विराटनगर

विराटनगरमा फुकाईदैछ पोलमा थुप्रिएको तारको गुजुल्टो

विराटनगर । विराटनगरको ट्राफिक चौकमा मंगलबार बिहानदेखि एउटा पोल आसपास ठूलो भीड लाग्यो । काम थियो, पोलमा जथाभावी जेलिएको तार व्यवस्थापन गर्ने । महानगरपालिकाले विराटनगरलाई सौन्दर्यकरण गर्ने योजना अनुसार जथाभावी पोलमा गुजुल्टिएको तार हटाउन इन्टरनेट कम्पनी र केवल सञ्चालकहरुलाई यस अगाडी नै आग्रह गरेर. . .


नर्सको सपना ब्रेक : विराटनगरमा ह्याण्डी क्राफ्टमा भविष्य खोज्दै सोनी

सुजता लिम्बु विराटनगर । धरानदेखि काठमाडौँसम्म पुग्दा सोनी सुनवारको सपना नर्स बन्ने थियो । उनी काठमाडौँ बसेर नर्सको कोर्ष तयारी गर्दैगर्दा कुनै व्यवसाय थाल्छु या चाँडै घर फर्किन्छु भन्ने सोँचेकी थिइनन् । तर, नर्सको इन्ट्रान्स परीक्षामा उनी सफल हुन सकिनन् । योसँगै उनको नर्स बन्ने सपना बीचैमा ब्रेक ला. . .


विराटनगरका स्पिनर दीपेश कँडेलको मलेसियाविरुद्ध घातक बलिङ

विराटनगर । विराटनगरका युवा बायाँ हाते स्पिनर दीपेश कँडेलले आइसिसी यू १९ विश्वकप एसिया कप छनोटमा मलेसियाविरुद्ध घातक बलिङ प्रदर्शन गरेका छन् । यूएईस्थित मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले ३५ ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनाएको छ । दीपेशले १० ओभरमा ४ मेडनसहित ११ रन खर्चेर �. . .


बुढीगंगामा दुर्घटना भई मृत्यु हुनेको पहिचान खुल्यो

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-४ कोशी लोकमार्गमा मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको दुईजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सप्तरी सप्तकोशी गाउँपालिका- १ का १९ बर्षीय निसान चौधरी र पछाडी सवार सुनसरी रामधुनी नगरपालिका- ९ का १६ बर्षीय समिर चौधरी रहेका छन् । सोमबार बिहान ९ ब�. . .


छुर्पी अमेरिका निर्यात हुन थालेपछि विराटनगरस्थित आयोजनामा घट्यो दूधको संकलन

विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनामा कच्चा दूधको संकलन घटेको छ । दुग्ध विकास संस्थानअन्तर्गतको दूधको मूल्य कम रहेका कारण किसान निजी डेरी र स्वालम्बी उद्योगतर्फ आकर्षित हुँदा आयोजनामा दूध संकलन घटेको हो । दुई वर्ष अघिसम्म दैनिक ४० हजार लिटर दूध प्रशोधन गगथर्दै आएका आयोजनामा सिजनमा पनि प्रशोधन १�. . .


विराटनगरबाट स्रोत नखुलेको भारतीय रकम सहित ३ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-९ चुलाचुली मार्ग स्थितबाट स्रोत नखुलेको भारतीय रकम सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआइटी) समुहबाट खटिएको प्रहरी टोलीले मोरङ जहदा गाउँपालिका-७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र �. . .


मेडिकल कलेज चलाउन कोशी अस्पताल प्रयोगका लागि पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा र स्वास्थ्य मन्त्रालयसँग सम्झौता

विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई प्रयोग गर्ने गरी सम्झौता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्�. . .


विराटनगरमा जारी अन्तर स्कुल हव लिग क्रिकेट : सत्यनारायण र पोखरीया स्कुल विजयी

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर-६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा सोमबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा सत्यनारायण स्कुल र पोखरीया स्कुल विजयी भएका छन् । पहिलो खेलमा सत्यनारायण स्कुलले विनायक स्कुललाई १ सय ६२ रनको विशाल अन्तरले . . .


वाईपीजी फेलोशिप तालिम सम्पन्न

विराटनगर । विकल्प एन अल्टरनेटिभ र पोखरा रिसर्च सेन्टरको संयुक्त आयोजना तथा अमेरिकी दुतावास काठमाडौँको सहयोगमा आयोजना गरिएको "युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप कार्यक्रम" प्रदेश १ को पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ । २० देखी ३० वर्षका युवाहरुलाई कानुन तथा सार्वजनीक निति निर्माणमा सहभागी गर�. . .


बुढीगंगामा दुर्घटना हुँदा दुई जनाको मृत्यु, अझै पहिचान खुलेन

विराटनगर । मोटर साईकल दुर्घटना हुँदा मृत्यु भएको दुईजनाको अझै पहिचान खुल्न सकेको छैन । बुढीगंगा गाउँपालिका ४ मा मोटर साईकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार सोमबार बिहान करिब ९ बजे बुढीगंगा गाउँपालिका ४ स्थित दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको �. . .


कवाडीमा बिक्रीका लागि राखिएका बेड र स्ट्रेचर रंगरोगन गरेर पुनः प्रयोगमा

विराटनगर । कोसी अस्पताल विराटनगरमा कवाडीमा बिक्री गर्न बाहिर निकालिएका स्टिलका सामाग्री मर्मत गरेर पुनः प्रयोगमा ल्याइएको छ । पुराना संरचना भत्काउँदा त्यहाँ भित्र रहेका स्टिलका बेड, नर्सिङ्ग स्टेसन, स्ट्रेचर लगायतका सामाग्री मर्मत गरेर प्रयोगमा फर्काइएको हो । अस्पताल विकास समितिका सदस्य मुकेश ब�. . .


सहकारीको रकम अपचलन गरेको आरोपमा व्यवस्थापक पक्राउ

विराटनगर । सहकारीको रकम अपचलन गरेको आरोपमा कटहरी–२ को नव आदर्श बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक उमेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ । सहकारीका व्यवस्थापक मण्डललाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको हो । मोरङका प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले आर्थिक हिनामिना भएको भन्ने जानक�. . .