विराटनगर

विराटनगरको शनि मन्दिर र भृकुटी चोकमा नि:शुल्क चिसो पानी र जुस वितरण

विराटनगर । विराटनगरमा नि:शुल्क खानेपानी वितरण कार्य सुरु गरिएको छ। विराट व्यापार संघले जेष्ठ २४ गतेदेखि असार १ गतेसम्म विराटनगरको शनि मन्दिर चौक र भृकुटी चौकमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी र चिसो जुस वितरण कार्य सुरु गरेको हो। संघले एकैपटक विराटनगरको दुई बेग्लाबेग्लै स्थानमा टेन्ट लगाएर . . .


विराटनगरको ट्राफिक चौकमा नि:शुल्क खानेपानी वितरण डेस्क

विराटनगर । विराटनगरको ट्राफिकचोकमा नि:शुल्क खानेपानी वितरण डेस्क राखिएको छ । बढ्दो गर्मीको चपेटाका कारण समस्या झेलिरहेका बटुवा,ट्राफिक प्रहरी र सर्वसाधारणलाई लक्षित गरेर नि:शुल्क खानेपानी डेस्क राखिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँग समन्वय गर्दै विराटनगर ४ को सान्स वेभरेज प्रालिले �. . .


विराटनगरमा कहाँ कहाँ छन् स्वीमिङ पुल ?

देवराज तामाङ विराटनगर । विराटनगरमा गर्मी बढ्दो छ । बिहानैदेखी लाग्ने चर्को घामले गर्दा बजारमा आम सर्वसाधरणको उपस्थिती पनि कमैदेखिने गरेका छन् । विराटनगरको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । टंन्टलापुर घामले गर्दा विराटनगर सहित तराईका विभिन्न क्षेत्रको �. . .


विराटनगरमा चलचित्र महोत्सव : ३० वटा भन्दा बढी चलचित्र प्रदर्शन गरिने

विराटनगर । डकुमन्ट्री ओपन स्कुलले डकुमन्ट्री चलचित्र तथा स्थानीय भिडियोको विकासमा टेवा पुर्याउने उदेश्यले सहित विराटनगरमा ३ दिने चलचित्र महोत्सव गराउने भएको छ । विराटनगरको हाटखोला स्थित आरोहण गुरुकुलमा आगामी जेठ २६ गतेदेखी २८ गते सम्म “समथिङ्ग लाईक ए फिल्म फेष्टीभल” भन्ने नारा सहित डकुमेन्ट्री �. . .


दादुरा रोगविरुद्धको खोप अभियान

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ भोलिदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो �. . .


विराटनगरको क्युरा हेल्थ र नागरिक एपलाई अन्तर्राष्ट्रिय अवार्ड

विराटनगर । विराटनगरको क्युरा हेल्थ र नागरिक एपले अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । नेपालका २ प्रडक्ट क्युरा हेल्थ र नागरिक एपले वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२३ हात पार्न सफल भएका हो । मेक्सिमा एक कार्यक्रम आयोजना गरि उक्त अवार्ड गरिएको थियो । नेपालबाट गभर्मेन्ट एण्ड सिटिजन इंगेजमेन्ट विध�. . .


अत्याधिक गर्मी बढेपछि विराटनगरमा बिद्युत आपूर्तिमा समस्या

विराटनगर । अत्याधिक गर्मी बढेपछि विराटनगरमा बिद्युत आपूर्तिमा समस्या देखिएको छ । गर्मीमा खपत बढेपछि लोड थेग्न नसकेर बेलाबेला बिद्युत आपूर्तिमा समस्या देखिने गरेको हो । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमारले विराटनरमा दैनिक माग ९० मेघावाट रहेको भएपनि दुहबी ग्रिडले प�. . .


पहिचानपक्षधरसँग वार्ताका लागि प्रदेश सरकारद्धारा तीन सदस्यीय वार्ता टोली गठन

विराटनगर । कोशी प्रदेश सरकारले पुनः नामाकरण संघर्ष समितिसँग वार्ता गर्नका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । कोशी नाम खारेजीका माग राख्दै आइरहेका पुनः नामाकरण संघर्ष समितिसँग वार्ता गर्नका निमित्त खानोपानी, सिचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा बुधबार तीन सदस्य वार्ता �. . .


कोशी प्रदेश सरकार : ४६ भर्सेस ४६ लाई कसरी ट्याकल गर्लान् मुख्यमन्त्री कार्की

सुजता लिम्बु विराटनगर । कोशी प्रदेशसभामा राजनीतिक दलहरुले पाएको सिट संख्याले अहिलेको परिस्थितिमा नयाँ सरकार गठनको स्पष्ट बाटो छैन । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमाले (४०) र राप्रपा(६) ४६ मतसहित मंगलबारदेखि सरकार छ । सरकार भर्सेस नेपाली काँग्र�. . .


विराटनगरमा स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्री वितरण सम्बन्धी तालिम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्री वितरणसम्बन्धी एकहप्ते तालिम सम्पन्न भएको छ । महानगरको पशुपन्छी विकास शाखाको आयोजना भएको तालिम मंगलबार सम्पन्न भएको हो । विराटनगरको १९ वटै वडाबाट २६ जना मासु व्यवसायीको तालिममा सहभागिता रहेको पशुपन्छी शाखाका प्रम�. . .


विराटनगरमा`ए टु जेड´मोबाइलको नयाँ शाखा विस्तार

विराटनगर । लामो समयदेखि विराटनगरमा मोबाइल विक्री वितरण गर्दै आएको ए टु जेड मोबाइलले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । मंगलबार एक कार्यक्रमको बीच विराटनगर ७ स्थित मेनरोडमा आफ्नो नयां शाखा विस्तार गरिएको ए टु जेड मोबाइलका संचालक जगदिश डागाले जानकारी दिए । ग्राहकहरुको सेवा सुविधा लागी नयाँ शाखा संचाल�. . .


कोशी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

विराटनगर । माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलबार माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरुले मुख्यमन्त्री �. . .