विराटनगर

विराटनगरको पार्किङ्ग व्यवस्थापन : सरकार सधैं नालायक, नागरिक लायक !

प्रदेश १ हुँदा तत्कालिन मुख्यमन्त्री शेरधन राईले पूर्वाधार निर्माणसँग सम्बन्धित सरोकारवाला कार्यालयका प्रमुखहरुको एउटा छलफल आयोजना गरेका थिए । २०७५ सालमा आयोजना भएको छलफलको निष्कर्ष थियो–सडक सवारी गुड्न बनेका हुन्, त्यसको स्वरुप सडक कै जस्तो हुनुपर्छ । छलेन सडक आयोजनाका तत्कालिन प्रमुख बद्रीप्र�. . .


विराटनगरको पर्पल हेजमा नविन के भट्टराईको सांगीतिक प्रस्तुति

विराटनगर । नेपालीहरुको नयाँ बर्षलाई स्वागत गर्दै विराटनगरको ‘पर्पल हेज एण्ड रिर्सोट’मा ‘न्यु इयर ईभ २०८०’को सांगीतिक कार्यक्रम हुने भएको छ । विराटनगर एयरपोर्ट रोडमा रहेको ‘पर्पल हेज एण्ड रिर्सोट’मा साँस्कृतिक कार्यक्रम सहित नयाँ बर्षलाई भव्य स्वागत गर्दै मनाईने भएको हो । विराटनगरको जिके फिल्म �. . .


महानगरको निर्णय विरुद्ध विराटनगरका व्यापारी, महानगर आफ्नो अडिक नछाड्ने

विराटनगर । विराटनगर महानगरपालीकाले प्रदेश राजधानी विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागी परेको लामो समय भईसक्यो । यो समयमा विकासका कामहरुले राम्रै गति लिएको पनि धेरै उदाहरण छन् । यसैक्रममा महानगरले विराटनगरको बजार क्षेत्रका सडक र भीडभाडलाई पनि व्यावस्थित गर्नक. . .


विराटनगरमा वैकल्पिक पार्किङलाई थप व्यवस्थित बनाउँदै लैजाने निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ । महानगरपालिकामा सोमबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्व�. . .


विराटनगरको संजिवनी डेन्टलमा दन्त प्रत्यारोपणको क्षेत्रमा नयाँ प्रयोग

विराटनगर । विराटनगर ७ स्थित गहेली मार्गमा रहेको संजिवनी डेन्टल केयर सेन्टरले दन्त प्रत्यारोपणको क्षेत्रमा नयाँ प्रयोग गरेको छ। दन्त चिकित्सकको टिमले दन्त प्रत्यारोपणको क्षेत्रमा नयाँ प्रविधीको सफल प्रयोग गरेको हो। डा. फरवार्ड सिलवालको नेतृत्वमा रहेको डा. शोभना ज्ञवाली सिलवाल, डा.सञ्जिता कटुवाल �. . .


पछिल्लो २४ घण्टामा देशभर ७६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ७६ जना कोरोना संक्रमित थपिएका छन् । ११५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २८७०३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल देशभर कोरोनाका सक्�. . .


विराटनगरमा शनिबार ‘साइक्लोथन’, चारसय सहभागि साइकलमा सवार गराउने योजना

विराटनगर । रोटरी क्लव अफ विराटनगर फ्यूजनले आगामी शनिबार विराटनगरमा ‘साइक्लोथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘पेडल फर एजुकेशन’ नाराका लागि यो वषै चौंथो ‘साइक्लोथन’ प्रतियोगिता आयोजना हुने भएको हो । क्लवका अध्यक्ष स्वेता तोदीका अनुसार खुल्ला रुपमा सहभागिहरुले आफ्नो नाम दर्ता गर्नसक्नेछन् । ज�. . .


सिलाई बुनाई श्रमिक संघ कोशी प्रदेशको अध्यक्षमा मोहम्मद अफजल हुसैन गुल्जार निर्वाचित

विराटनगर । नेपाल ईब्रोईडरी ह्याण्डी क्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघ कोशी प्रदेशको अध्यक्षमा मोहम्मद अफजल हुसैन गुल्जार निर्वाचित भएका छन् । शनिबार विराटनगरमा भएको संघको पाँचौ अधिवेशनबाट गुल्जार दोस्रो कार्यकालका लागि कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएका हुन् । संघको नयाँ कार्यसमितिमा तीन. . .


सीमा क्षेत्रमा भारतीयबीच गोलि हानाहान, एकजना घाईतेको विराट नर्सिङमा उपचार हुँदै

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिक भारतको जोगबनी–४ इन्द्रनगर टिकुलिया बस्तीमा लागुऔषध कारोबारीबीच गोलि हानहान भएको छ । सोमबार बिहान ४ बजे टिकुलिया वस्तीका अंकित सिंहलाई गोलीको छर्रा लाग्दा घाईते भएका छन् । घाईते सिंहको विराट नर्सिङ्ग होममा उपचार भईरहेको छ । सिंह पनि लागुऔषध कारो�. . .


कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया

विराटनगर । कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर मतिष्कभित्र गाढिएको हड्डीको शल्यक्रिया गरी निकाल्न सफल भएको छ । मोरङको जहदा गाउँपालिका–२ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मतिष्कमा गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न कोशी अपताल सफल भएको हो । अस्पतालका न्यूरो सर्जन डा. चन्द्र प्रकाश �. . .


मौसमी रुघाखोकीमा जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले मौसमी रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना निकालेर मौसमी रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो। मौसमी फ्लुबाट बच्न फ्लु लागेका व्यक्तिबाट टाढै बस्न र अरुलाई सु. . .


मिल्स क्रिकेट : वाइआरसिसी र एनबीएससी सेमिफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि-२० प्रतियोगितामा वाइआरसिसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर विजयी भइ सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई ५ विकेटले हराउँदै वाइआरसिसी सेमिफाइनलमा पुगेको �. . .