विराटनगर

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा तनावग्रस्त

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा अहिले तनाग्रस्तको स्थिती सिर्जना भएको छ । प्रमुख बाबुराम तिम्सिना सहित ६ जना थुनिएपछि अहिले त्यहाँको माहोल तनावग्रस्त बनेको हाम्रा सहकर्मीले बताएका छन् । आज दिउसो क्याम्पस प्रमुख सहित सहायक काम्पस प्रमुख विष्णुदेव दास, सुशिल अधिकारी, शि�. . .


विराटनगरमा डिडिसीको एक बर्ष अगाडीको पनिर भेटिएपछि…

विराटनगर । डिडिसी कम्पनीले उत्पादन गरेको पनिरमा एक बर्ष अगाडीको मितिमा प्याकेजिङ्ग गरिएको भेटिएको छ । उत्पादन भएको मितिले ३ महिनासम्म मात्र प्रयोग गर्न पाईन्छ । तर विराटनगर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको पनिरको प्याकेजमा भने एक बर्ष अगाडीको मितिमा बनेको पनिर बजारमा भेटिएको हो । विराटनगर ४ का य�. . .


यसपालि तापक्रमले धेरै ठाउँमा रेकर्ड ब्रेक गर्दै

काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले रेकर्ड ब्रेक गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार यस वर्ष बुधबार जेठ २४ गतेसम्मको तथ्याङ्क�. . .


कोशी प्रदेशका उपसभामुख भन्छन् : आफ्नै घर जाँदा असुरक्षित भए

विराटनगर । कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले आफ्नै घर जाँदा असुरक्षित भएको बताएकी छिन् । कोशी प्रदेश समाजिक विकास मन्त्रालयको सहयोग र संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा आज (शुक्रबार) महिला पत्रकारहरुका लागि संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम कार्यक्रमलाई सम्बोधन गर्दै. . .


महिला पत्रकारहरुका लागि संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु

विराटनगर । दुई दिवसीय महिला पत्रकारहरुका लागि संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। कोशी प्रदेश समाजिक विकास मन्त्रालयको सहयोग र संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा आज (शुक्रबार) देखि दुई दिवसीय महिला पत्रकारहरुका लागि संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि �. . .


बुढीगंगामा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

विराटनगर । बुढीगंगा गाउँपालिका-४ कोशी लोकमार्ग स्थितमा ट्रकको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे ना.४ ख ९५०० नम्बरको ट्रकले ठक्कर दिँदा घाईते भएका स्थानीय साईकल यात्री ६० बर्षीय बिर बहादुर रायको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने. . .


नेपालको प्रतिनिधित्व गर्दै भारतमा सहभागी जनाउने खेलाडीको विदाई

विराटनगर । मित्रराष्ट्र भारतमा हुन लागेको “अल ईन्डिया ओपन फुल कराँते टुर्नामेन्ट २०२३” मा सहभागी जनाउन लागेका खेलाडीहरुको विदाई गरिएको छ । भारतको अलिपुदार न्यौटन वेष्ट वेङगालमा जुन १० र ११ गते हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपाल क्योकुशिन बुँदो कराँते साकाई संघको तर्फबाट जाने खेलाडीहरुलाई वि�. . .


विराटनगरको ग्रीनल्याण्ड कलेजका उकृष्ट विद्यार्थीलाई बधाई तथा अभिनन्दन

विराटनगर । विराटनगरको ग्रिनल्याण्ड कलेजले आफ्ना उकृष्ट हुने पूर्वविद्यार्थीलाई बधाई तथा अभिनन्दन गरेको छ । कलेजले विहीबार एक कार्यक्रमको आयोजना गरी कलेजमा विभिन्न संकायमा अध्ययन गरेका ३९ जना विद्यार्थीहरुलाई उच्च सम्मान गर्दै विदाई तथा अभिन्नदन गरेकको हो । कलेजमा एम.बि.बि.एसका ५, बि.एस्सी. नर्सि�. . .


विराटनगरका अधिकांश अभिभावकको प्रतिकृया ‘गर्मी धेरै छ, विद्यालय बन्द गरेर घरमै सिकाई गरौ’

तराइका जिल्लामा गर्मी चरम उत्कर्षमा पुगेको छ । विराटनगरमा पनि ४१ डिग्री देखी ४२ डिग्री सम्म तापक्रम पुगेको छ । गर्मीको मारमा सबैजना परेका छन् । बालबालिका देखि बृद्धसम्म अहिले चरम गर्मी खप्न बाध्य बनिरहेका छन् । अत्यधिक गर्मीको मारमा परेको एउटा मुख्य समुह स्कुल जाने बालबालिकाहरु हुन् । चरम गर्मीमा बि�. . .


मेयर कोइरालाको निर्देशनपछि विराटनगर बसपार्कबाट सुर्तीजन्य पदार्थ बरामद

विराटनगर । विराटनगरस्थित बसपार्कबाट महानगर प्रहरीले सुर्तीजन्य पदार्थ बरामद गरेको छ । प्रभातकालीन अनुगमनका क्रममा खुलेआम सुर्तीजन्य पदार्थ बिक्रीवितरण गरेको भेटिएपछि महानगरका मेयर नागेश कोइरालाले महाननगर प्रहरीलाई तत्काल बरामद गर्न निर्देशन दिनु भएको थियो । मेयर कोइरालाको निर्देशनपछि महान�. . .


कोशी प्रदेशका उपसभामुख दनुवार र एमाले उपनेता राना माथि पहिचानपक्षधरद्धारा दुर्व्यवहार

विराटनगर । कोशी प्रदेश एमालेका उपनेता राम राना मगरलाई पहिचानपक्षधरले कालोमसो दलेका छन् । प्रदेश १ पुन:नामाकरण संघर्ष समितिका संयोजक डकेन्द्रमान सिंह थेगिमले मगरलाई कालो मसो दलेका पुष्टि गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘आज ०८० जेठ २४ गते इ.न.पा–११ सोयाकमा कोशी प्रदेश नामका प्र. . .


विराटनगर महानगरलाई टेर्दैनन् संस्थागत विद्यालय : छात्रवृत्तिको विवरण बुझाउन आनाकानी

विराटनगर । विराटनगर महानगरपालिकाको सिस्टममा ८९ वटा संस्थागत विद्यालयको रेकर्ड छ । निजी लगानीका विद्यालयको संख्या भने महानगरपालिका भित्रै एकसयको हाराहारीमा छ । निजीस्तरका विद्यालयको संस्थागत संगठनहरु छन् । प्याब्सन, एन–प्याब्सन, हिसान जस्ता संगठनमा शैक्षिक–प्राज्ञिक व्यक्तित्वहरुको प्रतिनिधि. . .