विराटनगर । विराटनगर बरगाछी उत्तर खालि चउरमा रोकि राखिएको पुरानो एम्बुलेन्समा एक युवक मृत अवस्थामा फेला परेका छन्। पहिचान खुल्न नसकेका युवा एम्बुलेन्स भित्र मृत फेला परेका हुन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलि पुगेको छ । प्रहरीले मुचुल्का उठाई कोशि अस्पतालमा पोष्टमाटको पठाएको छ । अन. . .
विराटनगर । साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित विराटनगरका कवि र कविता नामक कृतिको लोकार्पण गरिएको छ । साहित्यकार पोखरेलद्वारा सम्पादित उक्त पुस्तकमा वि.सं.१९५३ देखि २०४९ सम्म जन्मिएका विराटनगरका १८३ जना कविका कविताहरु समावेश गरिएका छन् । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त का�. . .
विराटनगर । कोशी नाम खारेज गरेर बहुपहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने माग गर्दै भईरहेको आन्दोलनप्रति माओवादी केन्द्रले ऐक्यवबद्धता जनाएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नामाकरण सच्याउनका लागि भइरहेको पहिचान पक्षधरहरुको शान्तिपूर्ण आन्दोलनप्रति �. . .
विराटनगर । विराटनगरबाट पाँच दिनदेखि हारएकी एक बालिका अझै भेटिएको छैन । झरना चोक रामपुरकी १२ वर्षिया निर्जला कुमारी सहनी चैत्र १२ गतेबाट विराटनगरदेखि हराएकी हुन् । प्रहरी समक्ष खोजतासको निवेदन दिँदा समेत अझैसम्म उनी फेला परेकी छैनन् । उनको परिवारले खोजतलासका लागि प्रहरी समक्ष निवेदन दिएपछि अनु�. . .
विराटनगर । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी कर्मचारीहरुलाई संयुक्तरुपमा भीड नियन्त्रण अभ्यास सम्पन्न भएको छ । आज कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको अभ्यास मैदानमा भएको भीड नियन्त्रण अभ्यासमा प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण रानी, नेपा�. . .
विराटनगर । विराटनगरमा शनिबार (भोलि) विहान ५ः३० बजे शान्ति र अहिंसाका लागि म्याराथन दौड आयोजना हुँदैछ । जैन इन्टरनेशनल ट्रेड अर्गनाईजेशन अन्तर्गत जीतो लेडिज विंग विराटनगरले म्यराथन दौड प्रतियोगिता आयोजना गर्ने भएको हो । जीतो लेडिज विंगका विराटनगरका अध्यक्ष सन्तोष जैनले दौडको सम्पूर्ण तयारी पूरा भए. . .
विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालमा तीन महिने शिशुको घाँटीको सफल शल्यक्रिया भएको छ । सुनसरीको हरिनगरा– ३ का तीन महिने शिशु शिवेन्द्र ठाकुरको घाँटीको सफल शल्यक्रिया भएको हो । उनको घाँटीमा चाँदीको पाउजुको लक अड्किएको थियो । घाँटीमा चाँदी अड्किएको परिवारले थाहा पाएपछि उनलाई चैत्र ७ गते वि. . .
विराटनगर । रोटरी क्लब विराटनगरले इनरुवा अस्पताललाई चार थान मेसिन हस्तान्तरण गरेको छ। बिहिबार सुनसरी जिल्लाको इनरुवा अस्पताललाई क्लबले चार थान कार्डिक मनिटर मेसिन हस्तान्तरण गरेको हो । रोटरी क्लब विराटनगरका अध्यक्ष कविन श्रेष्ठले सो सामग्री मेडिकल सुपरिटेन्डेन्ट डा देवराज घिमिरेलाई हस्तान्�. . .
विराटनगर । विराटनगरस्थित रोडशेष चोक १४ गते मंगलबार बिहानसम्म शान्त रहेको चोक एकाएक तनावग्रस्त भयो । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै कोशी प्रदेशका पहिचान पक्षधरहरु आन्दोलन चार्काइ रहेका छन् । सो दिन पनि बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्बन्धी अन्तर क्रियात्. . .
प्रेम देवान विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा आक्रमक देखिएको महानगरपालिका विरुद्ध व्यापारी प्रतिरोधमा उत्रन थालेका छन् । महानगरको कार्यले व्यापारलाई असर गरेको भन्दै व्यापारीले सडक निषेध पार्किङ्गको निर्णय विरुद्ध सांकेतिक रुपमा अवज्ञा दर्शाउन थाले. . .
विराटनगर । उद्योग संगठन मोरङ महिला उद्यम समिति र अमेरिकन कर्नर विराटनगरले महिला उद्यमी र व्यवसायीहरुका लागि वित्तीय साक्ष्ँरता सम्वन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले वित्तीय साक्षरताले आर्थिक लक्ष्य निर्धारण, पू“जीको व्यवस्थापन, आफनो सम्पत. . .
विराटनगर । विराटनगर महानगरपालिकाले क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दीपेश कँडेललाई बिहीबार नगदसहित सम्मान गरेको छ । विराटनगरस्थित सहिद रङ्शालामा विराट गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा दुवैजनालाई जनही रु एक लाख एक हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । कोशी प्रदेशका सामाजिक �. . .