विराटनगर । नेपाल परिवार दल मोरङका जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य सरोज पौडेल र उपाध्यक्ष एवं केन्द्रिय सदस्य समेत रहेका लोक बहादुर गिरी, पार्टी जिल्ला सदस्य एवं भातृ संगठन पिस फोर्स मोरङका जिल्ला संयोजक रबिन शर्मा लगाएत सम्पुर्ण ३१ जना जिल्ला कमिटीका पदाधिकारीद्वारा साधारण सदस्यता पनि नरहने गरि �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिमा दुईजनालाई कार्यसमिति सदस्य र सातजनालाई आमन्त्रित सदस्यमा मनोनित गरिएको छ । महासंघका अध्यक्ष राजेन्द्र राउतसहित कार्यसमितिको पदास्थापन कार्यक्रमको अवसर पारेर आइतबार उनीहरुलाई मनोनित गरिएको हो । महासंघका अध्यक्ष राउतले विधान अनुसार सरु . . .
विराटनगर । विराटनगर महानगरपालिका-११ पाञ्चाली मोड स्थितबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । विराटनगर-१५ का ४३ वर्षीय अनिल यादबलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटी(RIT) बाट खटिएको प्रहरी टोलीले बी आर ३३ जेड९७९६ नम्बरको मोटरसाईकलमा सव�. . .
विराटनगर । भ्रष्टाचार विरुद्धको अभियानमा विराटनगरका युवाहरु अर्धनग्न भएर विरोध जनाएका छन् । विराटनगरस्थित ट्राफिक चौकमा युवाहरुले आइतबार भ्रष्टाचारको विरुद्धमा अर्धनग्न भएर विरोध जनाएका हुन् । मुलुकाको राजनीतिक दल र सिस्टम नै नाङ्गो भईसकेकाले यसको विरोधमा सरकारलाई सांकेतिक रुपमा खबरदारी स्वर�. . .
विराटनगर । उद्योग संगठन मोरङको आगामी दुईवर्षे कार्यकालका लागि राकेश सुरानाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । शनिबार भएको निर्वाचनमा सुरानासहित कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । आगामी कार्यकालको नेतृत्व चयनका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष्ँ पदमा न�. . .
काठमाडौँ । पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित सबै बालबालिकालाई आज खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित बालबालिकालाई खोप लगाउने भएको हो । यसअघि वैशाख १५ गते नियमित खोप दिइएको थियो। छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खो�. . .
विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ । सुनसरीको इटहरीमा शनिबार नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अनौपच. . .
विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेश नामको विरुद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रदेशसभाले विविधरुपमा नामकरण गरिसकेको अवस्थामा पहिचानवादीले अधिकारप्राप्तिका लागि हिंसाग�. . .
विराटनगर । बुढीगंगा गाउँपालिका ७ स्थित डंग्राहाका एक युवा सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका छन् । स्थानीय ४० वर्षीय दिनेश कुमार माझी शनिबार बिहान ६ बजे प्रसारण लाइनको पोलमा चढेको स्थानीयले बताएका छन् । माझीले सडकमा निर्माण भइरहेको रि. . .
विराटनगर । भ्रष्टाचार विरुद्धको अभियान विराटनगरमा पनि सुरु भएको छ । नागरिक समाजका अगुवाहरूको सहभागितामा बिहीबारदेखि अभियान सुरु भएको हो । विराटनगरको ट्राफिक चोकबाट सुरु भएको सो अभियान अनिश्चितकाल रहने अभियानमा सहभागि रहेका पूर्व सांसद सूयर्माराज राईले जानकारी दिए । उनका अनुसार नागरिक समाजका अग�. . .
विराटनगर । महेद्र मोरङ क्याम्पसका विद्यार्थीहरुलाई आत्म सशक्तिकरणको लागी योगा ध्यान शिविर तथा खेलकुदका कार्यक्रमहरु संचालन गरिएको छ । महेद्र मोरङ क्याम्पसका बिबिए संकायका विद्यार्थीहरुलाई लक्षितगरी आत्म सशक्तिकरण योगा ध्यान र खेलकुदका कार्यक्रमहरु संचालन गरिएको हो । विराटनगर १० मा रहेको ब्रह�. . .
विराटनगर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विराटनगरमा १३५ जनाले एकसय दिन रोजगारी पाएका छन् । आर्थिक वर्ष २०७९÷२०८० को रोजगार कार्यक्रम विराटनगरका १९ वडामध्ये ९ वडामा चलिरहेको छ । महानगरले चालु आर्थिक वर्षका लागि गतवर्ष फागुनमा सूचना जारी गरेको थियो । चैतमा आकांक्षीहरुले बुझाएको आवेदन सर्�. . .