विराटनगर

विराटनगरमा रगतको चरम अभाव

विराटनगर । रक्त सञ्चार केन्द्र विराटनगरले केही दिन यता रगतको चरम अभाव झेल्दै आएको छ । चाडपर्वको समय र लामो बिदाका कारण सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा रगतको चरम अभाव सिर्जना भएको हो । रक्त सञ्चार केन्द्र विराटनगरका अनुसार घटस्थापनाभन्दा पछि कुनैपनि संघसंस्थाले रक्तदान कार्य. . .


झुटा र भ्रामक समाचार विरुद्धको सर्वेक्षणमा सहभागी हुनुहोस्

विराटनगर । फेक न्युजहरू हाम्रा दैनिक अभिव्यक्ति जस्तै बनेका छन्। तपाई कसरी यस्ता झुटा र भ्रामक जानकारीहरूबाट बच्नुहुन्छ ? मिस इन्फरमेसन र डिस इन्फरमेसनको सर्वेक्षणमा सहभागी हुने हैन त ? फेक न्युजहरू हाम्रा दैनिक अभिव्यक्ति जस्तै बनेका छन्, तपाई कसरी यस्ता झुटा र भ्रामक जानकारीहरूबाट बच्नुहुन्छ ? झु�. . .


विराटनगरमा पाँच दिने डिजाईनर ब्लाउज तालिम संचालन हुने

विराटनगर । डिजाईनर ब्लाउज बनाउन सिक्न चाहनेहरुको लागि विराटनगरस्थित तनश्का फेसन स्टुडियोले पाँच दिने कोर्स संचालन गर्ने भएको छ । पहिलेबाट नै सिलाई बुनाई जानेकाहरुको लागि उपयुक्त हुने यस कोर्समा सहभागीहरुलाई फेसन डिजाईनर बनिशा शर्मा कट्टेलले प्रशिक्षण दिनु हुनेछ । ५ दिने तालिममा प्राक्टिकल सहि. . .


आज प्रत्यक्षका उम्मेदवारीहरुको नामावली प्रकाशन

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने ए. . .


आजदेखि मौमस क्रमिकरूपमा सुधार

काठमाडौं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हँुदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानका. . .


स्वतन्त्र उम्मेदवाले मनोनयन फिर्ता नगरे पार्टीबाट निलम्बन निर्णय

विराटनगर । संयुक्त बाम–लोकतान्त्रिक गठबन्धनको बैठकले स्वतन्त्र उम्मेदवारीहरुले नामवली फिर्ता नगरे पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेसका मोरङका सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा सोमबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशस. . .


मोरङ जिल्लामा दुई सय २६ जनाको उम्मेदवारी कायम

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङ जिल्लामा दुई सय २६ जना उम्मेदवारी कायम भएका छन् । मोरङ जिल्लामा प्रतिनिधिसभाअन्तर्गत ६ स्थानका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी एक सय आठजनाले उम्मेदवारी दर्ता गराएका �. . .


घर र भवनको नक्सा पास गर्न विराटनगर महानगरको सय दिन समय

विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको सय दिनभित्र न�. . .


मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ । मोरङमा रहेको कूल छ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि आइतबार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी जम्मा एक सय आठ जनाको उम्मेदवार�. . .


समानुपातिकको बन्दसूचीमा २९ गतेसम्म दाबी विरोध गर्न सकिने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ । विभिन्न राजनीतिक दलले संशोधन गरी पेस गरेको सूचीमा समावेश उम्मेदवारको योग्यता र अयोग्�. . .


उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्चमा पनि बुझाउनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्. . .


सुरक्षाको हिसाबले दशैंभर मोरङ शान्तिपूर्ण, दुर्घटनामा दुईजनाको मृत्यु

सुजता लिम्बु विराटनगर । सुरक्षाको दृष्टिकोणले यो वर्षको दशैं अवधीभर मोरङ शान्तिपूर्ण बनेको छ । मोरङ जिल्लाभर कुनै अप्रिय घटना यो वर्ष नभएको जिल्ला प्रहरी कार्यालय मोङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । दशैंको मौका छोपेर हुने चोरी समेत यसवर्ष भएन । फौजदारी जघन्य अपराधका घटना नहुँदा दशैं शान्त्�. . .