विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै संघीयता बलियो हुने बताउनु भएको छ । उहाँले संघीयता बलियो नभएसम्म मुलुकको विकाससमेत नहुने बताउनुभयो । इस्वी सम्वत् २०२३ को अवसरमा महानगररवासीसहित स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिंदै . . .
काठमाडौँ । सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रा�. . .
प्रेम देवान विराटनगर । अंग्रेजी महिनाको २०२२ लाई आज राती १२ बजे विदाई गरिदैछ । १२ बजेपछि अग्रेजी महिनाको २०२३ लाई आज स्वागत गरिदैछ । विशेषगरी भारत लगायत पस्चिमा मुलुकहरुमा अग्रेजी महिनाको नयाँ बर्षलाई विशेष रुपमा मनाउने गर्दछन् । पछिल्लो समय नेपालमा पनि अग्रेजी महिनाको नयाँ बर्षलाई विशेष रुपमा मना�. . .
काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–द�. . .
विराटनगर । विराटनगरमा सम्पन्न भएको २७ औँ संस्करण टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ,जसमा एभरेष्ट स्कुल विराटनगर पनि विजेता बन्न सफल भएको छ । विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा सम्पन्न प्रतियोगितामा एभरेष्ट स्कुलले उपाधी आफ्नो पोल्टामा पारेको हो । त्यस्तै दोस्रो स्थानमा सग. . .
विराटनगर । विराटनगर– १० मा रहेको कान्तीपुर कलेजले सप्ताहव्यापी खेलकुद सुुरू गरेको छ । कलेजमा शुक्रबार एक कार्यक्रम आयोजना गरी सप्ताहव्यापी खेलकुद सुरु गरेको हो । सप्ताहव्यापी खेलकुदमा फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल भुवन नेप�. . .
विराटनगर । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउदै आएका छन् । यसै अवसर. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) की अध्यक्ष स्व. पबि गुरुङको निधन प्रति सातवटै प्रदेशमा शोक सभामा गरिएको छ । नाबुन केन्द्रीय अध्यक्ष गुरुङको निधन भएको आज ११ औं दिनमा ७ प्रदेश भरी जिफन्ट तथा सम्पुर्ण घटक युनियन साथै राष्ट्रिय सौदर्यकर्मी युनियनले श्रद्धाञ्जली अर्पण गर्नुका स�. . .
विराटनगर । रानी भन्सार छलेर विराटनगर ल्याइएको ठुलो परिमाणको तस्करीको कपडा बरामद गरिएको छ । विराटनगर-७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर भन्सार कार्यलय र प्रहरीले ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको हो । साहले क्यारिङ्गमार्फत तस्करीको कपडा ल्याउने गरेको खुलेको छ । सुनसरी र मोरङका �. . .
विराटनगर । गुरुङ समुदायले तमु ल्होसार विराटनगरमा पनि मनाएका छन् । गुरुङ समुदायले बाघ वर्ग (तो ल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग(हि ल्हो)लाई स्वागत गरी ल्होसार पर्व विराटनगरमा विविध कार्यक्रमको आयोजना गरि मनाएका हुन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा,. . .
विराटनगर । विराट मेडिकल तथा शिक्षण अस्पतालको ९ औँ वार्षिक उत्सवमा तीन दिवसीय निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न भएको छ । निःशुल्क स्वास्थ्य परिक्षण अन्र्तगत रक्तदान कार्यक्रम, आँखा शिविर, मुटु रोगको परिक्षण साथै अल्ट्रसाउण्ड सिविर कार्यक्रम भएको थियो । आँखा शिविरको पहिलो दिन तीन स्थानका. . .
विराटनगर । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा विराटनगरका नेता अमृत अर्याललाई गम्भीर धोका भएको छ । सभापति शेरबहादुर पक्षका अर्याललाई आफ्नै समर्थक वा प्रस्तावकले समेत धोका दिएपछि उनले २ मतमा चित्त बुझाउनु परेको छ । तीनजना प्रतिस्प्रर्धिमध्ये झापाका उद्धव थापा निर्वाचित भएका छन् । थापा�. . .