विराटनगर । ‘रामनवमी’ पर्वको अवसरमा विराटनगरमा आज शोभा यात्रा निकाल्ने भएको छ। विराटनगर-९ बुध हाटस्थित श्री पंचमुखी हनुमान मन्दिरबाट आज दिउँसो २ बजे विराटनगरमा शोभा यात्रा निकाल्ने श्री पंचमुखी हनुमान मन्दिर संचालक समितिले जनाएको छ। हनुमान मन्दिरदेखि रोडशेष,महेन्द्र चोक,शनिमन्दिर विजुली अफिस, �. . .
विराटनगर । नेपाल पत्रकार महासङ्घको ६८ औँ स्थापना दिवसका अवसरमा मोरङ शाखाले दुई जनालाई पुरस्कृत गरेको छ । यस वर्षको ‘षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार’ सूचनाको हकको क्षेत्रका अभियान्ता काशीराज दाहाल र ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ अनलाईन खरबरमा विराटनगरबाट कार्यरत पत्�. . .
एमजी भेइकलको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपालमा नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेड एसयूभीको प्रि-बुकिङ खुला गरेको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा पनि यसको बुकिंङ सुरु भएको छ । विराटनगरको गोग्राह चोकमा न्यु पीआर सप्लायर्सले बिक्रेताको रुपमा रहेको छ । यस ईभीमा २८�. . .
विराटनगर । सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज घरेलु टोली विराटनगर सिटी एफसी र भारत केरलाको लुका सकर क्लब खेल्ने भएका छन् । विराटनगर शहीद रंगशालामा फाइनल खेल साँझ ६ः४५ बजे हुने छ । लुका सकरको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । लुका सकरको पहिलोपटक विराट गोल्डकपको फाइनलमा. . .
विराटनगर । मोरङमा हुलाकी राजमार्ग निर्माण सुस्त हुँदा सास्ती बढेको भन्दै नागरिकले स्थानीय तहमा दवाव बढाएका छन् । विराटनगर महानगरपालिका र कटहरीका स्थानीयवासीले ठेकेदारले सडक भत्काएर छोडेपछि सास्ती बढेको भन्दै निर्माण पहल माग गर्दै दवाव बढाएका हुन् । कटहरी गाउँपालिकामा चार राजनीतिक दल र उद्योग वा�. . .
विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बिहीबार ६ ः ४५ बजे हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यम. . .
विराटनगर । ४१ क्लब विराटनगर-१ ले रक्तदान कार्यक्रम गरेको छ। क्लबले सोमबार विराटनगरको सेन्ट्रल मलमा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा ५१ प्रिन्ट रगत संकलन भएको क्लबका अध्यक्ष महेश बोहराले जनाकारी दिए। रक्तदान कार्यक्रमको संयोजक डा आर के सिंह रहेका थिए। कार्यक्रममा क्लबका अध्यक्ष बोहरा,. . .
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४-२ गोलले हराउँदै भारत केरलाको लुका सकर उपाधि नजिक पुगेको हो । जितसँग�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले औधोगिक करिडोर क्षेत्रका उद्योगको विगत र वर्तमानको अवस्था बारे विश्लेषणात्मक छलफल कार्यक्रम आयोजना गरेको छ । करिडोरका टेक्साइल, जुट, चिनी लगायतका विभिन्न उद्योग बन्द हुनुका कारण तथा कृषि र उद्योग क्षेत्रका जोखिमका बारेमा सम्वन्धित सरोकारवालाहरू. . .
विराटनगर । विराटनगरमा पहिचानवादी पक्षधरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा भएको दोहोरो झडपमा १८ जना घाईते भएका छन् । आन्दोलनकारी कार्यक्रमस्थलतर्फ बढ्न खोज्दा प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फ हानाहान भएको थियो । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्ब. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सडकको नाला सफाई कार्यलाई तिव्रता दिएको छ । पानीको निकास नहुँदा डुबानको समस्या भोग्नु पर्ने स्थितिलाई मध्यनजर गर्दै यसवर्ष वर्षात अगाडी नै नाला सफाई गर्ने काम भईरहेको छ । नाला सफाई गर्ने टोलि स्थलगत रुपमै उपस्थित भएर घरधनीको निकास समेत हेर्ने गरेका छन् । यसरी टोलि�. . .
विराटनगर । विराटनगरमा पहिचान पक्षधरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीको घेरा तोडेर आन्दोलनकारी विराटनगरको बीग होटलतर्फ प्रवेश गर्न खोजेपछि हवाई फायर तथा अश्रुग्यास प्रहार गरेर तितरबितर बनाउने प्रयास भएको हो । विराटनगरको होटेल बिगमा दिगो विकास ल�. . .