विराटनगर । विराटनगर महानगरपालिकाले गर्मीबाट विद्यार्थीलाई सुरक्षित राख्नसहज वातावरण निर्माण गरेर विद्यालयको पठनपाठन सञ्चालनमा ल्याउन आग्रह गरेको छ । अत्याधिक गर्मीका कारण जेठ १८ गतेदेखि बन्द गरिएका विद्यालय सञ्चालनमा ल्याउन विभिन्न मापदण्ड तोकिएको हो । विद्यार्थीलाई असहज भएमा विभिन्न विदाबा�. . .
विराटनगर । उद्योग प्रतिष्ठानहरुमा कार्यरत प्राविधिक कामदारहरुका लागि उद्योग संगठन मोरङले इन्स्योर परियोजनाको सहकार्यमा २४ दिने लेथ मेशिन सेटर तालिम आयोजना गरेको छ । विभिन्न उद्योग प्रतिष्ठानका पन्ध्र जना प्राविधिकहरुको सहभागिता गराएर २४ दिनसम्म आयोजना गरेको तालिम सम्पन्न ग रेको हो । प्रशिक्ष्�. . .
विराटनगर । काेशी प्रदेश सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा माओवादी केन्द्र काेशी प्रदेश संसदीय दलकाे बैठकले निर्णयमापुग्न सकेन । प्रदेशसभा सचिवालयमा आज बसेकाे बैठकमा सरकारकाे समर्थनबारे निर्णय लिने तयारी थियो । तर,माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेतीले बैठकपछि दिएकाे जानकारी अनुसार �. . .
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सोमबार लागि बोलाइएको छ । कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक विराटनरमा बस्न लागेको हो । केही निर्णय गर्नु पर्ने भएर बैठक बोलाइएको माओवादी निकट स्रोतले जानकारी दिएको छ । �. . .
विराटनगर । सुनसरीको एक विद्यालयले बल्ल पर्याप्त खानेपानीको सुविधा पाउने भएको छ । सुनसरीको दुहबी नगरपालिकास्थित सरस्वती मा.वि.मा स्टोरेज ट्यांकसहितको खानेपानी प्रणाली निर्माण गर्न लागिएको हो । यस विद्यालयमा देशका तीन मन्त्री पढेका थिए । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, संघीय सरकारका वर्त. . .
विराटनगर । सर्वोच्चको आदेशको विरोधमा नागरिकता विहिन युवाहरुले विराटनगरमा प्रदर्शन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश दिएपछि विराटनगरमा युवाहरुले प्रदर्शन गरेका हुन् । आइतबार न्यायाधीश डा. . . .
काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली रहनुका साथै पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदल�. . .
सुजता लिम्बू विराटनगर । नेपालको परिवेशमा हेर्ने हो भने भौतिक संरचना अभाव, प्रशिक्षकको अभाव र खेलकुद क्षेत्रमा हुने विविध राजनीतिक चलखेलले संभावना बोकेका कयौँ खेलाडी खेल क्षेत्रबाट ‘ब्याक’ हुने गरेका छन् । यस्तै खेल जीवनको नदीमा आइपर्ने संघर्ष र चुनौतीको सानाठूलो बाढीमा हेलिदै संभावनाको बाटो खोज. . .
विराटनगर ।विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित सामुदायिक विद्यालयहरुमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता शिक्षा लागू गर्ने तयारी गरेको छ । महानगरमा नयाँ नेतृत्व आएसँगै शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राखेको महानगरपालिकाले प्रविधिमा आधारित शिक्षा लागू गर्नका लाग�. . .
प्रेम देवान विराटनगर । विराटनगरको अध्याधिक गर्मीका कारण जनजीवन प्रभावित बन्दै जान थालेको छ । केही दिनयता लगातार बढ्दै गएको तापक्रमले गर्दा सहनै नसक्ने गर्मीले बाहिर निस्कन नसक्ने स्थिति सिर्जना भएको हो । यसले विराटनगर सहित तराईका विभिन्न क्षेत्रको जनजीवन अस्तव्यस्त बन्दै जान थालेको छ । आकाशको सु. . .
विराटनगर । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि विराटनगरका युवाहरू आन्दोलित भएका छन् । न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेसँगै यहाँका युवाहर�. . .
विराटनगर । विराटनगरमा रहेको सेन्ट मेरीज माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । प्रथम पटक विद्यालयले पुर्व विद्यार्थीलाई दिक्षान्त तथा सम्मान कार्यक्रम एवं प्रशंसापत्र प्रदान गरि उनीहरुलाई विद्यालयले विदाई गरेको हो । विदाई तथा दिक्षान्त कार्यक्रममा विराटनगर महानगरपालिका�. . .