमा आकर्षक छुटका साथै बोट ब्राण्डको इयरबड खरिदमा ५० प्रतिशत छुट र सामसुङ्गका विभिन्न प्रोड्क्ट्मा छुट दिने अफर ल्याएको कम्पनीले भाटभटेनी स्टल मार्फत बुक गरेर विशेष छुटमा इन्टरनेट जडान तथा नवीकरण गर्न सकिने ज�. . .


चाडपर्वका लागि चिटिक्क छैन विराटनगर

विराटनगर । दशैं, तिहार तथा छैठ पर्वहरु नजिक आएका छन् । यो समय घर कोठा, आगन, बाटो र टोल सरसफाई गरेर चिटिक्क पार्न सामुहिक प्रयास हुने परम्पार नै छ । पर्वोत्सव सरसफाई मात्रै नभई वर्षात्को समयमा पलाएको झाडी, थुप्रिएका पातपतिङ्गर र फोहोरजन्य वस्तु सरसफाई तथा व्यवस्थापन गर्ने माध्यम पनि मानिन्छ । चाडपर्व भि. . .


विराटनगरमा हुन लागेको ‘दशैँ ’ सडक महोत्सव २०८०’ को तयारी अन्तिम चरणमा

विराटनगर । विराटनगरको हिमालय रोडमा हुन लागेको दशैँ फुड फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजक टिमले जनाएको छ । विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म असोज २८गतेदेखि कात्तिक ४ गतेसम्म हुन लागेको दशैं फुड फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजक टिमले बिहीबार पत्रकार सम्मेलन गरी जानकार�. . .


विराटनगर महानगरपालिकाका कर्मचारी हातमा कालो पट्टी बाँधेर आन्दोलनमा

विराटनगर । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै विराटनगर महानगरपालिका (स्थानीय तह) का कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले महानगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । महानगरपालिकामा भेलाभएर कर्मचारीहरुले संघीय निजामती से�. . .


विराटनगरमा जानेकाहरु नै पालना गर्दैनन् ट्राफिक नियम

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर औद्योगिक–व्यवसायिक, शैक्षिक–स्वास्थ्य हव शहरको रुपमा लिइन्छ । भारतीय सिमा नाकासँग जोडिएको विराटनगर शहरका मुख्य राजमार्ग र भित्री सडक अक्सर व्यस्त नै रहन्छ । उल्लेख्य संख्यामा चारपाङ्ग्रे, दुईपाङ्ग्रे सवारी सडकमा हुँइकिन्छन् । तर, बजार आसपा�. . .


कटहरीका बलिरामको गुनासो ‘मृत्यु नजिकबाट छोरो बचाँए, अदालतले न्याय दिएन’

विराटनगर । त्यो साँझ २०७७ मंसिर २७ गते, मोरङ कटहरी–१ बलिराम राजबंशीको घरमा सन्नाटा छाएको थियो । एउटा खुट्टाको मात्रै भर भएका बलिरामका घरमा छिमेकी बलिराम राजबंशी र छोराहरु लक्ष्मण र धिरेन, रामबिलास राजबंशी (सालो)को समूहले आक्रमण गरेको थियो । आक्रमणमा छोरा नन्दराज राजबंशी, गिता राजबंशी (श्रीमती), अनिता र. . .


प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते,दुईजना नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एकजना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र �. . .


विराटनगर १० नम्बर वडा कार्यालयद्वारा अग्नि नियन्त्रण सामग्री वितरण

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १० ले अग्नि नियन्त्रण सामग्री वितरण गरेको छ । बुधबार एक कार्यक्रमबीच अग्नि नियन्त्रण सामग्री वितरण गरिएको हो। आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि अग्नि नियनत्रण सामाग्री विभिन्न संस्थालाई वितरण गरिएको विराटनगर महानगरपालिका वडा नम्बर १० को का�. . .


विराटनगरबाट लुटपाटमा संलग्न दुईजना पक्राउ

विराटनगर । विराटनगरबाट लुटपाटमा संलग्न दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । उनीको साथबाट लुटिएको रकम समेत बरामद गरिएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो विराटनगर -१२ रानीका रविकुमार साह सुडीमाथि लुटपाट गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । प्रहरी हौं भन्दै. . .


टिभिएसको एक्स्चेन्ज मेला विराटनगरको पन्जावी पेट्रोल पम्प छेउमा आजदेखि सुरु

विराटनगर । टिभिएस बाइकको एक्स्चेन्ज मेला विराटनगरको पन्जावी पेट्रोल पम्प छेउमा आजदेखि सुरु भएको छ । टिभिएस बाइकको एक्स्चेन्ज मेला असोज २५ देखि २९ गतेसम्म संचालन हुने भएको हो । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रु. . .