विराटनगर

सत्यमोहन जोशीको शोकमा मंगलबार सार्वजनिक विदा

काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै जोशीको निधनमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था, कुटनीतिक नियोगमा कात्तिक १ गते मंगलबार सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण�. . .


तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा मतपत्र ढुवानी भएको छ । प्रदेश १, मधेस र बा�. . .


प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री कार्की

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रहरीलाई प्रविधिमैत्री बनाएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सकिने बताउनु भएको छ । प्रदेश प्रहरी कार्यालय नं १ विराटनगरले ६७औँ प्रहरी दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री कार्कीले प्रविधिको प्रयोग ग�. . .


विराटनगरमा चुनाव बहिष्कार सभा

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार लक्षित सभा सोमबार विराटनगरमा आयोजना गरिएको छ । प्रदेश राजधानीमा नेकपा क्रान्तिकारी, नेकपा बहुमत र माओवादी कम्यूष्टि पार्टीले ‘कथित निर्वाचन बहिष्कार गरौं’ भन्ने नारासहित सभा आयोजना गरेका हुन् । विरोधमा नेकपा मसाल समेत स�. . .


६७ औँ प्रहरी दिवश २०७९ विराटनगरमा सम्पन्न

विराटनगर  । ६७ औ प्रहरी दिवश २०७९ भव्यताका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत जिल्ला प्रहरी कार्यालयहरुले असोज ३१ गते अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६७ औं प्रहरी दिवश २०७९” मनाईएको हो । प्रहरी दिवशको अवसरमा विविध खेलक�. . .


शहरी क्षेत्रको जनसङ्ख्या बृद्धि

काठमाडौं । नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालले जानकारी दिनुभयो । २०६८ सालमा शहरी क्षेत्रको जनसङ्ख्या ६३.१९ �. . .


सन्दर्भ ६७ औँ प्रहरी दिवस : चौबीस घण्टे सेवा : न बिदा न सुविधा

चितवन । दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । यसरी खटिने प्रहरी. . .


किडस भिलेज स्कुलद्वारा आश्रमलाई खाद्य सामग्री सहयोग

विराटनगर । विराटनगर ६ स्थित किडस भिलेज स्कुलले विश्व खाद्य दिवसको अवसर बाल आश्रमलाई खाद्य सामग्रीहरू सहयोग गरेको छ। विराटनगर १३ स्थित पूर्वाञ्चल बाल आश्रममा रहेका लगभग ७४ जना बालबालिका तथा वृद्ध आमाहरुका लागि भनेर सम्पूर्ण विद्यार्थीहरूले घरबाटै खाद्य सामग्रीहरू संकलन गरी सहयोग गरेको हो । अभिभ�. . .


मेयर कोइराला र युरोपियन युनियनको टोलीबीच भेटवार्ता

विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला र युरोपियन युनियन (ईयू)को टोलीबीच भेटवार्ता भएको छ । डा. जोइले हिभोनेटको नेतृत्वमा आएको टोलीले मेयर कोइरालासित भेटवार्ता गरेको हो । ईयूको टोलीले महानगरमा बालश्रम, मानवअधिकार र भौतिक विकासको अवस्था विषयमा चासो राखेको थियो । सो भेटमा महानगरका मेयर �. . .


विराटनगर महानगरद्वारा गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा १९ वटै वडामा निःशुल्क आँखा शिविर गर्ने

विराटनगर । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा आइतबार विराटनगरमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन भएको छ । विराटनगरका १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने महानगरको योजनाअनुसार पहिलोपटक विराटनगर-१ मा शिविर आयोजना गरिएको हो । रामलाल गोल्छा आँखा अस्प�. . .


विराटनगर म्युजिक फेस्टिबल सम्पन्न

विराटनगर । लाइभ इन्टरटेन्मेन्ट विराटनगरको आयोजनामा विराटनगर म्युजिकल फेस्टिबल भएको छ । तिहार, छठ तथा नेपाल सम्वतको अवसर पारेर म्युबजिकल फेस्टिवल आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सन्तोष महत सेन्ट्रोले जानकारी दिनुभयो । फेस्टिवलको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नु भएको थि�. . .


विराटनगरको कान्तिपुर स्कुलको चमेनागृहमा आगलागी

विराटनगर । विराटनगरको भुमिप्रशासन चोकस्थित कान्तिपुर स्कुलको चमेनागृहमा आगलागी भएको छ । आगो निभाउने प्रयास जारी रहेको छ । केहि दिन अघि मात्रै घटनास्थल नजिक नै फर्निचर हाउसमा आगलागी भएको थियो । थप विवरण चाडै आउने छ ।. . .