विराटनगर । नगर बालक्लब सञ्जाल विराटनगर महानगरपालिकाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । गत शनिबार भएको भेलाबाट निर्वाचित भएका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई महानगरको सभाहलमा आज आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा सञ्जालका संरक्षणस. . .
विराटनगर । छोरा नजन्माएको आरोपमा विराटनगर–१० को एक परिवारले छोरा–बुहारीलाई नै घरनिकाला गरिदिएको छ । विवाह गरेको ९ वर्षसम्म हुँदा तीन छोरी जन्मिएका छन् । जसमध्ये पहिलो छोरीको ११ दिनमै निधन भएको थियो । दोस्री ४ वर्ष र तेस्री छोरी २ वर्षको भएपछि आफ्नै परिवारले घर निकाला गरिदिएको पीडित शिवकुमार रायले गु�. . .
विराटनगर । मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा सबभन्दा बढी मतदाता रहेको मोरङमा प्रतिनिधिसभा सदस्यमा १ सय ५ र प्रदेशसभा सदस्यमा १ सय १० गरी २ सय १५ उम्मेदवार थिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र ६ र प्रदेशसभा निर्वाचन क्षेत्र १२ वटा रहेको यस जिल्लाका अधिकांश उम्मेदवारले प्रदेश १ निर्वाचन आयोगको कार्य�. . .
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता बन्नका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् । विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको हो । यसअघि दलको नेतामा दावी गर�. . .
सुजता लिम्बू विराटनगर । डेमोक्रेसी रिसोर्स सेन्टर नेपालले निर्वाचन आयोगलाई र राजनीतिक दललाई सुझाव दिएका सुझाव दिएका छन् । मतदाता शिक्षा नियमित सञ्चालन गनुपर्ने मतदता शिक्षाका लागि स्थानीय भाषाको उपयोग गर्नुपर्ने समेत सुझाव दिँदै मतदान स्थलमा खटिने सबै कर्मचारीलाई निर्वाचन विधि र प्रक्रियाबार. . .
विराटनगर । विराटनगर महानगरपालिका १६ नम्बर वडा कार्यलयका कर्मचारीले एक सेवाग्राहीलाई कुटपिट गर्दा गम्भिर घाईते भएका छन् । उपभोक्ता समिति गठनका लागि समितिमा बस्नेहरुको जग्गाको कर तिर्न पुगेका विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया बस्तीका ४० बर्षिय अनिल खतिवडालाई कर्मचारीले कुटेका हुन् । उनला. . .
काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । पोखराले विराटनगरलाई जितका लागि एक सय ३६ रनको चुनौती दिएको थियो । जव. . .
विराटनगर । कांग्रेसका नेता शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकारले आर्थिक, राजनीतिक र सामाजिक स्थिरता दिनुपर्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार प्रदेश सांसदहरुसँगको चियापान समारोहमा कोइरालाले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले सरकारले अत्यन्तै गम्भीरतापूर्व. . .
विराटनगर । नेकपा एमाले मोरङले भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको समिक्षा गर्दै संगठन सुदृढीकरणमा लाग्ने निर्णय गरेको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले निर्वाचनका अघि वा पछि भएका र नेता कार्यकर्ताको भूमिकालगायतका विषय समेटेर आगामी दिनमा ध्य�. . .
विराटनगर । विराटनगर बिहीबार कुहिरोको घुम्टोले छोपिएको छ । हिउँदमा कुहिरोले छोपेको विराटनगरमा चिसो निक्कै बढेको छ । चिसोसँगै विराटनगरका विभिन्न स्थानमा आगो बालेर ताप्न थापिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगर एयरपोर्टका प्रमुख विकास देउजाका अनुसार बिहीबार न्यूनतम तापक्रम ८ दशमलव �. . .
काठमाडौँ । पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण प्रवाह गर्न विराटनगर क्षेत्रमा सञ्चालित वाणिज्य बैंकहरु तयार भएका छन् । आन्तरिक आम्दानीलाई बलियो बनाउने अभियानअन्तर्गत महानगरले वाणिज्य बैंकका प्रादेशिक कार्यालयका प्रमुखहरुलाई बोलाएर बुधबार छलफल गरेक�. . .