विराटनगर । प्रदेशको नामाकरण भएको खुशीयालीमा आज सार्वजनिक बिदा दिइएको छ । नामाकरण भएको खुशीयालीमा आज कोशी प्रदेशमा सार्वजनिक बिदा दिइएको हो। मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशका सचिव उमेश बस्नेतले बताए। बुधबार नै प्रदेश सभाले दुई तिहाई. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर-६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा विजयी हुँदै सत्यनारायण स्कुल र सरस्वती स्कुल फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल बिहिबार हुने छ । �. . .
विराटनगर । प्रदेश नम्बर १ को 'कोशी' नाम बहुमतले पारित भएको छ । प्रदेशसभाको दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम कोसी पारित गरिएको हो । प्रदेशसभामा भएको मतदातामा दुई तिहाइभन्दा बढी मतबाट कोसी प्रदेशको प्रस्ताव पारित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका हुन् । 'कोशी' प्रदेशको प्रस्तावमा ८२ मत परेको �. . .
विराटनगर । पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले 'हावा प्रदेश' राखौं भन्दै व्यङ्ग्य गरेका छन् । कोशी प्रदेशमा संसोधन हालेका नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राईले नामकरण सम्बन्धि छलफलमा बोल्दै प्रदेशको नाम'हावा प्रदेश' राखौं भनेर व्यङ्ग्य गरेका हुन् । कोशी नदी महत्त्वपूर्ण नद�. . .
विराटनगर । विराटनगर महानगरपालिका ९ स्थित कलेज रोडलाई फ्रि–वाइफाइ जोन बनाईएको छ। उपभोक्ता समिति र हाम्रो समाजले सौन्दर्यीकरण परियोजना सञ्चालन गरिरहेको विराटनगरको कलेज रोड फ्रि-वाइफाइ जोन बनाईएको हो । विराटनगर महानगरपालिकाले सौन्दर्यीकरण परियोजना सञ्चालन गरिरहेको हिमालयन रोडमा यस भन्दा अगाड. . .
विराटनगर । विराटनगर महानगरपालिकामा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर आएका कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । तालिमको एक समारोहका बीच बुधबार महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् । तालिममा करसम्बन्धी अवधारणा, महानगरपालिकको आर्थिक ऐन २०७९, स्थानीय तह र वडा समितिक�. . .
काठमाडौं । सरकारले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ । नेपाल आयल निगमले आज विज्ञप्ति जारी गरी भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, “आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पे�. . .
विराटनगर । प्रदेश १ को नाम पहिचान विपरित भएको भन्दै सडक आन्दोलन सुरु गरिएको छ । लिम्बुवान-किरात संघर्ष समितिले देवकोटा चोक छेउमा प्रदेश सरकार विरुद्ध नाराबाजी गर्दै आन्दोलनम उत्रिएका हुन् । किरात लिम्बुवान सगरमाथा नाम राख्ने पक्षमा नेकपा एस जसपाले प्रदेशसभामा प्रस्ताव पेश गरेका थिए । बहुमतले त्या�. . .
विराटनगर । जसपा संसदीय दलका नेता एवम प्रदेश १ कि स्वास्थमन्त्री निर्मला तावाले पहिचानलाई सति पठाइएको बताएकी छिन् । उनले नामाकरणको विषयमा छलफलको क्रममा रुँदै यस्तो बताएकी हुन् । उनले बहुपहिचानको आधारमा हस्ताक्षर गर्दै गर्दा आफू सति जादैछु भन्ने थाहा भएको बताउदै उनले आफू कोशीमा बहुमतले पारित हुँदै �. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटिले विराटनगरका दुई सञ्चारकर्मी सहित ५ जनालाई सम्मान गरेको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरको चौथो अधिवेशनको अवसरमा विराटनगरलाई कार्य क्षेत्र बनाएर काम गर्दै आएका सञ्चारकर्मीद्धय प्रेम देवान र अनिल श्रेष्ठलाई सम्मान गर. . .
विराटनगर । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनतालाई दिएको प्रतिबद्धता प्रति इमानदार नभएको बताएका छन् । राईले आज प्रदेशसभा बैठकमा किराँत, लिम्बुवान, सगरमाथा नाम प्रस्ताव राख्दै यस्तो बताएका हुन् । जनतासँग भोट माग्दा पहिचानका पक्षमा टेकेर भोट . . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेशसभामा नामाकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सुचना जारी नगर्दासम्म सभा, विरोध र जुलुश गर्न निश्चित क्षेत्रमा निषेधको सुचना जारी गरिएको हो । प्रमुख जिल्ला अ�. . .