विराटनगर

ओबी समाचार प्रभाव : आर्थिक अभावका कारण उपचारमा समस्या भएकी बालिकाको लागि आर्थिक रकम जुट्यो

प्रेम देवान विराटनगर । आर्थिक अभावका कारण उपचारमा समस्या भएकी एक बालिकाको उपचारर्थ आर्थिक सहयोग जुटेसँगै बालिकाका परिवारलाई ठुलो राहत मिलेको छ । सुनसरी बर्जु गाँउपालिका ५ की ३ वर्षीया रन्जना मुखिया मेनिनजाइटिसको रोगका कारण गोल्डेल अस्पतालमा उपचारर्थ थिईन् । विराटनगरको गोल्डेन अस्पतालमा उपचार्�. . .


विराटनगरमा भीमसेन जात्रा (फोटो फिचर)

विराटनगर । विराटनगरमा भीमसेन जात्रा निकालिएको छ । शान्ति र समृद्धिको कामनासहित विराटनगरका नेवार समुदायले यो जात्रा निकाल्दै आएका छन् । विराटनगर १० स्थित संसारीमाई स्थान परिसरमा रहेको भीमसेन मन्दिर परिसरबाट निकालिएको जात्राले विराटनगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको छ । प्रत्येक बर्ष भाद�. . .


रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा जानकारी मुलक टिर्सट वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा जानकारी मुलक टिर्सट वितरण गरेको छ । बुधबार क्लबले १५० थान जानकारी मुलक टिर्सट वितरण गरेको हो। नागरिकले आफ्नो सोचाई ,बोलाई , कार्य शैलीलाई मार्गदर्शन गर्न रोटरीको ४ शुत्रीय कसिलाई आफुमा अपनाउनको लागि टिर्सट वितरण गरीएको रोटरी क्लब अफ विराटनगर फ्युजनक�. . .


नेपाल उद्योग परिसंघ कोशी अध्यक्षमा विराटनगरका उद्योगी पवन शारडा

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी पवनकुमार शारडा चयन भएका छन् । कोशीका अध्यक्ष भीम घिमिरे केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि प्रदेशमा शारडाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । नवनिर्वाचित अध्यक्ष शारडालाई निवर्तमान अध्यक्ष घिमिरेले पद हस्त�. . .


विराटनगरमा एमालेको प्रदेश अधिवेशन : रुख रोप्ने ठाउँमा झण्डा फरर

विराटनगर । विराटनगरमा नेकपा एमालेको कोशी प्रदेश अधिवेशन शुक्रबार उद्घाटन भएको छ । यो शनिबार सम्पन्न हुने दावी गरिएको छ । एमालेको अधिवेशन भईरहेको मनास्लु होटल परिसर झण्डा, व्यानर, पम्प्लेटले भरिएको छ । पार्टीको आन्तरिक कार्यक्रममा समेत भड्किलो प्रचारशैलीले सूचना–प्रविधिको युगलाई चुनौती दिएको छ । . . .


प्रभातफेरीमा मुख्यमन्त्री कार्की सहभागी

विराटनगर । विश्व मुटु दिवसका उपलक्ष्यमा आज बिहान विराटनगरमा आयोजित सचेतनामुलक प्रभातफेरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागी हुनुभयो । नोवेल शिक्षण अस्पतालले महेन्द्रचोकबाट तीनपैनी चोकसम्म आयोजना गरेको प्रभातफेरीमा उहाँ पनि सहभागी हुनुभएको हो । यसैगरी स्थानीय जेलनमार्क �. . .


एमाले अधिवेशन : ढकाल र खतिवडाबीच प्रतिस्पर्धा हुने सम्भावना

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन प्रदेशको राजधानी विराटनगरमा हुने भएको छ । आजै अर्थात शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्धघाटन गर्ने तयारी भइरहेको छ । अधिवेशनबाट नेतृत्व चयनको तयारी भईरहदा सर्वसम्मत चयन गर्ने वा प्रतिस्पर्धा हुने भन्ने छलफलको विषय बन्दै गइ�. . .


विराटनगरको ‘सम्राट पप एण्ड रेष्ट्रो’मा शैलेश निरौलाको सांगीतिक प्रस्तुति

विराटनगर । विराटनगरमा शैलेश निरौलाको सांगीतिक कार्यक्रम हुने भएको छ । असोज १३ गते शनिबार विराटनगरको एयरपोर्ट रोडमा रहेको ‘सम्राट पप एण्ड रेष्ट्रोमा' सांगीतिक कार्यक्रम हुने भएको हो । विराटनगरका र्यापर शैलेश निरौला 'शब्दजाल' ले एल्बम टुरको पहिलो कन्सर्ट गर्न लागेका हुन्। 'द शब्दजाल सो ' मार्फत आफ्न�. . .


राष्ट्रिय विभूती योगमाया : अरुण नदीमा जलसमाधी, विराटनगरमा शालिक

विराटनगर । बयासी वर्ष अगाडी १९९८ असार २२ गते अरुणनदीको ढंगाबाट ६८ जनाले एकसाथ जलसमाधी गरेर राणा शासन विरुद्ध विद्रोह बोलेका थिए । त्यसको नेतृत्व भोजपुर नेपालेडाँडामा जन्म लिएकी योगमाया नेतृत्वले गर्नु भएको थियो । समाज सुधारक योगमायालाई अहिले राष्ट्रिय विभूती घोषणा गरिएको छ । उहाँको शालिक विराटनगरम. . .


विराटनगर सोमबारेमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

विराटनगर । विराटनगर–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक स्थापना गरिएको छ । शालिकको विराटनगर महानगरपालिका कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले बिहीबार एक समारोहका बीच अनावरण गरेकी हुन् । राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, नारीमाथि �. . .


पत्रकार महासंघ मोरङमा प्रेस सेन्टरद्वारा एकता आह्वान

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखामा देखिएको विवाद समाधान गर्दै पत्रकारबीच एकता कायम गर्न आह्वान गर्दै प्रेस सेन्टर मोरङले लगाएको ताला खोलेको छ । सामाजिक संस्थामा लामो समयसम्म तालाबन्दी गर्दा त्यसले पार्ने असरलाई ध्यान दिदैं बिहीबार ताला खोलेर सबै पत्रकारबीच एकता आह्वान गरिएको हो । अध्यक्�. . .


कृषकलाई ऋण प्रवाह गर्न विराटनगर–१६ मा दरैहिया कृषि सहकारी स्थापना

विराटनगर । विराटनगर–१६ मा नयाँ सहकारी सञ्चालनमा आएको छ । कृषकलाई ऋण प्रवाह गर्ने उद्देश्यले श्री दरैहिया कृषि सहकारी स्थापना गरिएको हो । सहकारीको बिहीबार मोरङ क्षेत्र नम्बर ५ का संघीय सांसद योगेन्द्र मण्डलले उद्घाटन गरेका छन् । सहकारीमा संस्थागत ३४ सदस्य छन् । शेयर सदस्यहरुबाट सात सदस्यीय तदर्थ सम�. . .