काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ द�. . .
विराटनगर । विपद प्रतिकार्य योजनाका लागि विराटनगर महानगरले सुरक्षा निकायसहित सरोकारवालासित छलफल आयोजना गरेको छ । महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा भएको छलफलमा शीतलहर, बाढीपहिरो, आगलागी, भूकम्पलगायत प्राकृतिक तथा मानव सिर्जित प्रकोपको प्रतिकार्यका लागि छलफल आयोजना गरेको हो । विपदको सामना �. . .
विराटनगर । प्रदेश १ मा सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ मा सरकार गठनका लागि आव्हान गरेसँंगै एमाले र माओवादी बीचै नेतृत्वको तानातान भइरहेको छ । आइतवार प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न आह्वान गरेका छन् । पहिल�. . .
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गर्नुभएको छ । विपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आज यहाँ आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठीमा उहाँले नेतृत्वलाई महामन्त्रीहरूल. . .
विराटनगर । विराटनगरको राउण्ड टेबल नेपालले न्यानो कपडा वितरण गरेको छ । शनिबार राउण्ड टेबल नेपालले कटहरीस्थित सप्तकोशी सिमेन्टका श्रमिक तथा सिमेन्ट फ्याक्ट्री नजिकैको बस्तीका मानिसहरुलाई न्यानो कपडा वितरण गरेको हो । चिसो बढेसगै सप्तकोशी सिमेन्टमा कार्यरत श्रमिक तथा सिमेन्ट फ्याक्ट्री नजिकैको �. . .
विराटनगर । विराटनगरमा मोटरसाइकल चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–९ ठाकुरवाडीरोडबाट गत पुस १४ गते साँझ मोटरसाइकल चोरी गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका ७ का २१ वर्षीय रबिन राजबंशी, बुढीगंगा गाउँपालिका ७ का २५. . .
विराटनगर । अंग्रेजी महिनाको सन् २०२२ साललाई विदाई गरी नयाँ बर्षलाई स्वागत गरिएको छ । गएराती १२ बजेपछि अंग्रेजी महिनाको सन् २०२३ साललाई भव्य रुपमा स्वागत गरिएको छ । यसैविच विराटनगरको रोडशेषमा रहेको चारतारे विग होटलले पनि नयाँ बर्षमा विविध साँगितीक कार्यक्रम गरी मनाइएको छ । विग होटलले हरेक बर्ष नयाँ ब�. . .
विराटनगर । दुर्घटना गराउने पहुँचवाला भएपछि विराटगरमा एकजना बालक अस्पतालबाट घर फर्किनबाट रोकिएका छन् । मोरङको सुन्दरहरैंचा १ पचामका १३ वर्षीय रुपेश खवास दुर्घटनापछि अस्पताल भर्ना भएर आराम भईसक्दा समेत घर फर्किनबाट रोकिएका हुन् । मङ्सिर २ गते उनलाई स्कुटरले ठक्कर दिएर घाईते बनाएको थियो । घाईते बालक�. . .
विराटनगर । मोरङको छुट्टा छुट्टै दुई स्थानहरुबाट प्रतिबन्धित लागु औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार अपरान्ह ४ बजे प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका-१२ मा चेकजाँचको क्रममा ईटहरी उप-महानगरपालिका-१६ का मनिष राईको साथबाट एभील-२६, डाइजेपाम-२०, डाइजेल्. . .
विराटनगर । प्रहरीले विराटनगर–१६ खोक्साहा र दरैयाबाट २ लाख तीन हजार ५०० मूल्य बराबरको सामान बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याउँदै गरेको अवैध सामान प्रहरीले नियन्त्रणमा लिइएको हो । भारतबाट नेपाल ल्याउँदै गरेको खाद्यन्न, लत्ताकपडा, मोटरपार्टस्, ग्याँस चुलोको बर्नर लगायतका सामान इलाका प्रहरी कार. . .
विराटनगर । प्रदेश १ मा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गरेका छन । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले आह्वान गरेका हुन् । "धारा १६८ को उपधारा (१) अनुसार प्रदेश नम्बर १ कोप्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नभएकाले नेपालको �. . .
विराटनगर। नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल एसएसई’को पहिलो ब्याचलाई प्रमाणपत्र वितरण गरिएको छ । नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सहकार्यमा नबिल एसएसईका पहिलो ब्याचका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो । बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अ�. . .