विराटनगर

विराटनगर पार्टीको उपस्थितमा बिनोद ढकालले भने–अध्यक्ष केपी ओलीको नाममा डर–त्रास सिर्जना गरियो

विराटनगर । नेकपा एमाले कोशीको असोज १२–१३ गते विराटनगरमा सम्पन्न अधिवेशनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नाममा कार्यकर्तामाथि डर, त्रास र धम्की दिइएको खुलेको छ । अध्यक्षका प्रतिस्पर्धी बिनोद ढकालले बिहीबार पार्टी कार्यालय पाञ्चालीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सरकारको नेतृत्व गरि�. . .


विराटनगरको ‘लक्ष्मी द एप्पल स्टोर’ मा आईफोन १५ सिरिजको प्रि–बुकिङ खुल्ला

विराटनगर । विराटनगरमा आईफोन १५ सिरिजको प्रि–बुकिङ खुल्ला भएको छ। विराटनगर-७ स्थित शनि मन्दिर रोडमा रहेको 'लक्ष्मी द एप्पल स्टोर'मा सोमबारदेखि आईफोन १५ सिरिजको प्रि–बुकिङ खुल्ला भएको हो। विराटनगरका आईफोन प्रयोगकर्ताको मागलाई मध्यनजर गर्दै आईफोन १५ सिरिजको सम्पूर्ण मोबाइलको प्रि–बुकिङ खुल्ला ग�. . .


विराटनगरमा एमाले अध्यक्ष ओलीले भने–पार्टी फुटाउन विरोधी लागेका छन्

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउन विरोधीहरु लागिरहेको बताएका छन् । एमाले कोशी प्रदेशको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले एमाले भित्र फुट ल्याउने योजनामा विरोधीहरु हरेको बताएका हुन् । उनले एमाले भित्र फुटको प्रयास गर्नेहरु भने कहिल्य. . .


एमाले कोशी प्रदेश कमिटीका पदाधिकारीहरुले लिए शपथ

विराटनगर । भर्खरै सम्पन्न अधिवेशनबाट निर्वाचित नेकपा एमाले कोशी प्रदेश कमिटीका पदाधिकारीहरुले शपथ लिएका छन् । विराटनगरस्थित होटल कन्चनजंगामा बुधबार अध्यक्षसहित पाँच पदाधिकारी र सदस्यहरुले शपथ लिएका हुन् । निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ नेकपा एमालेका सचिव �. . .


कोशीको ओपीडीमा एमआरको भीड

विराटनगर । सरकारी अस्पतालमा मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) को भीड लाग्दा सेवा लिन आएका सेवाग्राहीले भने समस्या झेल्नु पर्ने बाध्यता सहँदै आएका छन् । दैनिक सरकारी अस्पताल कोशीमा औषधीको बजार प्रवद्र्धन गर्न आउनेका कारण ओपीडी सेवा लिन आउने सेवाग्राही ‘वेटिङ्ग’ रुममा थर्थरै काम्दै उभिन बाध्य बन्ने गरेक. . .


विराटनगरको पोखरीया विद्यालय अगाडी दुर्घटना भ्वाङ्ग

विराटनगर । विराटनगर महानगरपालिका भित्रका मुख्य सडक कालोपत्रे भएको केहि वर्ष भएको छ । कालोपत्रे सडकका कतिपय स्थान भने सुरक्षित छैनन् । यस्तो उदाहरण हो, वडा नम्बर ३ स्थित पोखरीया माध्यमिक विद्यालय अगाडीको भ्वाङ्ग । नालालाई ढाक्ने स्याब फुटेर खुल्ला हुँदा विद्यार्थीको खुट्टामा नालीमा परेर फस्ने गरेको. . .


विराट नर्सिङ होमले सार्वजनिक ग¥यो ‘हेल्थ रेकर्ड बुक’

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले ‘हेल्थ रेकर्ड बुक’ सार्वजनिक गरेको छ । स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्य सहित बहुउपयोगी ‘हेल्थ रेकर्ड बुक’ विराटले सार्वजनिक गरेको हो । हस्पिटलले मंगलबार पत्रकार सम्मेलन गरी समुदाय र संस्थाहरुसँग दिगो सम्बन्ध निमार्ण गर्ने उद्देश्यले हेल्थ रेक�. . .


नेपालको युवा–युवतीको सपना बन्दै ‘विदेश’

सुजता लिम्बू विराटनगर । ‘साँघुरो गल्लीमा मेरो चोक छ, त्यहाँ के छैन ? सबथोक छ ।’ कवि भूपि शेरचनको कविताको हरफ झैं धरानको साँघुरो गल्लीको क्याफेमा के छैन सबथोक छ । त्यहाँ खानाको परिकार, पेय पदार्थका परिकार, सबै–सबै थोक छ । हुक्काका धुँवासँगै उडेका थुप्रै युवायुवतीहरुको स्वर्णिम सपनाहरु छन् । जुन, कोठामा . . .


विराटनगरका दुई कलेज ‘मर्जर’, लर्डबुद्ध र विराट क्षितिज एउटै व्यवस्थापनमा

विराटनगर । विराटनगरका दुई निजी कलेज मर्ज भएका छन् । विराटनगरस्थित लर्डबुद्ध कलेज र विराट क्षितिज कलेज मंगलबारबाट मर्ज भएका हुन् । शैक्षिक क्षेत्रमा इतिहास बोकेको दुई कलेजहरुले मर्ज गरी विद्यार्थीहरुलाई समय सापेक्ष एवम् प्रविधिमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले मर्ज गरि. . .


विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगर । विराटनगरले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल पुग्नका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरपालिका कार्यबाहक मेयर शिल्पा निराला कार्कीले मंगलबार एक समारोहका बीच ए�. . .


नेपाल जेसीज क्षेत्र ‘क’को सम्मेलन सम्पन्न

विराटनगर । नेपाल जेसीजको आयोजना तथा बिराटनगर जेसीजको आतिथ्यमा १९ बर्ष पछि बिराटनगरमा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन सम्पन्न भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्मेलनको उद्घाटन गरेका थिए । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर बिकास मानन्धरले जेसीज अभियान युवाहरुको अभियान भए�. . .


एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी (मतपरिणामसहित)

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङको लेटाङका घनश्याम खतिवडा विजयी हुनु भएको छ । आज राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी हुनु भएको हो । खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धी विनोद प्रसाद ढकालले ४३० मत ल्याउनुभयो । यस्तै ३५ मत भ. . .