विराटनगर

विश्व एड्स दिवस : नेपालमा ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमि

काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ सङ्क्रमणमा कमि आएको जनाइएको छ । . . .


कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : नेता डा कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताउनुभएको छ । विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित थप अ�. . .


व्यवस्थित र विकसित विराटनगर महानगर बनाउने अभियानमा साथ दिन मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन आग्रह गरेका छन् । सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै मेयर कोइरालाले निर्वाचित भएर आएपछि सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गरेका छन् । हाल महानगर फुटपाथ नियन्त्रण. . .


विराटनगरको सत्यनारायण मा.वि.को सुधारपछि अवकास भए प्रअ खरेल

विराटनगर । शिक्षण पेसामा धेरैले लामो अनुभव सम्हाल्छन् । विज्ञ पनि मानिन्छन् । अनुभव र ज्ञानले भरिएको व्यक्ति क्रमशः सम्बन्धित क्षेत्रमा विज्ञ सावित हुनु स्वभाविक हो । विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयका प्राचार्य धर्मानन्द खरेल बुधबारदेखि सेवा अवकास भएका छन् । शिक्षण पेसामा अनुभवी र शै. . .


विराटनगरका विद्यार्थीहरुलाई लक्षित गर्दै ‘एनवाईइएफ आइडिया कन्टेस्ट २०२२’ कार्यक्रम आयोजना हुने

विराटनगर । विराटनगरमा विद्यार्थीहरुलाई लक्षित गर्दै 'एनवाईइएफ आइडिया कन्टेस्ट २०२२' कार्यक्रम आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी मंच, विराटनगर च्यापटरले पत्रकार सम्मेलनको आयोजना गर्दै उद्यमशिलाताको प्रारम्भ विचारबाट हुने अभिप्रायका साथ कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि कार्यक�. . .


विराटनगर–१४ पुरानो हवाई फिल्डमा विराट एक्स्पोको तयारी पूरा

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित स्नातककोत्तर क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी पूरा भएको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको उद्योग संगठन मोरङले जनाएको हो । आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट र�. . .


विराटनगरबाट शेखर कोइरालाले भने–पार्टी भित्र देउवाकै बर्चश्व

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्र सभापति शेरबहादुर देउवाकै बहुमत र बर्चश्व रहेको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गरेर नेता कोइरालाले आगामी संसदीय दलमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाकै जीत हुने बताएका हुन् । नेत�. . .


मुलुक आर्थिक रुपमा संकटतर्फ उन्मुख भइरहेको छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विराटनगरस्थित कोइराला निवासमा बुधबार बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रुपमा जर्जर हुने अवस्थामा पुगेको बताए । मोरङ क्षेत्र �. . .


प्रदेश १ सरकार कसको पोल्टोमा ?

सुजता लिम्बू विराटनगर । ५६ वटा प्रदेश निर्वाचन क्षेत्र भएको प्रदेश १ सबै क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ। यतिवेला निर्वाचनको मत परिणाम आएसँगै प्रदेश १ सरकार कुन दलको पोल्टोमा पर्ने हो भन्ने छलफलको विषय बनेको छ । पछिल्लो मत परिणामअनुसार प्रदेश १ का एमाले–राप्रपा र जसपाको गठबन्धनको सिट संख्या ध�. . .


परिसंघको युवा उद्यमी मञ्चमा प्रधान

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश-१ ले युवा उद्यमीलाई उत्साहित बनाउन सिएनआई युवा उद्यमी मञ्च गठन गरेको छ । काठमाडौंको केन्द्रिय समिति पछि नेपालमा पहिलो पटक सिएनआईको च्यापटर प्रदेश-१ मा मंसिर १२ गते गठन गरिएको हो। अनमोल प्रधानको स्थापक अध्यक्षतामा गठन भएको मञ्चको सदस्यमा सोनम शेर्पा, सुशन प्रध�. . .


विराटनगरमा हुन लागेको ’नेपथ्य ब्याण्डको लाइभ कन्सर्ट’ को तयारी अन्तिम चरणमा

विराटनगर । विराटनगरको हाटखोलामा मंसिर १६ गते हुन लागेको मानवताका लागि सांगीतिक यात्रा ‘नेपथ्य’ लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक समितिले विराटनगरमा बुधबार पत्रकार सम्मलेनको आयोजना गरी नेपथ्य लाईभ कन्र्सटको अन्तिम तयारीबारे जानकारी गराएको हो । एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स�. . .


‘नेपथ्य’ ब्याण्ड विराटनगर आउन अब तीन दिन मात्र बाकी

विराटनगर । फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ विराटनगर आउन अब ३ तीन दिन मात्रै बाकी रहेको छ । ‘नेपथ्य’ ब्याण्डको लाइभ कन्सर्ट आउँदो मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानमा हुने भएको हो । बेसहाराका लागि मुलुकका १० सहरमा साङ्गीतिक यात्रा आयोजना गर्न लागिएको. . .